सानिमा लाइफ इन्सुरेन्स कम्पनिले विधिवत रुपमा विराटनगरमा शाखा समुदघाटन गरि ब्यबसायीक कार्य शुभारम्भ गरेको छ । कार्यक्रमको उद्घघाटन संयुक्त रुपमा सामाजिक विकास मन्त्री माननीय श्री जीवन घिमिरे र विराटनगर महानगर पालिकाको मेयर श्री भीम पराजुलीले गर्नुभयो । कार्यक्रमको सभापतित्व सानिमा इन्सुरेन्सको . . .
विराटनगर १६ बैशाख । छोरो हराएको दुई महिना सम्म पनि फेला परेका छैनन् । छोराको खोजीमा लामो समयदेखि परिवार लागेको छ । सप्तरी हनुमाननगर कांकालिनि नगरपालिका–९ कृष्णकुमार दासले आफना १५ वर्षका छोरा वैजनाथ दासको खोजतलासमा सहयोग प¥याउन संचारकर्मीसंग आग्रह गरेका छन । विराटनगरमा आईतबार पत्रकार सम्मेलन गरी वै. . .
विराटनगर, १६ वैशाख । ३३ किलो सुन प्रकरणमा हत्या भएका भरिया सनम शाक्यको हत्यामा संलग्न रहेको आरोपमा अपराध अनुसन्धान महाशाखाका प्रहरी नायव उपरिक्षक (डिएसपी) प्रजित केसीलाई अदालतमा उपस्थित गराईएको छ । आज जिल्ला प्रहरी कार्यालय मोरङले उनलाई अदालतमा पेश गरेको हो । उनी बिरुद्ध जिल्ला अदालतले अनुसनधानको ल�. . .
विराटनगर, १६ वैशाख । विराटनगर महानगरपालिकाको संयोजकत्वमा महानगर स्तरिय मदिरा व्यवस्थापन समिति गठन भएको छ । विराटनगर महानगर पालिकाका प्रमुख प्रशासकीय अधिकृतको संयोजक रहनेगरी सम्वन्धित विभिन्न कार्यालयका अधिकृत सहितको ११ सदस्यीय समिति वनेको हो । गठित समितिले विराटनगर महानगरपालिका भित्र रहेका मद�. . .
सुमन/प्रेम विराटनगर, १६ वैशाख । बिराटनगरमा हिन्दु धर्मका गुरु श्रीनिवासाचार्यले अप्ठेरो अबस्थाबाट बाँच्न सफल भएको बताएका छन् । दाहिने छात्तीको माथिल्लो भागमा गोली लागि गम्भीर घाईते भएका उनलाई तत्काल भोली विहान चैत्र २६ गतेदेखि अस्पतालमा भर्ना गरिएको थियो । विराटनगर १४ स्थित जतुवोको श्रीमद्भाग�. . .
विराटनगर, १६ वैशाख । नेकपा एमाले ततकालिन अध्यक्ष तथा नेपालमा कम्युनिस्टका प्रथम प्रधानमन्त्री मनमोहन अधिकारीको १९ औं स्मृति दिवस बिधि कार्यक्रमको आयाजना गरि मनिाईएको छ । मोरङको बुढीगंगामा रहेको मनामोहन पोलिटेक्निकले पनि बिभिन्न कार्यक्रमको आयोजना गरी अधिकारीको सम्झना गरेको हो । नेपाली कम्युनिष्. . .
बिराटनगर बैशाख १६, देशभर शुक्रबार बेलुकादेखि मौसममा बदली आएको छ । बिराटनगर लगायत कतिपय स्थानमा वर्षा भएको छ भने कतिपय स्थानमा असिनासमेत परेको छ । शुक्रबार बेलुका काठमाडौंकै कतिपय स्थानमा असिना परेको थियो । बंगालको खाडी हुँदै नेपाल प्रवेश गरेको न्यूनचापीय प्रणालीका कारण मौसममा बदली भएको मौसम पूर्व�. . .
विराटनगर, १६ वैशाख । सुनसरीको दुहवी नगरपालिका ८ जुट मिल नजिकै भएको मोटरसाइकल दुर्घटनमा चालककको ज्यान गएको छ। ज्यान गुमाउनेमा बा ८७ प ९९५८ नम्बरको मोटरसाइकल चालक सुनसरी गढी गाउँपालिका–२ भमरीका २८ बर्षिय दिपेन्द्र बस्नेत रहेका छन्। मोटरसाईकल राती १० बजेको समयमा साईकलयात्री जिल्ला मोरङ ग्रामथान गाउँ�. . .
प्रेम देवान, विराटनगर १६ वैशाख । विराटगरमा बिद्यार्थीको कला प्रस्तुत गर्ने उद्देश्यले नाट्य उत्सव हुने भएको छ । विद्यार्थीहरूलाई नाट्य विधाबारे प्रयोगात्मक ज्ञान दिन मोरङ जिल्ला स्तरिय अन्तर विद्यालय नाटक प्रतियोगिता तथा उत्सव २०७५ आयोजना र्गा लागिएको हो । जेठ ४ गतेदेखि विराटनगरमा आयोजना हुने वा�. . .
विराटनगर, १५ वैशाख । प्रविधिमा महिलाहरूको सहभागीता पत्याभुती गर्ने उद्देश्यका साथ प्रत्येक वर्ष अप्रिल महिनामा मनाइने प्रबिधिमा महिला सहभागीता विशेष कार्यक्रम विराटनगरमा भव्यताकासाथ सम्पन्न भएको छ । इस्ट आइटी कम्युनिटि नेपाल र विराटनगर महानगरपालिकाको संयुक्त आयोजनामा होटल श्रीकृष्णमा भएको कार. . .
विराटनगर १५ बैशाख । नेपाल प्रहरीको कल्याण कोषबाट आएको रकमबाट प्रहरीका परिवारलाई सिप मुलक तालिम प्रदान गरिएको छ । पूर्व क्षेत्रिय तालिम केन्द्र तथा सुरक्षा गणमा कार्यरत प्रहरीका परिवारजनलाई व्यूटिसियन सम्बन्धी ३ महिने आधारभुत तालिम प्रदान गरिएको हो । करिब २० जना प्रहरीका श्रीमतीहरुलाई पहिलो चरणको . . .
विराटनगर,१५ बैशाख । मोरङ र सुनसरीमा चट्याङ लागेर आज एक जनाको ज्यान गएको छ भने अन्य चारजना घाइते भएका छन्। सुनसरीको दुहवी नगरपालिका–११ स्थित तनमुन्ना बस्ने–१८ बर्षिय रोसन कुमार ऋषिदेवको चट्याङ लागेर मृत्यु भएको हो । पिपलको रुख मुनी बसिरहेको उनलाई दिउँसो २ बजेतिर हावाहुरी संगे परेको चट्याङ लाग्दा ज्य�. . .