विराटनगर

युवाहरुलाई प्राथमिकता दिन दलका नेता अाँफैले पहल गर्ने

विराटनगर ७ बैशाख । लामो समय पछि हुन लागेको तिन तहको निर्वाचनमा युवाहरुलाई प्राथमिकता दिन सरोकारवालाहरुले आग्रह गरेका छन । विकल्प अल्टर नेटिभ र लिड इन्टरनेशनलले आयोजना गरेको अब विराटनगरमा हुने निर्वाचनमा युवाको उमेद्वारी अबसर र चुनौती विषयक कार्यक्रमका सहभागिहरुले सबै पार्टीहरुले युवा उमेद्वारला�. . .


गोल्डेन हस्पिटलमा आयो नागरिक उपचार कोष

नेपाल सरकारको विपन्न तथा असहाय नागरीक उपचार कोष अन्तर्गत विराटनगरमा एक पछि अर्को गर्दै अस्पतालहरुले सेवा दिन थालेका छन् । केही दिन अघि मात्र नोवेल मेडिकल टिचिङ्ग हस्तीटलले सो सेवा दिए लगत्यै  विराटनगरको गोल्डेन हस्पिटलले ‘हेड एण्ड स्पेन इन्जुरी’ सेवा निःशुल्क सञ्चालनमा ल्याएको छ । हस्पिटलले विराट. . .


काठमान्डौका कलाकार मोरङ जिल्लाको गाँउ –गाँउमा

प्रेम देवान काठमान्डौमा रहेर रङ्गमञ्चमा रमाएका कलाकारहरु मोरङ जिल्लाको गाँउ गाँउमा पुगी लैगिङ्ग हिंसा तथा  चेलिबेटि बेचबिखन न्यूनिकरण सम्बन्धी जनचेतना मुलक कचरी नाटक देखाने भएका छन् । नेपाली रङ्गमन्चमा स्थापित निर्देशक तथा अभिनेता अनुप बरालले निर्देशन गरेको ‘मनमाया हराईन् ’ नामक कचरी नाटक मोरङ�. . .


जेसिसकाे एक दिने मोटिभेसन तालिम सम्पन्न

विराटनगर, ७ वैशाख । देशको लागि योग्य व्यक्ति उत्पादन गर्नको लागि युवा पुस्तालाई मोटिभेशनल ट्रेनिङ्ग अपरिहार्य रहेको जेसीजका विज्ञहरुले बताएका छन् । विराटनगर जेसिजले आयोजनामा एक दिने मोटिभेसन ट्रेनिङ्गको समापन कार्यक्रममा बोल्ने जेसिज विज्ञहरुले त्यस्तो बताएका हुन । जेसीज लिडरसीप उत्पादन गर्ने �. . .


लर्डबुद्ध कलेजद्वारा विद्यार्थीको विदाई

विराटनगरको लर्डबुद्ध कलेजले विविएस चौथोको वर्ष परीक्षा दिएका विद्यार्थीहरुलाई बुधबार एक कार्यक्रम आयोजना गरी बिदाई तथा सम्मान गरेको छ । कलेजमा अध्यनरत १२ औं ब्याचको ६५ जना विद्यार्थीहरुलाई मायाँको चिनो प्रदान गरी बिदाई तथा सम्मान गरेको हो । विदाई कार्यक्रममा कलेजमा विविएस पहिलो देखि तेस्रो वर्षम. . .


स्थानिय निकायको चुनावमा महिलालाई सहभागी गराउन माग

अहिलेको संविधानले महिलालाई पूर्ण रुपमा हकिअधिकार दिएको हुनाले कार्यन्वयनमा जोड दिनुपर्ने एक कार्यक्रममा सहभागिहरुले बताएका छन् । जागरण नेपालले विराटनगरमा बुधबार आयोजना गरेको स्थानिय तहको निर्वाचनमा महिला उम्मेदवारलाई सहयोग पुग्ने हिसाबले आयोजना गरेको अन्तक्रिया कार्यक्रममा सहभागिहरले यस्तो . . .


युवा नेता वासिम आलमबाट पनि बिराटनगरको मेयरमा दाबेदारी

बिराटनगर बैशाख ६, नेकपा एमालेबाट बिराटनगरको मेयरमा को उठ्ने भन्ने बिषयमा अझै टुंगो लाग्न सकेको छैन । मंगलबार पार्टी कार्यालय पान्चालीमा बसेको नगरको विस्तारित भेलामा बोल्ने अधिकांश सहभागीले युवा नेताहरुको नाम लिएपछि अझ अन्योल भएको छ एमालेको उमेदवार छनोट ।  यसैबीच युवाहरुको प्रतिनिधि मेयरमा उमेद�. . .


झिगाको आतंक मच्चिए पछी स्थानीय आक्रोशित

बिराटनगर बैशाख ६ , उद्योगको कारण गाउमा झिगाको आतंक मच्चिए संगै झिगाबाट गाउमा झाडापखाला संगै हैजा फैलिन थालेपछी गाउलेहरुले पटक पटक उद्योग प्रशासनसंग झिगा नियन्त्रणका लागी लिखित तथा मौखिक उजुरी गर्दा समेत वेवास्था गरेपछी ठुलो संख्यामा स्थानियबासीन्दाहरु उद्योग पुगेका छन । उनिहरुले मानव अधिकार हनन �. . .


रुपन्देहीलाइ हराउदै बिराटनगर डीपिएल फाइनलमा

बिराटनगर बैशाख ६ , धनगढीमा जारी धनगढी प्रिमियर लिग अन्तरगत आज बिराटनगर किङसले  रुपन्देही च्यालेन्जर्स लाइ २९ रनले हराएको छ । जित संगै बिराटनगर धनगढी प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ । बिराटनगरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२८ रन बनाएको थियो । बिराटनगरका लागि आसिफ शेखले ३६ रन बनाएका थिए । . . .


विराटनगरमा फोटोग्राफी तालिम हुदै

फोटोग्राफीमा रुचि भएका युवाहरुको लागि भनेर विराटनगरमा बैशाख ८ र ९ गते फोटोग्राफी तालिम आयोजना हुने भएको छ । उक्त तालिममा प्रोफेसनल फोटोग्राफर सन्नी थापाले तालिम दिने आयोजकले जनाएका छन् । बिराटनगरस्थित होटेल नमस्कारमा संचालन हुने उक्त तालिम बिराट फोटोवाकर्सको आयोजनामा हुन लागेकाे हाे ।. . .


संञ्चार नीति कार्यान्वयन लागी विराटनगरमा सुझाव संकलन

अाम सञ्चार नीति कार्यान्वयन सुझाव समितिले राष्ट्रिय आम संञ्चार नीति कार्यान्वयनलागि आज विराटनगरमा सुझाव संकलन गरेको छ । नेपाल सरकारले पारित गरेको राष्ट्रिय आमसञ्चार नीति, २०७३ लाई कार्यान्वयन गर्नमा देखिन सकिने कठिनाइ र सो नीतिमा गर्नुपर्ने परिमार्जनका विषयमा संचारकर्मी तथा संचार उद्यमीहरुसंग म. . .


आवर विराटनगरकर्मी सहित अन्य व्यक्तित्वहरू सम्मानीत

आवर विराटनगरका सम्पादक सरोज कार्कीसहित विराटनगरमा रहि विभिन्न विधामा उल्लेख्य कार्य गर्ने व्यक्तिहरुलाइ सोमबार साँझ सम्मान गरिएको छ । विराटनगरमा सराैचियामा अवस्थित जामिया इस्लामिया माध्यमिक विद्यालयले आफ्नो वार्षिक शैक्षिक समारोह बिच सम्मान गरेको हो । सामाजिक क्षेत्रमा सक्रिय कार्की सहित राजन. . .