इन्दु साह विराटनगर । कोशी प्रदेशका १४ वटै जिल्लामा डेंगुको संक्रमण फैलिएको छ । मोरङका पनि विभिन्न स्थानीय तहमा संक्रमण देखा परेपनि विराटनगर महानगरपालिकामा भने हालसम्म कसैमा पनि संक्रमण पुष्टि भएको छैन । महानगरपालिकाको जनस्वास्थ्य महाशाखाका अनुसार साउन १५ गतेसम्मको तथ्यांकअनुसार विराटनगरमा डेंग�. . .
विराटनगर । आर्थिक वर्ष २०८१÷०८२ मा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले एक वर्षमा न्युन गुणस्तरको उत्पादन गर्ने १० वटा उद्योग विरुद्ध मुद्दा दर्ता गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले बार्षिक प्रगति तथा गोष्ठी कार्यक्रममा .एक वर्षमा न्युन गुणस्तरको उत्पादन गर्ने १० वटा उद्योग . . .
विराटनगर । विराटनगर महानगरपालिकाको अनुगमन टोलिले तीनवटा पसलबाट २५ केजी मासु बरामद गरेर नष्ट गरेको छ । विराटनगरमा माछामासु बिक्री मापदण्ड अनुसार हुनुपर्नेमा यसको विपरीत माछा मासु व्यवसाय सञ्चालन गरेको गुनासोपछि अनुगमन गर्दा खसी चिन्न नसक्ने स्थितिको मासु बरामद गरेर नष्ट गरिएको हो । महानगरको कृषि �. . .
विराटनगर श्रावन १६ , विराटनगरको तीनपैनीस्थित कोशी हेल्थ इन्स्टिच्युटले नयाँ शैक्षिक सत्रका लागि भर्ना प्रक्रिया सुरु गरेको छ। स्वास्थ्य प्राविधिक शिक्षामा दुई दशकभन्दा बढीको अनुभव रहेको संस्थाले देश तथा विदेशमा कार्यरत हजारौं दक्ष स्वास्थ्यकर्मी उत्पादन गर्दै आएको छ। नेपाल सरकारअन्तर्गत प्रा�. . .
विराटनगर श्रावन १६ , अर्गानिक उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यसहित 'अर्गानिक घर'को नयाँ पसल आज विराटनगरको ट्राफिक चोकस्थित रेनबो गल्लीमा सञ्चालनमा आएको छ। विहान सम्पन्न एक विशेष उद्घाटन समारोहमा विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निरला कार्कीले पसलको उद्घाटन गरेकी थिइन्। कार्यक्रममा य. . .
विराटनगर । श्याम भक्तिभावमा रमाउनेहरुको लागि एक विशेष अवसरको रुपमा श्री श्याम संकीर्तन झुलन उत्सव यही श्रावण १६ गते आयोजना हुने भएको छ। कार्यक्रम मारवाड़ी सेवा सदन, शनिहाट, विराटनगर मा साँझ ४ बजेबाट सुरु हुनेछ। उक्त संकीर्तन कार्यक्रममा विशेष अतिथिका रुपमा भारतबाट आमन्त्रित श्याम प्रेमी अनुप चोखान�. . .
इन्दुकुमारी साह विराटनगर । विराटनगर महानगरपालिका वडा नं. १ मा रहेको हृदयेन्द्र बाल उद्यानको पुनर्निर्माणको जिम्मेवारी पाएका ठेकेदारका लागि बारम्बार म्याद थप हुने गरेको छ । दुई वर्षअघि सुरु गरिएको संरचना निर्माण योजना हालसम्म पनि सम्पन्न हुन सकेको छैन । महानगरको योजनाअनुसार आधुनिक शैलीमा बाल उद्या. . .
विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगीलाई गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा लगानी भित्र्याउन आग्रह गरिएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले उद्योग संगठन मोरङमा बुधबार अन्तरक्रिया कार्यक्रमको आयोजना गरी लगानीका लागि अनुरोध गरेको हो । मधेश प्रदेशको सप्तरी जिल्लास्थित बस. . .
प्रेम देवान विराटनगर । जनसहुलियतका लागि सार्वजनिक यातायातको आधुनिक विकल्पको रुपमा रहेको नगर बस सञ्चालनमा विराटनगर महानगरपालिकाले सार्वजानिक–निजी अवधारणा अगाडी सारेको छ । प्रदेश लगानी प्राधिकरणमार्फत लगानी जुटाएर आर्थिक वर्ष २०७९÷८० मा ‘नगर बस सेवा’ सञ्चालन गर्ने घोषणा गरिएको थियो । तर, प्रदेश लग. . .
ईन्दु कुमारी साह विराटनगर । बुधवार मानव बेचबिखनविरुद्ध अन्तर्राष्ट्रिय दिवस नेपालभर विभिन्न कार्यक्रम सहित मनाइँदैछ । मधेश र कोशी प्रदेशका बालबालिका तथा महिलाहरु बेचबिखनको उच्च जोखिममा रहेको पाईएको छ । खुला सिमाना, गरिबी, रोजगारीको अभाव र आकर्षक सपना देखाउने दलालहरूको जालोबीच नेपालबाट भारततर्फ �. . .
विराटनगर । नेपाल काँग्रेसका नेता डा.शेखर कोइरालाले वर्तमान सरकार ०८४ सम्म नै चल्नुपर्ने आफ्नो चाहना रहेको बताएका छन् । विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुराकानी गर्दे उनले अहिले सरकार सुशासनसहित राम्रोसँग चल्नुपर्ने बताएका हुन् । कोइरालाले सरकार राम्रोसँग चल्न नसकेको बताउँदै सुशासनम. . .
विराटनगर । विराटनगर महानगरपालीका १ स्थित परोपकारधामको परमार्थ सिंघिया आरती स्थलमा शिव महादेवको विशाल मूर्ती स्थपना गरिने गरी भूमीको शिल्यनास गरिएको छ । परमार्थ सिंघिया आरती सेवाको दोस्रो बर्षमा पुगेको अवसर तथा नागपन्चमीको दिन पारेर भूमीको मंगलबार शिल्यनास गरिएको हो । शिल्यनास कार्यक्रममा प्रथ�. . .