विराटनगर

बिराटनगरमा नाट्य विमर्श

बिराटनगर बैशाख ३ , आरोहण गुरुकुलको आयोजनामा नाट्य क्षेत्रका विशिष्ट व्यक्तित्वसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बिराटनगर हाटखोला स्थित शुशीला कोइराला नाटक घरमा भएको कार्यक्रममा बरिष्ठ रंगकर्मी हरिहर शर्मा , प्रा डा अभि सुवेदी , रंगकर्मी सुनिल पोखरेल , रमेश रञ्जन झा र डा. शिव रिजालले नाटक बिधा. . .


नयाँ वर्ष मनाउन गएका भुकम्पको डरले राति नै भेडेटारबाट बिराटनगर

बिराटनगर बैशाख २ , म्यानमारमा हिजो साँझ गएको ७ रेक्टर स्केलको भुकम्पले नेपालको पुर्व क्षेङ पनि मज्जाले हल्लायो । नयाँ वर्षको दिन मनाउन पुर्वका विभिन्न ठाउँबाट धनकुटाको भेडेटार लगायतका ठाउँमा धेरै मानिस पुगेका थिए । बिराटनगर-१५ घर भएका राम शाही पनि परिवार सहित भेडेटार बस्नेगरि पुगेका थिए तर अचानक भुक. . .


बिराटनगरमा भुकम्पको धक्का

बिराटनगरमा ७:४५ मा भुकम्पको धक्का महसुस भएको छ । केन्द्रबिन्दु म्यानमार रहेको र ७ तिब्रताको रहेको थियो ।. . .


ज्योति मगरले बिराटनगर नचाईन

बिराटनगर वैशाख १ , पुर्वान्चल आइ टि एफ तेक्वान्दो एशोसियसन बिराटनगर ले मंगलबार सास्कृतिक कार्यक्रम आयोजना गरेको छ । नया वर्ष २०७३ को अवसरमा बिराटनगरको एसिया टिक होटेलमा आयोजित कार्यक्रममा गायिका ज्योति मगर , एक खुट्टाले पनि बेजोड नाच्न सक्ने निलम ढुंगाना , गायक सुमित खड्का , गायिका प्रजिता ढंगाल लगायत�. . .


बिराटनगरमा जारी भलिबलमा पुर्व क्षेत्रीय प्रहरी कार्यालय बिजयी

बिनु तिम्सिना बिराटनगर चैत ३० विराटनगरमा जारी प्रथम स्वर्गीय सुर्यबहादुर थापा स्मृति पूर्वाञ्चल स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको आजको खेलमा पूर्व क्षेत्रिय प्रहरी विजयी भई सेमिफाईनलमा प्रवेश गरेका छन् । पूर्व क्षेत्रिय प्रहरीले संखुवासभा भलिबल क्लबलाई २८–२६ र २८–२६ को सोझो सेटले पराजि�. . .


बिराटनगरको श्री निमाविको वार्षिकोत्सब सम्पन्न

बिनु तिम्सिना बिराटनगर चैत ३० विभिन्न सांस्कृत कार्यक्रम गर्दै विराटनगरस्थित श्री निमावि विद्यालयले आफ्नो ६१ औ अभिभावक दिवस अनाएको छ । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बद्रीप्रसाद पराजुलिले आर्थिक वर्ष २०७२/७३ को आयव्यय विवरण प्रस्तुत गर्नुका साथै नयाँ शैक्षिक सत्रको शैक्षिक कार्यक्रम सम�. . .


फ्रि भिसा फ्रि टिकटको माग गर्दै ज्ञापनपत्र बुझाइयो

बिनु तिम्सिना बिराटनगर चैत ३० फ्रि भिसा फ्रि टिकटको माग राख्दै मोरङमा क्रियाशील गैरसरकारी संस्थाहरुले जिल्ला प्रशासनमार्फत श्रम तथा रोजगार मन्त्रालयलाई ज्ञापनपत्र बुझाएका छन् । म्यानपावर कम्पनीहरुले फ्रि भिसा फ्रि टिकट लागू गर्न नदिन चलखेल गरेको भन्दै मोरङमा क्रियाशील गैरसरकारी संस्था, टे«ड यु�. . .


पत्रकारलाई क, ख, ग पढाए झै पढाउनु पर्ने : प्रेस काउन्सील

प्रेम देवान विराटनगर ३० चैत्र । पत्रकारीता क्षेत्रलाई अब परीक्षा प्रणालीबाट लैजान सके मात्र पत्रकारीता व्यावस्थित हुने प्रेस काउन्सीलका अध्यक्ष बोर्णबहादुर कार्कीले बताउनु भएको छ । नेपाल पत्रकार महासंघले सञ्चार माध्यम र पत्रकारको अवस्थाको विषयमा विराटनगरमा आज गरेको अन्तर सम्वादमा अक्ष्यक्ष का�. . .


विराटनगरमा जारी भलिबलमा तेह्रथुम र नवज्योति क्लब खोटाङ विजयी

विराटनगर÷मोरङ जिल्ला भलिबल संँघको आयोजनामा विराटनगरमा जारी प्रथम स्र्वगीय सुर्यबहादुर थापा स्मृति पूर्वाञ्चल स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको सोमबारको खेलमा तेह्रथुम र नवज्योति क्लब खोटाङ विजयी भई दोस्रो चरणमा प्रवेश गरेका छन् । पहिलो खेलमा तेह्रथुमले धनकुटालाई वाक ओभरको आधारमा पराजित ग. . .


मकालु एकेडमी बिराटनगरको वार्षिकोत्सव सम्पन्न

  बिराटनगर चैत्र ३० मकालु एकेडमी विराटनगर–१ पोखरियाले आफ्नो १० औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । पोखरियास्थित आफ्नै परिसरमा विविध कार्यक्रमको आयोजना गर्दै एकेडमीले बार्षिकोत्सव मनाएको हो । सो अवसरमा स्कुलका मेधावी छात्रछात्रासहित, वार्षिकोत्सवको अवसरमा आयोजित खेलकुद, हाजिरीजवाफ लगायत. . .


बिराटनगरमा गर्मी र तातो हावाका कारण जनजीवन प्रभावित

बिराटनगर चैत ३० , केही दिन यता बिराटनगरमा प्रचण्ड गर्मी र तातो हावाले बिराटनगरको अवस्था असामान्य भएको छ । बिहानीपख र साझ सितल हावा चल्ने र दिउँसो प्रचण्ड गर्मी हुने अनौठो मौषम अहिले बिराटनगरको छ । दिउँसो तातो हावाले गर्दा मानिसहरुलाई आफ्नो काम गर्न वा बाहिर निस्किन समेत गाह्रो हुने गरे. . .


भोलि बिराटनगरमा एड्रिन प्रधानले गाउने

बिराटनगर चैत ३० , बिराटनगरमा नयाँ वर्षको अवसरमा गायक एड्रिन प्रधानको सांगीतिक कार्यक्रम हुने भएको छ । बिराटनगरको फन एण्ड फुड भिलेज रिसोर्टमा बैशाख १ गते हुने उक्त कार्यक्रममा एड्रिन प्रधान लगायत बिराटनगरका स्थानीय कलाकारको पनि प्रस्तुति पनि रहेको छ । कार्यक्रमको लागि सय रुपैयाँको टिक�. . .