विराटनगर

मध्यराती मोरङको कटहरीमा बन्दाकोपी लोड गरिएको गाडीबाट गाँजा बरामद

विराटनगर । पहाडी जिल्लाबाट अवैध रुपमा ल्याइएको अवैध गाँजा मोरङको कटहरी हुदै भारत तर्फ तस्करी गरेर लैजादै गरेको गाँजा प्रहरीले ट्रक सहित बरामद गरेको छ । प्रहरीले शनिबार राति बन्दाकोभी लोड गरिएको ट्रकबाट ३ हजार १ सय ५० किलो गाँजा बरामद गरेको छ ।   जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार कटहरी गाउँपाल. . .


आदिकवि भानुभक्त आचार्यको स्मृतिमा विराटनगरमा कविता र चित्रकला प्रतियोगिता

विराटनगर । आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्तीको अवसर पारेर विराटनगर प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको विद्यालयस्तरीय कविता प्रतियोगितामा आदर्श माविका सिद्धार्थ ढकाल प्रथम भएका छन् । महानगरको सभाहलमा आयोजित प्रतियोगितामा ‘कोशी प्रदेशको यात्रा’ शीर्षकको कविता वाचन गरेर उनले प्रथम स्था�. . .


विराटनगरको हिमालय दर्शन कलेजका १२१ विद्यार्थी शोल्टी होटलमा दिक्षित

विराटनगर । त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पस विराटनगरको हिमालय दर्शन कलेजले २०७७ सालको व्याचका १२१ जना विद्यार्थीलाई दिक्षित गरेको छ । कलेजबाट ५ वटा विषयमा स्नातक तह उत्तीर्ण गरेका एक सय बढी विद्यार्थीहरुलाई ईटहरीको सोल्टी होटलमा शनिबार आयोजित एक भव्य समारोह विच विद्यार्थी दिक. . .


कोशी प्रदेशमा खेलकर्मीको सम्मान

विराटनगर  । कोशी प्रदेश खेलकुद विकास बोर्डले खेलकुदको विविध क्षेत्रबाट योगदान पुर्याउने १०१ जना व्यक्तित्वलाई शनिबार विराटनगरमा सम्मान गरेको छ । पत्रकार, उद्योगी, प्रशिक्षक, खेलाडी, व्यवस्थापक र कर्मचारीहरूसमेत सम्मानित भएको कार्यक्रममा जनही ५ हजारदेखि १२ हजार रुपैयाँसम्मको नगदसहित सम्मानपत्र प�. . .


छैन जारमा चिसो बनाएर पानी बिक्री गर्ने अनुमति, बजारमा भने जताततै पाइन्छ

विराटनगर । गर्मीमा बढी खपत हुने जारमा चिसो हुने प्रशोधित पीउने पानी उत्पादन गर्न कानुनले स्वीकृत प्रदान गर्दैन । यस्तो पानी भने उद्योगले आफ्नो रिक्समा बजारमा बिक्री वितरण गर्दै आएका छन् । प्रशोधित पीउने पानी उत्पादन मापदण्ड निर्देशिकाले जारमा चिसो रहने गरी पानीको बिक्री वितरण गर्ने कुरालाई मान्यता. . .


विराटनगरमा गुद्रीको फोहोरले फैलायो दुर्गन्ध

इन्दु साह विराटनगर । विराटनगर ११ गुद्री बजार आसपासका स्थानीयले सरसफाई उपयुक्त नहुँदा दुर्गन्ध फैलिएको गुनासो गरेका छन् । गुद्री बजारमा उत्पादन हुने फोहोरको उचित व्यवस्थापन नहुँदा जथाभावी फोहोर फ्याँक्ने गरिएको स्थानीयको आरोप छ । तरकारीबाट उत्पादन हुने तथा माछा र मासुजन्य वस्तु समेत नजिकैको खाली . . .


विराटनगरका चारजना पत्रकार पुरस्कृत

विराटनगर । मोरङका पत्रकारहरुले स्थापना गरेको सञ्चारकर्मी सञ्चार सहकारी संस्था लि. विराटनगरले १४ औँ स्थापना दिवसमा ४ जना पत्रकारलाई पुरस्कृत गरेको छ । प्रत्येक वर्ष स्थापनाको अवसर पारेर प्रदान गर्दै आएको पुरस्कार शुक्रबार नेपाल पत्रकार महासंघमा एक कार्यक्रमको आयोजना गरी वितरण गरिएको हो । सहकारी स�. . .


विराटनगरका विद्यालयबाट एसईईमा ४ जीपीए ल्याउने विद्यार्थीलाई महानगरको सम्मान

विराटनगर । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा सर्वोत्तम नतिजा ४ जीपीए ल्याउने विद्यार्थी र विद्यालयलाई विराटनगर महानगरपालिकाले सम्मान गरेको छ । विराटनगर महानगरमा शुक्रबार एक कार्यक्रम आयोजना गरेर सामुदायिक र संस्थागत विद्यालयबाट ४ जीपीए ल्याउने विद्यार्थी र विद्यालयलाई महानगरले सम्मान गरेको . . .


विराटनगरमा ‘कोरा २०२५’ साइकल यात्रा साउन १० गते हुने

विराटनगर, असार २७ ,  विराटनगरमा हरेक वर्ष झैं यस वर्ष पनि ‘कोरा साइकल यात्रा २०२५’ आयोजना हुने भएको छ। कार्यक्रम साउन १० गते (जुलाई २६) हुने जानकारी कोराका विराटनगर संयोजक युनेश राज श्रेष्ठले दिएका छन्। उनका अनुसार यस वर्षको साइकल यात्राको सुरुवात उद्योग संगठन मोरङको कार्यालयबाट हुनेछ। सो रुट देवकोटा �. . .


विराटनगरको जेम्स इन्टरनेसनल स्कूल महानगरद्वारा सम्मानित

विराटनगर, असार २७ गते। २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४.०० जीपीए प्राप्त गर्ने विद्यार्थी र सम्बन्धित विद्यालयलाई विराटनगर महानगरपालिकाले विशेष सम्मान गरेको छ। यसै क्रममा, विराटनगर स्थित जेम्स इन्टरनेसनल स्कूललाई पनि सम्मानित गरिएको हो। विद्यालयका प्रधानाध्यापक पंकज खड्का र सह–प्रध�. . .


नेपाल मानव धर्म सेवा समितिको विराटनगरमा कार्यक्रम

विराटनगर, असार २७। नेपाल मानव धर्म सेवा समिति विराटनगर कोशी क्षेत्र आश्रममा गुरू पूजा महोत्सव भव्य रूपमा सम्पन्न भएको छ। धार्मिक श्रद्धा र भक्तिभावसहित सम्पन्न भएको उक्त कार्यक्रमको औपचारिक उद्घाटन बिराटनगर महानगरपालिका–५ का वडा अध्यक्ष सन्तोष न्यौपाने, कोशी क्षेत्र आश्रमका अध्यक्ष बिक्रम गडतेो�. . .


विराटनगरका छ वटा अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम

विराटनगर । विराटनगरका छ अस्पतालबाट स्वास्थ्य बीमाको पहिलो सेवाबिन्दुको रुपमा उपचार गराउन पाइने भएको छ । स्वास्थ्य बीमा बोर्डले पहिलो सेवाविन्दुबाट मात्रै बिमितहरूले सेवा लिनुपर्ने बाध्यकारी व्यवस्था हटाएसँगै मोरङमा सात अस्पतालमा सेवा उपलब्ध हुनेछ । जसमध्ये विराटनगरका छ अस्पताल रहेका छन् । विर�. . .