विराटनगर

सुराकी लगाएर प्रहरीद्वारा २२ केजी लागुऔषध वरामद, दुई अाराेपी सार्वजनिक

विराटनगर २० वैसाख । अवैध लागु औषध गाँजा सहित दुई जनालाई प्रहरी पक्राउ गरी बुधबार सार्वजनिक सार्वजनिक गरेको छ । बिशेष सुराकीको आधारमा विराटनगर ७ स्थित विराटनगर रंगेली सडक खण्डको हाटखोला कारागार अगाडी सिटी रिक्सामा चेकजाँच गर्दा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा भाथिगछ गाविस २ ब�. . .


नाेबेल अस्पतालमा उपचार गराइरहेकि महिला कैदी बन्दीको मृत्यु

जिल्ला कारागार झापामा अपहरण मुद्धामा कैद भुक्तान गरिरहेकी एक महिलाको मंगलबार मृत्यु भएको छ। २०७१ साल फाल्गुन १८ गते मानब अपहरण मुद्धामा ८ बर्ष कैद सजाय भोगी रहेकी झापा धरमपुर ४ बस्ने २० बर्षिया बीर माया भन्ने सरु तामाङको मृत्यु भएको हो। तामाङलाई पाठेघर सम्बन्धी समस्या भई उपचारकालागी बिपी कोईराला स्�. . .


सुशीला कार्कीलाई महाअभियोग विरुद्ध विराटनगरमा हस्ताक्षर संकलन

विराटनगर बैशाख १९ , प्रधानन्यायाधीश सुशीला कार्कीलाई सरकारले महाअभियोग लगाएको निर्णय विरुद्ध विराटनगरमा आज हस्ताक्षर संकलन कार्यक्रम सम्पन्न भएको छ । अनेमसंघ मोरङ जिल्ला कमिटीले आयोजना गरेको उक्त हस्ताक्षर कार्यक्रममा स्थानीय साथै अनेमासंघका सदस्यहरुले हस्ताक्षर गरेका थिए । कार्कीलाई हटाइनु गल. . .


विराटनगरमा भारतीय ट्रकको ठक्करबाट एकको मृत्यु

मोरङको बिराटनगर उप-महानगरपालिका ३ स्थित पिपल चौकमा आईतबार भारतीय नम्बरको ट्रकको ठक्करबाट मोटरसाईकलमा सवार एक जनाको मृत्यु भएको छ । ट्रकको ठक्करबाट मोटरसाईकलमा सवार मोरङ कंचनबारी बस्ने ६८ बर्षिय चक्र बहादुर खड्काको घट्नास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। कोशी राजमार्ग अ�. . .


विराटनगरमा एसईई बास्केटबल ट्यालेन्ट हण्ट सुरु

विराटनगर बैशाख १६ , विराटनगर बास्केटबल एकेडेमीको आयोजना तथा मोरङ बास्केटबल संघ र नेपाल बास्केटबल संघको प्रविधिक सहयोगमा विराटनगरमा "एसइइ बास्केटबल ट्यालेन्ट हण्ट" कार्यक्रम सुरु भएको छ । एईई दिएर बसेका युवाहरुलाई बास्केटबल तालिम साथै उत्कृष्ट हुने १० जनालाई हिसान मोरङको सहयोगमा छात्रवृत्ति पनि उपल. . .


विद्यार्थीहरुद्वारा जिल्ला शिक्षा कार्यालय मोरङमा तालाबन्दी

बिराटनगर बैशाख १५ , निजी विद्यालयले चर्को शुल्क लिएको बिरोधमा आन्दोलनरत संयुक्त विद्यार्थी संगठनहरूले शुक्रबार  जिल्ला शिक्षा कार्यालय मोरङमा तालाबन्दी गरेका छन् । निजी विद्यालयले मनोमानी शुल्क लिएको विरोधमा विद्यार्थी संगठनहरू आन्दोलित भएका हुन् । विद्यार्थीहरुले देशभरका जिल्ला शिक्षा कार्या�. . .


विराटनगरबाट लागूऔषधसहित एक युवा पक्राउ

मोरङ, बैशाख १५ मोरङको विराटनगर-२१ स्थित भन्सार कार्यालयको १ नम्बर ढाट नजिकैबाट चतरा बांगे ३ सुनसरी बस्ने बर्ष २९ को प्रकास राईलाई लागूऔषधसहित पक्राउ गरौको छ। प्रहरीले उनको साथबाट लागूऔषध डाईजोल्याब १४ एम्पुल, फेनारगन १४ एम्पुल, र लुपिजेशिक १४ एम्पुल बरामद गरेको छ। उनलाई लागूऔषध नियन्त्रण व्युरो विर�. . .


“आफुलाई मनले खाएको पेशा रोज्नुहोस्”

  बिराटनगर बैशाख १४, हरेक अङ्ग्रेजी महिनाको अन्तिम विहिबार बिराटनगरमा हुने “लास्ट थर्सडे” कार्यक्रम सम्पन्न भएको छ । यसपटकको कार्यक्रममा ३ युवा उद्यमी युवाहरुसंग अन्तरक्रिया गरिएको थियो । राउत कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक प्रतीक राउत , ग्राजुएट कोचका निर्देशक विश्वेस रिजाल तथा मल्ल इन्टरप्र. . .


विराटनगरमा हुण्डाईको नयाँ थ्री एस सेन्टर खुल्यो

विराटनगर, वैशाख १४ , विराटनगरमा हुण्डाई गाडीको सेल्स, सर्भिस र स्पेयर पार्टस सेन्टर खुलेको छ । नेपालका लागि हुण्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी ईन्टरकन्टिनेन्टल प्रालिले एकै छानामा सेल्स, सर्भिस र स्पेयर पार्ट्सको सुविधा प्रदान गर्ने उद्देश्यसहित बिराटनगरस्थित आफ्नो डिलर रोयल अटो वल्र्डको सं�. . .


विराटनगरको गर्मी छेक्न विद्यार्थीलाई स्विमिङ

विराटनगर बैशाख १४ , विराटनगरमा केही दिन यता चर्को घाम तथा गर्मी बढेको छ । विराटनगरको गर्मीबाट छुटकारा पाउन विराटनगरको जेम्स इन्टरनेसनल स्कुलका विद्यार्थीलाई विद्यालयले स्विमिङ खेलाएको छ । स्कुलमा कक्षा ८,९ र १० मा पढिरहेका विद्यार्थीहरुलाई विराटनगरको फन एण्ड फुड भिलेजमा लगेर विद्यालयले स्विमिङ खेल. . .


विराटनगरका युवा अंकित दाहालको हत्यारालाई जन्मकैद

बिराटनगर बैशाख १४ , गत असोज २८ गते विराटनगर–६ बस्ने १९ बर्षिय युवा अंकित दाहालको हत्यामा संलग्नलाई आ-जिवन कारागारको सजाय भएको छ । दाहालको हत्यामा सामेलहरुलाई जिल्ला अदालत मोरङले जन्म कैदको फैसला सुनाएको हो । जिल्ला अदालत मोरङले दाहालको हत्यामा संलग्न विराटनगर ६ का १८ बर्षकी टाईली भन्ने फुलकुमारी उरा�. . .


बिराटनगरमा डोजर अगाडी किन आउछन मानिसहरु ?

बिवेक दाहाल बिराटनगर बैशाख १३ , बिराटनगरको धेरै ठाउमा अहिले एडीबीको प्रोजेक्ट जारी राहेको छ । सडक तथा ढल निर्माणकार्य रोकिदै फेरी सुरु हुदै भए पनि जारी रहेको छ । सडक छेउमा जारीरहेको निर्माणस्थल छेउमा तपाई हामीले ठुलो भिड देख्ने गरेका छौ ।निर्माणकार्य छेउमा उभिएका २ प्रकारका व्यक्ति हुने गर्छन , डोजर च�. . .