विराटनगर

एसओएस युवालयको रक्तदान कार्यक्रम

विराटनगर /३ असार । २५ औ अन्तराष्ट्रिय एसओएस दिवसको अवसरमा शुक्रबार एसओएस युवालय विराटनगरले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । विराटनगर–जोगबनी सडकखण्डमा पर्ने एसओएस भवनमा आयोजना गरिएको कार्यक्रममा सोहि युवालयका युवाहरु सहभागी भएका थिए । आयोजीत उक्त कार्यक्रम हप्तादिने एसओएस कार्यक्रम श्रृखला अन�. . .


बिराटनगरमा रेडियो उद्घोषण तालिम

पुर्वाञ्चलबाट एफएम तथा टेलिभिजन खुल्ने क्रममा बृद्धि भएपछि यस क्षेत्रमा स्तरीय उद्घोषकको माग ह्वात्तै बढेको छ । यसैमागलाई पुरा गर्ने उद्देश्यसाथ विराटनगरमा आज देखि एक हप्ते रेडियो तथा टेलिभिजन उद्घोषण तालिम सुरुभएको छ । तालिममा कान्तिपुर एफएमकी चर्चित उद्घोषक सबिना कार्की, चलचित्र निर्देशक बिन�. . .


विराटनगरमा मारुति भ्यानमा आगजनी

विराटनगर / ३ असार । विराटनगरमा शुक्रबार दिउसो साढे बाह्र बजे अज्ञात समुहले विराटनगर १५ मा बा ५ च ७५६७ नम्बरको मारुति भ्यानमा आगजनी गरेको छ । मारुतिलाई विराटनगर नापतौल विभाग छेउमा पाँच जना युवाले रोकेर चालक लक्ष्मण शर्मालाई भ्यान भित्रै थनि पेट्रोल छर्केर आगो लगाएका थिए । आगो लगाउनेले प्रत्यक्षदर्सील�. . .


नौ स्रष्टा सम्मानित

विराटनगर,। नेपाली गजल साहित्यमा सक्रिय कलम चलाएबापत शनिबार विराटनगरमा नौ गजल–स्रष्टालाई सम्मान गरिएको छ । जुही साहित्यिक त्रैमासिक पत्रिका चन्द्रगढी झापा र मोतीराम राष्ट्रिय साहित्य प्रतिष्ठान विराटनगरको संयुक्त आयोजनामा विराटनगरमा आयोजित कार्यक्रममा नौ स्रष्टालाई सम्मान ममएको हो । (more…). . .


पत्रकार कुट्नेलाई ज्यान मुद्दा

विराटनगर, २३ जेठ । समाचार लेखेको विषयलाई लिएर युवा संघका कार्यकर्ताहरुले नागरिक दैनिकका विराटनगर सम्वाददाता खिलानाथ ढकाललाई ज्यानमार्ने उद्देश्यले आक्रमण गरेका छन । आइतवार राति युवा संघका कार्यकर्ता रोहित कोइरालालगायतको समूहले विराटनगरको ट्राफिक चौकबाट पत्रकार ढकाललाई अपहरण गरी विराटनगर–१५ क�. . .


युथफोर्स कार्यकर्ताद्वारा स्कुल बस तोडफोड

विराटनगर २ असार । युथफार्स कार्यकर्ताले स्कुल बसमा आक्रमण गर्दा बसमा सवार एक वालक गम्भीर घाइते भएका छन । विराटनगर १६मा रहेको सगरमाथा वोर्डिङ स्कुलको वसले विद्यालय नलाग्ने भएपछि विहान साढे १० बजे घर फर्काउदै गरेको को १ ख १६३९ नम्मरको वसमा विराटनगरको शिवमन्दीर नजीकै युथफोर्सका कार्यकर्ताले बसमा ढुग. . .


विराटनगरमा निषेधाज्ञा

विराटनगर २ असार । युथफोर्स मोरङले पत्रकार खिलानाथ ढकालमाथी आक्रमणका नाइके पर्सुराम बस्नेत निर्देश भएको र मुद्धा खारेजीको माग गर्द विराटनगरम गर्ने भनीएको सभा जिल्ला प्रसासन कार्यलय मोरङले निषेधाज्ञा जारि गरेपछि वीफल भएको छ । सभालाइ सम्बोधन गर्न युथफोर्सका अध्यक्ष महेस बस्नेत बुधवार  करिब दुइसयको �. . .