विराटनगर

आवर विराटनगरका सम्पादक सुस्केरा सहित अर्का पत्रकार भटटराई माथि एसएसपी लोहनीद्धारा आक्रमण

विराटनगर, १९ वैशाख । ३३ किलो सुन र त्यससँगै जोडिएको सनम शाक्य हत्या काण्डका अभियुक्तका रुपमा प्रहरी हिरासत पुगेका नेपाल प्रहरीका वहालवाला प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिवेस लोहनीले पत्रकारमाथि आक्रमण गरेका छन् । बुधबार विराटनगर स्थित जिल्ला अदालत मोरङ परिसरमा अदालतमा मुद्दा दर्ता गराएपछि रिपोर्. . .


विकासमा लापरवाही: विराटनगरको मिल्स एरियामा बनाएको नाली एक महिना नपुगदै भत्कियो

विराटनगर, १९ वैशाख । विराटनगर महानगरपालिकामा निर्मित नाली तथा सडकहरु निर्माण पुरा नहुँदै भत्किन थालेको छ । विराटनगरको सुन्दरतासँग हेरिएको मझौला सहर एकिकृत वातावरणीय सुधार परियोजना अन्तरगतका कार्यक्रमहरु प्रभावकारी नदेखिएको हो । त्यसको पुष्टी बिराटनगर महानगरपालिकाको मिल्सएरियामा निर्माण भएको न. . .


रानी–धरान ६ लेन सडकमा खेलाँची, ईटहरी र दुहवीमा घर भत्काउन समस्या

विराटनगर, १९ वैशाख । भारत र तेश्रो मुलुकसँगको ब्यापार सहजीकरणका लागि बिराटनगरको रान िदेखि धरानसम्मको ४९ किलोमिटर ६ लेन सडक विस्तार भईरहेको छ। सडक विस्तारको काम हुने क्रममा ईटहरी र दुहबी बजार क्षेत्रका घर भत्काउन समस्या देखिएको छ । अहिले सडक बिस्तारका लागि ईटहरीको तरहरासम्म ठेक्क लागेर काम भईरहेको छ �. . .


एक नम्बर प्रदेश सरकारद्धारा जन प्रतिनिधिको सेवा सुबिधा तोक्ने निर्णय, कति होला त सेवा सुविधा ?

विराटनगर, १९ वैशाख । जनप्रतिनिधिको सेवा सुबिधा निर्धारण गर्नको लागि तयार पारिएको प्र्रस्तावलाई प्रदेश १को मन्त्री परिषदको बैठकले प्रदेश सभामा निर्णायार्थ लैजान स्वीकृती प्रदान गरेको छ । मंगलवार बेलुका बसेको मन्त्री परिषद बैठकले जनप्रतिनिधिको सेवा सुबिधा बारे छलफल गरी प्रदेश सभामा पेश गर्न तयार प�. . .


हाम्रो अस्पतालमा पहिलो पटक भाच्चिएको ढाडको सफल सल्यक्रिया

प्रेम देवान, विराटनगर १८ बैशाख । विराटनगरमा रहेको हाम्रो अस्पातलले भाँचिएको ढाडको हड्डीको सफलताका साथ पहिलो पटक सल्यक्रिया गर्न सफल भएको छ । धनकुटा २ भिरगाउँका ३० बर्षिय गोविन्द सुवेदीको भाचिएको ढाडको सफलता पुर्वक सल्यक्रिया गरेको अस्पतालले जनाएको छ । बाख्रालाई घाँस काट्न जादाँ रुखबाट लडेर सुवेदी. . .


विराटनगरका श्रमिकहरुले मेयरलाई भने ‘जुटमिल संचालनका लागि सहयोग गर्नुहोस’

विराटनगर, १८ वैशाख । अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा बिराटनगरका जुटमिलका श्रमिकले जुटमिल सचालनको लागि बिराटनगर महानगरपालिकाका मेयरको ध्यानाकर्षण गराएका छन् । जुटमिल वचाउ अभियान समितिले विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीलाई भेटेर ज्ञापनपत्र वुझाउदै मिल संचालनको माग गरेको हो । वि.सं.२००. . .


नोबेलको स्वास्थ्य शिविरबाट बर्षमा ४७ हजारको निःशुल्क उपचार (फोटो फिचर सहित)

विराटनगर, १८ बैशाख । विराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले बिगत एक बर्षको अवधिमा ४७ हजार विरामीको निःशुल्क उपचार गरेको छ । २०७४ बैशाखदेखि चैतसम्मको अवधिमा सञ्चालित शिविरबाट ४७ हजार ५ सय ८३ बिरामीको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालले जनाएको छ । पूर्वका ८ जिल्लामा शिविर सञ्चालन गरेर २. . .


विराटनगरमा पनि म्यान अफ द वल्र्ड नेपालकोलागि १६ जनाको अडिशन

विराटनगर १८ बैशाख । विराटनगरमा पहिलो पटक विजेताको सिल्भर क्राउनकोलागि ‘म्यान अफ द वल्र्ड नेपाल २०१८’ को लागी अडिसन दिएका छन् । जुम इन इभेन्टसको आयोजनामा ‘म्यान अफ द वल्र्ड नेपाल २०१८’ हुन लागेको हो । प्रतियोगीतमा मंगलबार १६ जनाले अडिसन दिएका छन् । ‘म्यान अफ द वल्र्ड नेपाल २०१८’ अन्तराष्ट्रिय पुरुष सौ�. . .


मोरङ प्रहरी हिरासतमा रहेका २८ जना जेल जाँदै, एउटै ब्यक्तिको नाममा चारवटा मुद्दा

विराटनगर, १८ वैशाख । हराएको ३३ किलो सुनको बिषयमा सनम शाक्यको हत्या भएपछि पक्राउ परेका २८ जनालाई अभियोग लगाउन जिल्ला सरकारी वकिलको कार्यालय दिनरात नभनी अभियोग पत्र बनाउन ब्यस्त छ । विगत ५९ दिनसम्म त्यही बिषयमा अनुसन्धान गरि रहेको प्रहरीले आईतवार सरकारी वकिलको कार्यालयलाई फाईल बुझाए पछि अभियोग लगाउने. . .


मोरङको दुई स्थानमा सवारी दुर्घटना, दुईको मृत्यु ६ जना घाइते

विराटनगर, वैशाख १८ गते। मोरङको दुई स्थानमा सोमबार भएको सवारी दुर्घटनमा दुई जनाको ज्यान गएको छ भने अन्य छ जना घाइते भएका छन्। ग्रामथान गाउँपालिका-५ कौशलिया चौक स्थित विराटनगर बिराटचौक सडक खण्डमा बा १६ च ९३५८ नम्बरको कार र को १ च ७५०६ नम्बरको महेन्द्र पिकअप अपरान्ह ४ बजेतिर आपसमा ठोक्किदा कारमा सवार झ�. . .


सन्दर्भ अन्तराष्ट्रिय श्रमिक दिवस : श्रमिक लागि दुहवीमा १५ अर्बको पाँच सय वेड अस्पताल निर्माणको तयारी

सुमन सुस्केरा, विराटनगर, १८ वैशाख । आज मे १ अर्थात अन्तराष्ट्रिय श्रमिक दिवस बिविध कार्यक्रमको आयोजना गरि मनाईँदै छ । अहिले पनि धेरै श्रमिकहरु अप्ठेरो परेको अबस्थामा उपचार गर्न नपाएर ज्यान गुमाउनु पर्ने बाध्यात्मक अबस्था छ । मोरङ सुनसरी औद्योगिक करिडोरमा झण्डै ४ सय उद्योगहरु छन् । कार्यस्थल दुर्घटन�. . .


राजधानी ईटहरी सार्ने बिषयले प्रदेश सरकार अप्ठेरोमा

विराटनगर, १८ वैशाख । विराटनगरलाई एकातिर स्थायी राजधानी बनाउने बारेमा छलफल भईरहेको छ भने अर्को तर्फ राजधानी अन्यत्रै सार्ने हल्लाले बजार तताएको छ । एकाएक केही दिन अघि स्थायी राजधानी ईटहरी सार्न मुख्यमन्त्री राई गोप्य रुपमा लागेको भन्ने समाचार आएपछि यसले प्रदेश सरकारको गोपनियता भंग भएकोमा टाउको दुखा�. . .