विराटनगर । रंगेलीस्थित जिल्ला अस्पतालमा २४ घन्टे आकस्मिक प्रसूति शल्यक्रिया सेवा सञ्चालनमा आउने भएको छ । स्वाथ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य महाशाखाले सेवा सञ्चालनका लागि उपकरण र चिकित्सकको व्यवस्था मिलाएपछि सो सेवा सञ्चालन हुन लागेको अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा उत्तम देवले बताए । सेव�. . .
मोरङ, बैशाख २१ गते। रंगेली नगरपालिका-२ दौलतपुरमा विहीबार स्कुल बसको ठक्करबाट एक बालिकाको ज्यान गएको छ। ज्यान गुमाउनेमा रंगेली नगरपालिका-३ दौलतपुर बस्ने बिनोद कार्कीको ३ बर्षिया छोरी सुजिका कार्की रहेकी छिन्। बालिकालाई साँझ ५ बजेतिर दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको सदन ईङ्लीस बोर्डीङ स्कुल धनपाल�. . .
विराटनगर, २१ वैशाख । विराटनगरका पर्यटन ब्यवसायी रोशन थापालाई संस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले विज्ञको रुपमा नियुक्त गरेको छ । संस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्री अध्यक्ष हुने पर्यटन क्षेत्रको विज्ञ समुहमा थापालाई नियुक्त गरिएको हो । नेपाल सरकारको वैशाख १३ गते बसेको मन्त्री स्तर. . .
विराटनगर २१ बैशाख । सिण्डिकेट तोड्ने सरकारी निर्णयका विरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गरेको राष्ट्रिय यातायात व्यवासायी महासंघ आबद्ध व्यवसायीहरूले लामो तथा छोटा दूरीमा चल्ने सवारीसाधन ठप्प पारेको छ । सार्वजनिक यातायात चलाउन बनाइएका समिति खारेज गर्ने, कम्पनीमा जानुपर्ने लगायतका सिण्डिकेट तोड्ने �. . .
विराटनगर, २१ वैशाख । एक नम्बर प्रदेशकै पुरानो र सबैभन्दाठुलो क्याम्पसको रुपमा पहिचान बनाएको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा एक महिना देखि पठन पाठन ठप्प भएको छ । आंशिक शिक्षकलले आन्दोलन भन्दै कक्षा बहिस्कार गरेपछि पठन पाठन प्रभावित भएको हो । विद्यार्थीले आफुहरुको पढ्न पाउने अधिकारको हनन् गरे�. . .
प्रेम देवान, विराटनगर, २१ बैशाख । डान्स फिवरको व्यनरमा निर्मित नेपाली चलचित्र हैरानको प्रमोशनार्थ देशव्यापी आयोजना गर्न लागिएको ‘हैरान च्यालेन्ज’ राष्ट्रिय प्रतिभाको खोजी आज विराटनगरमा अडिन हुदैछ । चलचित्र हैरानकी कार्यकारी निर्माता सम्झना पोखरेलका अनुसार झापाबाट सुरु गरिएको अडिसन आज विराटनगम�. . .
विराटनगर, २० वैशाख । राहत प्याकेजमा नाम नआएको भन्दै विराटनगर महानगरपालिका–५ का बाढीपीडित आन्दोलित भएका छन् । उनीहरुले सरकारले उपलब्ध गराएको राहत प्याकेजमा सबै पीडितको नाम समावेश नगरेको भन्दै वडा समितिको कार्यालयको मुख्यद्वारमा टायर बाली प्रदर्शन गर्दै तालाबन्दीसमेत गरेका हुन् । गत साउनमा आएको बा�. . .
प्रेम देवान विराटनगर २० बैशाख । सिण्डिकेट तोड्ने सरकारी निर्णयका विरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गरेको राष्ट्रिय यातायात व्यवासायी महासंघ आबद्ध व्यवसायीहरूले लामो तथा छोटा दूरीमा चल्ने सवारीसाधन ठप्प पार्ने भएको छ । सार्वजनिक यातायात चलाउन बनाइएका समिति खारेज गर्ने, कम्पनीमा जानुपर्ने लगायतका स. . .
विराटनगर, २० वैशाख । ३३ किलो सुनसँग जोडिएको सनम शाक्य हत्याको घटनामा आजदेखि जिल्ला अदालत मोरङमा बयान शुरु भएको छ । आज विहान जिल्ला अदालत मोरङले ४ जना न्यायाधीश बिचमा गोलाप्रथा गर्दा जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद शर्माको ईजलाशले मुद्दा हेर्ने छ । मृद्दाको ईजलाश तोकिएसँगै अदालतका ६ जना कर्मचा. . .
विराटनगर, २० वैशाख । विश्व प्रेस स्वतन्त्रता दिवस बिबिध कार्यक्रमको आयोजना गरि देशभर मनाईँदै छ । विराटनगरमा पनि नेपाल पत्रकार महासंघ मोरङको अगुवाइृमा प्रेस स्वतन्त्रता दिवसको सन्दर्भमा विराटनगरमा र्याली निकालीएको छ । नेपाल पत्रकार महासंघबाट शुरु भएको र्याली हिमालय रोड हुँदै, महेन्द्रचौक, शनी मन्�. . .
बिराटनगर बैशाख २० , बिराटनगरस्थित हिट एण्ड ह्याङ आउट फुटसलमा अब खेलको साथ साथै खाना र पार्टीको पनि मज्जा लिन सकिने छ । विराटनगरमा साथीभाइसँग खेल संगै रमाइलो गर्दै समय कटाउने स्थानको खोजीमा हुनु हुन्छ भने हट एण्ड ह्याङ आउट तपाइको एउटा विकल्प हुन सक्छ । [caption id="attachment_16282" align="alignnone" width="1024"] ८५ गुणा ४५ साइजको अत्याधु�. . .
मोरङ, वैशाख २० गते। लागूऔषध नियन्त्रण गर्ने अभियान अर्न्तगत इलाका प्रहरी कार्यालय रानीले थप दुई युवतीलाई लागूऔषधसहित पक्राउ गरेको छ। उक्त कार्यालयबाट खटिएको प्रहरीको टोलीले मोरङको विराटनगर-१५ बाट भारतीय बजार जोगबनीबाट नेपालतर्फ आउँदै गरेका सुनसरी धरान-१३ बस्ने २० बर्षिया अनिषा बिष्ट र सुनसरी ब�. . .