प्रेम देवान विराटनगर । कोशी अस्पताल विराटनगरमा रेबिज विरुद्धको खोप अभाव हुँदा महंगोमा किन्नुपर्ने बाध्यतामा सेवाग्राही छन् । कुकुरले टोकेर खोप लगाउन पुगेका अधिकांश सेवाग्राही बाहिरबाट महङ्गो खोप किन्न वाध्य भएका हुन् । पूर्वी नेपाल कै सबैभन्दा पुरानो र ठुलो मानिएको अस्पतालमा रेबिजको खोप अभाव भए. . .
विराटनगर । गैरआवासीय नेपाली संघ ९एनआरएनए० अष्ट्रेलियाको २०२५–२७ कार्यकालका लागि हुने निर्वाचनमा बिराटनगरका समाजसेवी विवेक पुरीले न्यू साउथ वेल्स राज्यको जोइन्ट सेक्रेटरी सह–महासचिव पदका लागि औपचारिक रूपमा उम्मेदवारी दर्ता गरेका छन्। विगतमा राज्य सदस्य पदका लागि घोषणा गरिए पनि, टिम सन्तोष�. . .
विराटनगर । श्रमिकको श्रम अधिकार गर्न मानवअधिकार रक्षकको भूमिका सम्बन्धी तीन दिने तालीम विराटनगरमा सुरु भएको छ । राष्ट्रिय मानवअधिकार आयोग कोशी प्रदेशद्वारा अन्तर्राष्ट्रिय श्रम संगठनको सिद्धान्त अधिकार , श्रमिकको अधिकार उल्लङ्घन नियन्त्रण गर्न मानवअधिकार रक्षकको भूमिका सम्बन्धी विराटनगरमा सोम�. . .
विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्की र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनका नेपाल तथा भुटान हेर्ने प्रतिनिधि केन सिमिजुबीच सोमबार भेटवार्ता भएको छ । मुख्यमन्त्री कार्यालयमा भएको उक्त भेटमा मुख्यमन्त्री कार्कीले सो संस्थाले कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण म. . .
हरिनगर। सुनसरीको हरिनगर गाउँपालिका-६ स्थित घुस्कीमा भिनाजुले गाेली हानी सालीकाे हत्या गरेको छ। गएराती २:३० बजेकाे समयमा हरिनगर-६ का १८ वर्षकी अरसी खातुनकाे टाउकाेमा गाेली हानी हत्या गरेको हाे। मृतक खातुनका भिनाजु भारतीय नागरिक घुर्ना बस्ने वर्ष २९ काे अजाद मियाँ जटले साली अरसी खातुनकाे टाउकाेमा गाे�. . .
विराटनगर । वरिष्ठ समाजसेवी दीनबन्धु गोयलबाट स्थापित दीनबन्धु–उषादेवी गोयल प्रतिभा पुरस्कार साहित्यकार भुवनहरि सिग्देललाई प्रदान गरिएको छ । समाजसेवी गोयलले प्रतिभा पुरस्कार प्रतिष्ठान मार्फत स्थापना गरेको ५० हजार नगद राशिसहितको पुरस्कार साहित्यकार सिग्देललाई प्रदान गरिएको हो । कोशीका प्रदेशप. . .
इन्दु साह विराटनगर । विराटनगरमा सर्पको देखिने संख्या बढ्दो छ । विशेष गरी शौचालय, ओछ्यान, गोदामघर, फ्रिज, बारी र बसोबास गर्ने घरमा सर्प देखिने क्रम बढेको हो । सर्प उद्धारकर्ता तथा नगर प्रहरी सहायक निरीक्षक शम्भु प्रसाद घिमिरेका अनुसार, पछिल्लो समय उद्दार गरिएका सर्पमध्ये धेरैजसो शौचालयबाट फेला परेका छ�. . .
विराटनगर । उद्योग संगठन मोरङले नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति सरकारले ल्याएको बजेटसँग मिल्दो रहनु सकारात्मक बताएको छ । बजार चलायमान हुन नसकिरहेको वर्तमान समयमा नेपाल राष्ट्र वैंकले आर्थिक वर्ष २०८२\८३ का लागि समयमै मौद्रिक नीति सार्वजनिक गरेको भन्दै संगठनले आर्थिक वर्ष २०८२÷८३ का लागि ल�. . .
विराटनगर । आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्तीको अवसर पारेर विराटनगरमा रहेको एभरेष्ट कलेजले खुल्ला कविता प्रतियोगिता आयोजना गरेको छ । कलेजमा अध्ययनरत विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजित कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका कवि एवं पत्रकार मीनकुमार नवोदितले उद्घाटन. . .
विराटनगर । आज आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्तीका अवसरमा विराटनगरमा पनि विविध कार्यक्रम गरी मनाइएको छ । विराटनगरमा रहेको भानुकला केन्द्रले रथयात्रासहित बहुभाषिक कविगोष्ठी र सम्मान कार्यक्रम सम्पन्न गरेको हो । आइतबार बिहान सन्सारीमाईस्थानबाट भानुभक्त आचार्यको तस्बिरसहित रथयात्रा नि. . .
विराटनगर । विराटनगर जुनियर जेसिसद्धारा आयोजित नयाँ सदस्यहरूका लागि अभिमुखीकरण कार्यक्रम ‘जेसिज एण्ड यू ट्रेनिङ’ शनिबार सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रम विराटनगरस्थित आरके प्यालेसमा आयोजना गरिएको थियो। कार्यक्रमका चिफ ट्रेनर जेसी सन्दिप दास श्रेष्ठ ले सम्पूर्ण नया सदस्यहरु लाइ हौसला प्रदा�. . .
विराटनगर । जंगली हात्तीको आक्रमणबाट मोरङको बेलबारीमा एक महिलाको ज्यान गएको छ । बेलबारी नगरपालिका–८ बाँसबारीकी अन्दाजी ४५ वर्षीया अमिना राजवंशीको आज विहान उपचारको क्रममा ज्यान गएको हो । मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडाल अनुसार अमिनासहित ३५ वर्षीया बन्दना राजवंशी आफ्नै घर नजिकको खेतमा . . .