विराटनगर

विराटनगरको एभरेष्ट स्कुल सरकारी मूल्यांकनमा उत्कृष्ट विद्यालय,उत्कृष्ट शिक्षालयमा को को परे ?

काठमाडौं । आज जनवरी २४, अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै छ । शिक्षा केवल आधारभूत मानव अधिकार मात्र नभई शान्ति, विकास, र समृद्धिको माध्यम पनि मानिन्छ । यस वर्षको शिक्षा दिवसको नारा ‘टु इन्भेष्ट इन पिपुल, प्रायोटाइज एजुकेशन’ रहेको छ । जसले मानिसहरूमा लगानी गर्न र शिक्षालाई प्राथमिकतामा राख्न जोड दिएक. . .


विराटनगरमा न्युरो र अमरिता अस्पतालको संयुक्त स्वास्थ्य क्याम्प सुरु

विराटनगर । विराटनगरको न्युरो अस्पताल र भारतको अमरिता अस्पताल, फरिदावादको संयुक्त आयोजनामा स्वास्थ्य क्याम्प सुरु भएको छ। आज (बिहीबार) दिउँसो २ बजेदेखि ६ बजेसम्म सञ्चालित क्याम्पमा १०० जना भन्दा बढी बिरामीहरूले स्वास्थ्य सेवा लिएका छन्। न्यूरो अस्पतालका डा. वीरेन्द्र कुमार विष्ट, डा. सुनन्द पौडेल, �. . .


इन्डो नेपाल तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुने विराटनगरका खेलाडीको विदाई

विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष जितन थापाले माघ १२ र १३ गते काकडभिट्टामा हुने पहिलो इन्डो नेपाल तेक्वान्दो च्याम्पियनसिपमा भाग लिन लागेका फ्युजन तेक्वान्दो एकेडेमीका खेलाडीहरूलाई बिदाई गर्नुभएको छ। विभिन्न तौल समूहका ९ खेलाडीहरू प्रतियोगितामा सहभागी हुँदैछन् भने टिम �. . .


प्रेस सेन्टर मोरङको अध्यक्षमा नविन कुमार कर्ण सर्वसम्मत चयन

विराटनगर । प्रेस सेन्टर नेपाल मोरङको अध्यक्षमा नविनकुमार कर्ण चयन भएका छन् । विराटनगरमा बिहीबार भएको पाँचौ जिल्ला सम्मेलनबाट कर्ण अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । उनी यसअघि सेन्टरका उपाध्यक्ष थिए । समितिको उपाध्यक्षमा श्रीमन्त भट्टराई, सन्दिप राई, सचिवमा अनिल श्रेष्ठ, सहसचिव राकेश कर्ण, हुसेन . . .


हिसान खेल : पुरुष क्रिकेटमा कान्तिपुर र मेरिल्याण्ड विजयी

विराटनगर । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले आयोजना गरेको खेलसप्ताह अन्तरगत पुरुष फुटबलमा कान्तिपुर, जेभियर्स र ग्यालेक्सि तथा क्रिकेटमा कान्तिपुर र मेरिल्याण्ड विजयी भएका छन् । आज भएको फुटबलको पहिलो खेलमा कान्तिपुर कलेजले विकेभिएम स्कुललाई पेनाल्टीसुट आउटमा ४–३ को गोल अन्तरले पराजित गरे�. . .


विराटनगरको अधिकांश रात्रीकालीन व्यवसाय मापदण्ड विपरीत सञ्चालन

विराटनगर । रात्रीकालीन समयमा सञ्चालन हुने होटल, गीत–गजल तथा रेष्टुरेन्टलाई व्यवस्थित र मर्यादित बनाउन गठित अनुगमन समितिले विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालालाई प्रतिवेदन बुझाएको छ । अनुमनगका क्रममा अधिकांश व्यवसायीले न्यूनतम मापदण्ड पूरा नगरेको पाइएको छ । उपमेयर शिल्पा निराला कार्की, �. . .


विराटनगर महानगरको समन्वयमा विराटेश्वर वृद्धाश्रममा निःशुल्क स्वास्थ्य शिविर

विराटनगर । विराटनगर महानगरपालिकाको समन्वयमा विराटेश्वर वृद्धाश्रमका ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य चेकजाँच गरिएको छ । नोवेल मेडिकल कलेजको प्राविधिक सहयोगमा स्वास्थ्य कार्यालय मोरङले आयोजना गरेको स्वास्थ्य शिविरको महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । महानगरको समन्वयमा विर. . .


ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिललाई ५ लाख धराैटीमा छाड्ने आदेश

विराटनगर । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेललाई जिल्ला अदालत मोरङले ५ लाख धराैटीमा छाड्ने आदेश दिएको छ । अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार ठगी मुद्दामा न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले ५ लाख धराैटीमा छाड्ने आदे�. . .


विराटनगरको रामलाल गोल्छा आँखा अस्पताल ४२ औं वर्षमा

विराटनगर । विराटनगरमा रहेको रामलाल गोल्छा आँखा अस्पतालले आफ्नो ४२ औं वार्षिकोत्सव सफलतापूर्वक मनाएको छ। उक्त अवसरमा बुधबार अस्पतालमा एक विशेष कार्यक्रम आयोजना गरिएको थियो। अस्पतालले ४ दशकमा स्वास्थ्य सेवा क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ। उक्त अवधिमा करिब २० लाख बिरामीको उपचार गरेको र ए�. . .


दिनभरी कागज र रङको जीवन चित्र उतार्ने लक्ष्मी

इन्दु साह विराटनगर । दिनभरी कागज र रङ्गसंग खेलेर बस्छिन् उनी । उनको उमेर साना बालबालिका झैं पनि छैन। तर उनले जीवन चित्र बनाएर बिताईरहेकी छिन् । बसपार्क दक्षिण कोशी राजमार्गको पूर्वतर्फ झाप वा मौर बनाएर बस्ने लक्ष्मी मालीका दिन यसरी नै गुज्रने गरेको हो । ‘म मालि हुँ है, मालिक होईन’ लक्ष्मीले आफ्नो परिच. . .


विराटनगरमा टेस्टी–टेस्टी हाजिरीजवाफ सुरु

विराटनगर । विराटनगर जुनियर जेसिजले २९ औं संस्करणको टेस्टी टेस्टी हाजिरीजवाफ प्रतियोगिता कार्यक्रम बुधबारदेखि सुरु भएको छ । उक्त प्रतियोगिता शुक्रबारसम्म विराटनगर हाटखोला स्थित गुरुकुलमा सञ्चालन हुने भएको हो । उक्त हाजिरीजवाफमा कुल १८ विद्यालय सहभागी हुने र पहिलो दिन ६ विद्यालय सहभागी भएका छन् . . .


विराट एक्स्पोमा नेपाली कफीको स्वाद नि:शुल्क चाख्न पाईने

विराटनगर । नेपालमा कुन कुन जात र कस्तो गुणस्तरको कफी उत्पादन भईरहेको छ । स्वदेशी उत्पादनको मूल्य कति पर्छ अनि त्यसको स्वाद कस्तो होला ? यसबारे जानकारी लिन र नि:शुल्क स्वाद चाख्ने व्यवस्था विराट एक्स्पोले गर्ने भएको छ । माघ ११ गतेदेखि विराटनगरको डिग्री क्याम्पस परिसरमा सुरू हुने आठौ संस्करणको विराट ए�. . .