विराटनगर

विराटनगरका चारजना पत्रकार पुरस्कृत

विराटनगर । मोरङका पत्रकारहरुले स्थापना गरेको सञ्चारकर्मी सञ्चार सहकारी संस्था लि. विराटनगरले १४ औँ स्थापना दिवसमा ४ जना पत्रकारलाई पुरस्कृत गरेको छ । प्रत्येक वर्ष स्थापनाको अवसर पारेर प्रदान गर्दै आएको पुरस्कार शुक्रबार नेपाल पत्रकार महासंघमा एक कार्यक्रमको आयोजना गरी वितरण गरिएको हो । सहकारी स�. . .


विराटनगरका विद्यालयबाट एसईईमा ४ जीपीए ल्याउने विद्यार्थीलाई महानगरको सम्मान

विराटनगर । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा सर्वोत्तम नतिजा ४ जीपीए ल्याउने विद्यार्थी र विद्यालयलाई विराटनगर महानगरपालिकाले सम्मान गरेको छ । विराटनगर महानगरमा शुक्रबार एक कार्यक्रम आयोजना गरेर सामुदायिक र संस्थागत विद्यालयबाट ४ जीपीए ल्याउने विद्यार्थी र विद्यालयलाई महानगरले सम्मान गरेको . . .


विराटनगरमा ‘कोरा २०२५’ साइकल यात्रा साउन १० गते हुने

विराटनगर, असार २७ ,  विराटनगरमा हरेक वर्ष झैं यस वर्ष पनि ‘कोरा साइकल यात्रा २०२५’ आयोजना हुने भएको छ। कार्यक्रम साउन १० गते (जुलाई २६) हुने जानकारी कोराका विराटनगर संयोजक युनेश राज श्रेष्ठले दिएका छन्। उनका अनुसार यस वर्षको साइकल यात्राको सुरुवात उद्योग संगठन मोरङको कार्यालयबाट हुनेछ। सो रुट देवकोटा �. . .


विराटनगरको जेम्स इन्टरनेसनल स्कूल महानगरद्वारा सम्मानित

विराटनगर, असार २७ गते। २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४.०० जीपीए प्राप्त गर्ने विद्यार्थी र सम्बन्धित विद्यालयलाई विराटनगर महानगरपालिकाले विशेष सम्मान गरेको छ। यसै क्रममा, विराटनगर स्थित जेम्स इन्टरनेसनल स्कूललाई पनि सम्मानित गरिएको हो। विद्यालयका प्रधानाध्यापक पंकज खड्का र सह–प्रध�. . .


नेपाल मानव धर्म सेवा समितिको विराटनगरमा कार्यक्रम

विराटनगर, असार २७। नेपाल मानव धर्म सेवा समिति विराटनगर कोशी क्षेत्र आश्रममा गुरू पूजा महोत्सव भव्य रूपमा सम्पन्न भएको छ। धार्मिक श्रद्धा र भक्तिभावसहित सम्पन्न भएको उक्त कार्यक्रमको औपचारिक उद्घाटन बिराटनगर महानगरपालिका–५ का वडा अध्यक्ष सन्तोष न्यौपाने, कोशी क्षेत्र आश्रमका अध्यक्ष बिक्रम गडतेो�. . .


विराटनगरका छ वटा अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम

विराटनगर । विराटनगरका छ अस्पतालबाट स्वास्थ्य बीमाको पहिलो सेवाबिन्दुको रुपमा उपचार गराउन पाइने भएको छ । स्वास्थ्य बीमा बोर्डले पहिलो सेवाविन्दुबाट मात्रै बिमितहरूले सेवा लिनुपर्ने बाध्यकारी व्यवस्था हटाएसँगै मोरङमा सात अस्पतालमा सेवा उपलब्ध हुनेछ । जसमध्ये विराटनगरका छ अस्पताल रहेका छन् । विर�. . .


विराटनगरमा ५५ वर्षमाथिका नागरिकलाई फाइजर खोप, लगाउनेको संख्या कम

इन्दु साह विराटनगर । कोरोनाको जोखिम देखिन थालेपछि विराटनगर महानगरपालिकाले फाइजर खोप अभियान सुरु गरेको छ । महानगरपालिका भित्रका ५५ वर्षमाथिका नागरिक र जोखिममा रहेकाहरुका लागि खोप लगाउने अभियान थालिएको हो । तर, निःशुल्क लगाउन पाउने खोप लिने नागरिकको सहभागिता भने न्यून रहेको छ । महानगरपालिकाले ५५ वर�. . .


विराटनगरका रोनक अग्रवाल पुनः ‘मिस्टर नेपाल’ को क्षेत्रीय निर्देशकमा नियुक्त

विराटनगर । विराटनगरका कार्यक्रम संयोजक रोनक अग्रवाल पुनः ‘मिस्टर नेपाल’ को कोशी प्रदेश क्षेत्रीय निर्देशकमा नियुक्त भएका छन्। उनले २०२२ देखि २०२४ सम्म लगातार तीन वर्ष मिस्टर नेपाल प्रतियोगितामा कोशी प्रदेशका प्रतिनिधिहरूलाई राष्ट्रिय स्तरमा चिनाउन सफल भएका थिए।     उनको नेतृत्वमा थुप्रै स्�. . .


विराटनगरका तौसिफ राजा खानको एनआरएनए तास्मानियाको एससीसी सदस्य पदमा उम्मेदवारी घोषणा

विराटनगर असार २६ , आगामी २०२५ जुलाई २६ मा हुन गइरहेको गैर आवासीय नेपाली संघ अष्ट्रेलियाको निर्वाचनमा विराटनगर घर भई हाल अष्ट्रेलियाको तास्मानियामा बसोबास गर्दै आएका मोहम्मद तौसिफ राजा खानलेतास्मानिया राज्य समन्वय परिषद् को सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। खान विगत २०२२–२०२५ कार्यकालमा एक. . .


विराटनगरका आकृति र मोहितले ‘शार्क ट्याङ्क नेपाल’मा ३० लाख लगानी जुटाए

विराटनगर । विराटनगरका युवा उद्यमी आकृति जलान र मोहित धनाबातले आफ्नै स्किन केयर ब्रान्ड "मुनवेक" मार्फत शार्क ट्याङ्क नेपालमा ३० लाख रुपैयाँको लगानी सुरक्षित गरेका छन्।   उनीहरूले शार्क रितु बैद्यसँग सम्झौता गर्दै आफ्ना कम्पनीको २० प्रतिशत सेयर सट्टा सो लगानी प्राप्त गरेका हुन्। विराटनगरमै रहेक�. . .


मोरङको धनपालथान स्थित उखुबारीमा भेटियो २६ बोरा अवैध गाँजा

मोरङ । मोरङको धनपालथान गाउँपालिका–१ स्थित उखुबारीमा प्रहरीले २६ बोरा बेवारिसे गाजा बरामद गरेको छ। ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक नगेन्द्र बगोटीका अनुसार, बुधवार साँझ गोप्य सूचनाको आधारमा खोजतलास गर्ने क्रममा प्रहरीले ठुलाे मात्रामा गाँजा बरामद गरेको छ ।   प्रहरीले उक्त गाँजा न�. . .


श्रीमतीको नागरिकतामा श्रीमानको नाम नहुँदा राष्ट्रिय परिचयपत्र बनाउन आनाकानी

ईन्दु साह विराटनगर । नागरिकताको विवरण अपूर्ण भएको भन्दै राष्ट्रिय परिचयपत्र बनाउन गएका केहि महिलाहरू जिल्ला प्रशासन कार्यालय मोरङबाट निराश बन्न थालेका छन् । विशेषगरी विवाहित महिलाको नागरिकतामा श्रीमानको नाम नहुँदा परिचयपत्र बनाउन आनाकानी गर्ने गरेको पिडित महिलाहरुको गुनासो बढ्न थालेको हो । तर . . .