विराटनगर

राष्ट्रिय क्षयरोग रोकथाम सर्वेक्षण कार्यक्रम विराटनगरमा सुरु, मन्त्री यादवले गरे अनुगमन

विराटनगर, २४ माघ । राष्ट्रिय क्षयरोग रोकथाम सर्वेक्षण कार्यक्रम सुरु भएको छ । विराटनगरमा भएको राष्ट्रिय क्षयरोग रोकथाम सर्वेक्षण कार्यक्रमको अनुगमन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले नेपालमा क्षयरोगको अवस्था बुझ्न राष्ट्रिय क्षयरोग रोकथाम सर्वेक्षण कार्यक्रम सुरु गरिएको जानक. . .


आज विराटनगरमा पनि शैक्षिक संस्था बन्द , विद्यार्थीमा बन्द विरुद्ध आक्रोश

विराटनगर माघ २४ , विप्लव नेकपाको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले आज माघ २४ गते देशव्यापी शैक्षिक हड्तालको घोषणा गरेको छ । विराटनगरमा संगठनका केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विश्वकर्मालाई पक्राउको विरोधमा शैक्षिक हड्तालको आव्हान गरेको विज्ञप्ती�. . .


शिक्षा, सहित्य, कला–संस्कृति र प्रशासन क्षेत्रमा योगदान पु¥याउने व्यक्ति विराटनगरमा पुरस्कृत

विराटनगर, २४ माघ । कमला–राजबहादुर कुँवर सामाजिक सेवा गुठी विराटनगरले विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई पुरस्कार प्रदान गरेको छ । शिक्षा, सहित्य, कला–संस्कृति र प्रशासन क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई  विराटनगरमा आयोजित समारोहमा गुठीले पुरस्कृत गरेको हो । लामो समयदेखि साहि�. . .


मोरङको सुनबर्षि नगरपलिकामा मेयरकप क्रिकेट टुर्नामेन्ट सुरु

विराटनगर, २४ माघ । मोरङको सुनबर्षि नगरपलिकामा मेयरकप क्रिकेट टुर्नामेन्ट सुरु भएको छ । मेयरकप क्रिकेट टुर्नामेन्टको आज प्रदेश नम्बर १ का सांसद शिवनारायण सिंहले उद्घाटन गरे। उद्घाटन समारोहमा सांसद सिंहले खेलकुदले मानिसलाई स्वस्थ रहन मद्दत पुग्ने बताए । उनले हरेक स्थानीय तहले खेलकुदलाई उच्च प्राथमि. . .


दुई सय मेघावाटसम्मको विद्युत आयोजनालाई प्रदेशबाटै लाइसेन्स

विराटनगर, २३ माघ  । दुई सय मेघावाटसम्मको विद्युत् आयोजनालाई प्रदेश सरकारले नै सञ्चालन अनुमति दिनसक्ने विधेयक प्रदेश–१ सरकारले ल्याएको छ । प्रदेश सभाको बुधबार बसेको बैठकमा भौतिक पूर्वाधार विकास मन्त्रालयको लागि आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले प्रदेश विद्युत् सम्बन्धमा व्यवस. . .


विराटनगरमा प्रदेश स्तरीय दुईदिने चित्रकला प्रदर्शनीको तयारी

विराटनगर, २३ माघ । विराटनगरमा लामो समयपछि प्रदेश स्तरीय चित्रकला प्रर्दशनी हुने भएको छ । ललित कला संगमको आयोजना र लयान्स क्बल अफ विराटनगर योङ्ग हर्टको सहयोगमा माघ २६ र २७ गते विराटनगरको नमस्कार होटलमा चित्रकला प्रर्दशन हुने भएको हो । ललित कला संगमले विराटनगरमा बुधबार पत्रकार सम्मेलन गरि प्रदेश स्तर�. . .


विराटनगरमा यस्तो थियाे ल्होसार (फोटो फिचर सहित)

विराटनगर, २२ माघ । सोनाम लोसार पर्वको अवसरमा विराटनगरमा तामाङ समुदायले विविध कार्यक्रम गरी मनाएका छन् । २८५५ औ सोनाम ल्होसारको अवसरमा विराटनगरमा सोमबार विविध कार्यक्रम गरे । नेपाल तामाङ घेदुङ् नगर कार्यसमिति विराटनगरको आयोजनामा भएको कार्यक्रममा प्रमुख विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलील. . .


विराटनगरको केभिएम स्र्पोट्स मिट सकियो

विराटनगर, २३ माघ । विराटनगर–१० मा रहेको कोशी विद्यामन्दिरको आयोजनामा भएको बिद्यालयको खेलकुद सप्ताह सम्पन्न भएको छ । माघ १३ गते देखि सञ्चालन भएको स्पोर्ट्स मिटमा एक दर्जनबढी विभिन्न खेलहरु खेलाएको स्कूलका प्रिन्सिपल धिजनबाबु काप्mलेले जानकारी दिए । विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्�. . .


विराटनगरमा सुमित खडकाको एकल साझँको तयारी, दिपाश्रीले पनि प्रस्तुति दिने

विराटनगर, २३ माघ । देशभक्ति गीतहरु गाउँदै आएका विराटनगरका राष्ट्रिय गायक सुमित खड्काको एकल गायन साँझको तयारी तिब्र पारिएको छ । सरस्वती पुजाको दिन हुने एकल साँझको तयारीका लागि गायक खड्कालाई यतिबेला भ्याई नभ्याई छ । विराटनगरको विरेन्द« सभा गृह विराटनगरमा हुन लागेको एकल साँझमा चर्चित निर्माता तथा निर्�. . .


रंगेलीमा यस्ता छोरा जो देहान्त भएका बुबाआमाको घर मै सालिक बनाई दैनिक पुजा गर्छन !

बिबेक दाहाल बिराटनगर माघ २३ , नेपाल आइडल सिजन २ को एउटा श्रृङखलामा गायक पुस्पन प्रधानले जब आफ्नो प्रस्तुतिपछि केही शब्द उनले बृद्धआश्रममा आफुले देखेको भोगेको बारे बताए तब सम्पूर्णको आँखा रसाए । धेरै छोराछोरीले, आफुले जन्म दिएको सन्तानले आफ्नै बुबाआमालाई बृद्धआश्रममा पुर्याउने गरेको तितो यतार्थ उ�. . .


विराटनगरका मेयर भीम पराजुलीले किन भेटे प्रधानमन्त्री ओलीलाई ? कारण यस्तो छ…

विराटनगर २३ माघ । विराटनगर महानगरपालीकाका मेयर भीम पराजुलीले सम्माननिय प्रधानमन्त्री के.पि. शर्मा ओलीसँग भेटघाट गरेका  छन् । भेटमा मेयर पराजुलीलले बिराटनगरको समग्र बिकास निर्माणको बारेमा प्रधानमन्त्रीसंग  छलफल गरिएको बताए  । मंगलबार काठमान्डौ राजधानी प्रस्थान गरेका  मेयर भीम पराजुलीलले प्रधानम�. . .


विराटनगरमा शैक्षिक मेला हुदै , बिद्यार्थीले आइडी कार्ड वा ड्रेसमा गए आकर्षक उपहार !

विराटनगर माघ २३, विराटनगरमा विद्यार्थीहरुको लागि एजुकेसन डट कम काठमाडौको आयोजनामा शैक्षिक मेलाको तयारी अन्तिम चरणमा  पुगेको छ । उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरुका निम्ति उक्त मेला आयोजना हुन लागेको हो । विराटनगरको नमस्कार होटलमा यहि माघ २५ र २६ गते उक्त मेला आयोजना हुनेछ । मेलामा बिराट�. . .