पूर्वाञ्चल क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले आर्थिक वर्ष २०७०/७१ मा मापदण्ड विपरीत मिसावट गरी खाद्य पदार्थ उत्पादन गर्ने १६ उद्योगमाथि मुद्दा दायर गरेको छ । सूर्यमुखी तेल, सोयाविन तेल, खानेपानी, मसला, बिस्कुट, चकलेट, चिया र डेरी प्रोडक्ट उत्पादकहरूमाथि मुद्दा दायर गरिएको कार्यालय�. . .
डा सि के राउतको रिहाईको माग राखेर सिरहाको लहानमा पूर्व पश्चिम राजमार्ग अवरुद्ध गर्ने तीनजना सदभावना पार्टीका कार्यकर्तालाई आज प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा लहान नगरपालिका ३ बस्ने ५० वर्षिय देवकान्त सिंह, १८ वर्षिय भोलाजीत नेपाल र ४५ वर्षिय बालेश्वर यादव रहेका छन । पक्राउ परेका कार्�. . .
दसैको मौका पारेर भन्सार छलेर बिराटनगरमा तीन लाख मुल्य बाराबर को कपडा मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ । भारतिय बजार जोगमनीबाट खरिद गरी बिराटनगर -१८ का श्याम यादव को घरमा रखिएको सामान बरामद गरेको हो ।. . .
मोरङ्गको छुट्टा(छुट्टै दुई स्थानमा भएको सवारी दुर्घटनामा परी एक वृद्द सहित दुई गम्भीर घाइते भएका छन् । टंकिसिनुवारी १ कोशी राजमार्गमा को। १ ख १५०४ नम्बरको ट्कको ठक्करबाट को। १८ प ४३६५ नम्बरको मोटरसाइकलका चालक मोरङ्ग कटहरी ३ का २५ बर्षिय सन्तोष चौधरी गम्भीर घाइते भएका छन् । उनको न्यूरो अस्पताल बिराटनग. . .
मोरङमा रहेका आधा दर्जनभन्दा बढी बाल गृह मापदण्ड नै पुरा नगरी संचालनमा रहेकाछन् । आज विराटनगरमा जिल्ला बाल क्ल्याण समिति मोरङ, साझा सवालका लागि साझा मञ्च (कोकन) को संयुक्त आयोजनामा गरिएको कार्यक्रममा सरोकारवालहरुले बताएका बाल गृह मापदण्ड पुरा नगरी संचालनमा रहेको बताएकाछन् । जिल्लामा विभिन्न गैरसरका�. . .
मोरङको टंकिसिनवारीमा रहेको एक चप्पल फ्याक्ट्रीमा आगलागी हुदाँ एक करोड ५० लाख रुपैयाँ बढिको क्षती भएको छ । टंकिसिनवारी १ मा रहेको सुरभी पोलिमोर ईन्डष्ट्रिजमा आगलागी भएको हो । आगलागीबाट चप्पल उत्पादन हुने प्लान्ट नै जलेर नष्ट भएको प्रहरीले जनाएको छ । बिहान नौ बजेबाट शुरु भएको आगो १० बजे नियन्त्रणमा लि�. . .
गायक सुमित खड्काको एकल स्वर र संगीत रहेको एल्बम शुभकामनाको आज विराटनगरमा विमोचन गरिएको छ ।पूर्वाञ्चल प्रहरी प्रमुख नवराज सिलवाल, समाजसेवी दिनबन्दु गोयल, साहित्यकार नवराज सुब्बा, उद्योगी महेश जाजु लगायतले शुभकामना एल्बमको संयुक्त रुपमा विमोचन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै पूर्वाञ्चल प्रहरी �. . .
एम्बुलेन्स प्रयोग गरी भन्सार छलेर सामान ल्याउदै ल्याउदै गर्दा शनिबार बिराटनगरबाट प्रहरीले एउटा भारतिय एम्बुलेन्स नियन्त्रणमा लिएको छ । प्रहरीले बिराटनगर- २० बाट नेपाल ल्याउदै गरेको एम्बुलेन्स नियन्त्रणमा लिएको हो ।. . .
मोरङको टंकिसिनवारी चौकाक खुद्रा पसललेहरुले भन्सार छली गरेर ल्याएका तोरीको तेल विक्रि वितरण गर्ने गरेको पाईएको छ । जिल्ला प्रशासन, वाणिज्य कार्यालय र पब्लीक फोरमसहितको संयुक्त अनुगमन टोलिले गरेको अनुगमनमा यस्तो पाईएको हो । अनुगमनका क्रममा टंकिसिनवारी चौकका अधिकांश खुद्रा पसल संचालकहरुले नेपालमा �. . .
नेपाल प्रेस युनियन मोरङले वडादशैं, दिपावली, छठ तथा बकरईदको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ ।कार्यक्रममा प्रस युनियन मोरङका अध्यक्ष्ँ मिनकुमार नपवोदित, केन्द्रीय अवधेशकुमार झा, पत्रकार महासंघ मोरङका उपाध्यक्ष्ँ बन्दु पोखरेल, जिल्ला अध्यक्ष्ँ विनोद घिमिरे लगायतले , रेडियो सञ�. . .
सामथ्र्य समाज विराटनगरले मोरङका विभिन्न क्ष्ँेत्रका ८ जना अपांगता भएकाहरुलाई एक लाख ५ हजार सुलध ऋण प्रदान गरेको छ सामथ्र्य समाजले विराटनगरमा एक कार्यक्रमको आयोजना गरेर उनिहरुलाई सुलभ ब्याजदरमा ऋण उपलब्ध गराएको हो । अपांगता भएका व्यक्तिहरुलाई स्वरोजगार बनाउने उद्देश्यले महिला तथा बालबालिका मन्त्�. . .
बिराटनगर १५ स्थित जनपथ वाचनालयले आज एक कार्यक्रम बिच दसै तिहारको शुभकामना आदान प्रदान गरेको छ । कार्यक्रममा बिराटनगर -१५ का टोल बासी , बिराटनगर का बिभिन्न सस्थाका मानिसहरुको उपस्तिथी रहेको थियो । कार्यक्रममा अर .टि .आइ फाउन्डेसनका राजु श्रेष्ठले सुचनाको हक बारे जानकारी मुलक कुरा राखेका थिए भने युथ �. . .