असार ३१ विराटनगर । सरकारी कार्यालयको काम कार्वाहीलाइ थप प्रभावकारी बनाउन विराटनगरमा आज सरकारी कार्यालयका प्रमुख र संचारकर्मी विच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रममा , सहभागीहरुले कार्यालयवाट दिने सेवालाइ थप प्रभावकारी बनाउदा कार्यालयले गरेको गतिविधीका विषयमा पा. . .
बिहिबार असार ३१ , २०७२ झापा, ३१ असार । लिम्बुवान राष्ट्रिय क्रान्तिकारी पार्टीले अरुण पूर्वका नौ जिल्लामा आह्वान गरेको आम हडतालका कारण बिहीबार पूर्वको जनजीवन प्रभावित भएको छ । अरुण पूर्व नौ जिल्लालाई लिम्बुवान नामाङ्कन तथा सीमाङ्कन गर्न माग गर्दै लिम्बुवान राष्ट्रिय क्रान्तिकारी पार्टीले गरेको. . .
प्रेम देवान असार विराटनगर । आगामी साउन ४ र ५ गते मोरंगको ९ वटै निर्वाचनक्षेत्रमा नया संविधानको प्रारम्भिक मस्यौदाका विषयमा वृह्द सुझाव संकलन गरिने भएको छ । जिल्ला प्रसासन कार्यालय मोरंङले विराटनगरमा आज गरेको छलफल कार्यक्रमा सो विषयमा जानकारी दिएको हो । नया संविधान जारी गर्न जनताको सुझाव संक�. . .
विराटनगर, ३० असार । विराटनगरबाट झापातर्फ जाँदै गरेको कोसी राजमार्गको टंकिसिनुवारी खण्डमा दुर्घटनामा परेको छ । झापा गौरीगञ्ज हिँडेको को१ख १५४७ नम्बरको अन्नपूर्ण ट्राभल्स बुधबार विहान पल्टेको हो । दुर्घटनामा १७ जना घाइते भएको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता ओमप्रकाश खनालले परिरहेको बे�. . .
बिराटनगर असार ३० , यिनी हुन कटहरी निवासी मालिक कामत । यिनको जिवनमा ४ वटा सरकारी जागिर आए , त्यसम नेपाल परिवार नियोजन , बिस्तारित खोप आयोजन , भग्वती प्राथमिक बिद्यालय र जनस्वास्थ्य कार्यालय परे । २०४२ सालमा सुरु गरेको अस्थाइ जागिर नागरिकता नहुँदा छुट्दै गयो । बुवाको नागरिकता नहुँदा उनको बन्न सकेन अनि जब उ. . .
विराटनगर÷ विराटनगर–१३मा रहेको कान्तिपुर उच्च माध्यमिक विद्यालयमा अभिमुखी करण कार्यक्रम सम्पन्न भएको छ । मंगलवार आयोजित कार्यक्रममा विज्ञान र व्यवस्थापन संकायमा भर्ना भएका विद्यार्थी र अभिभावकहरु सहभागी थिए । विज्ञान संकायमामा भर्ना भएका ४सय ५० र व्यवस्थापन संकायमा भर्ना भएका १सय ६० विद्यार्थी अ�. . .
लाईसेन्सको लिखितमा पास हुनेको ट्रायल परीक्षा साउन ५ बाट( तालिका सहित ). . .
विराटनगर, २९ असार : आदिकवि भानुभक्त आचार्यको २ सय २ औं जन्मजयन्तीका अवसरमा भानु मोरङ सांस्कृतिक समिति र भानु कला केन्द्रले विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गरेको छ । मंगलबार विराटनगरमा विशेष समारोहको आयोजना गरेर समितिले तीन दशकभन्दा लामो समयदेखि साहित्य क्षेत्रमा सक्रिय साहि�. . .
२९ असार, विराटनगर । मेची, कोशी र सगरमाथा अञ्चलमा एक वर्षभित्र ४१ हजार सात सय ३३ सवारीसाधन भित्रिएको रेकर्ड छ । तर, यति धेरै सवारी साधन भए पनि सवारी चालक अनुमति पत्र पाउनेको संख्या भने पूर्वका तीन अञ्चलमा चार हजार एक सय २२ मात्रै छ । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी इटहरीका अनुसार ०७१ साउनदेखि ०७२ जेठसम. . .
विराटनगर २९ असार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनितिक आग्रह भन्दा पनि मुलुकको आवश्यकता अनुसार प्रदेशको निर्माण गरिने बताएका छन । विज्ञसहितको संघीय आयोग गठन गरी उसले दिएको प्रतिवेदनको आधारमा प्रदेशको निर्माण गरिने ओलीले बताए । झापावाट राजधानी फकर्ने क्रममा आज विराटनगर विमानस्थलमा �. . .
प्रेम देवान विराटनगर २९ असार ः भूकम्प पीडितका लागि नेकपा एमाले मोरङले डेढ करोड वढीको सहयोग गरेको छ । राहत रकम र खाध्य सामाग्री गरेर डेढ करोड वढीको सहयोग गरेको हो । भूकम्प पछि केन्द्रिय कमिटिले दिएको निर्देशन पूर्ण रुपमा कार्यन्वयन गर्दै राहत वितरणमा मोरङले सवै जिल्लालाई उछिनेको अध्यक्ष महेश रे�. . .
प्रेम देवान बिराटनगर असार २९ नेपाल विद्यार्थी संघका अध्यक्ष एवं सभासद रञ्जित कर्णमाथि हाँडीगाउँस्थित उनकै निवासमा आक्रमण भएको छ । कर्णमाथि कार्याकर्ताले कालोमसी दलेका छन् । खुकुरी र रड बोकेर आएका नेविसंघकै कार्यकर्ताले कर्णको शरीरमा कालोमसी दलेर भागेको कर्णले बताएका छन् । ‘उनीहरु खुकुरी र रड लि�. . .