मोरङ, कार्तिक २१ , प्रहरीले सोमबार विराटनगर-१८ स्थित सामुदायिक भवनमा एक दिने “घरेलु हिंसा” सम्बन्धी कार्यक्रम संपन्न गरेको छ।इलाका प्रहरी कार्यालय रानी तथा ईलाका प्रहरी कार्यालय बुधनगरले संयुक्त आयोजना गरेको उक्त कार्यक्रममा महिला बालबालिका, पत्रकार तथा भद्र भलाजमी लगाएत २ सय जनाको उपस्थिती रहेको �. . .
निर्वाचनको मुखमा मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का उमेद्वार शुनिल शर्माले मतदातालाई प्रभावित पार्नेगरी विभिन्न गतिविधि गरेको भन्दै क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरमा उनीविरुद्ध उजुरी परेको छ । मतदातालाई आकर्षित पार्न मोरङ निर्वाचन क्षेत्र नम्बर ३ मा निर्वाचन आचरसंहिता विपरित उनले निःशुल्क . . .
विराटनगर, कात्तिक २० मोरङमा उम्मेदवारले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन् । उम्मेदवार यतिखेर घरदैलो कार्यक्रममा जुटेका छन् । उनीहरु मतदाताको मनोभावलाई सम्झने प्रयासमा लागेका छन् । निर्वाचनलाई आफ्नो अनुकूल कसरी बनाउने र मतदातालाई कसरी आकर्षित पार्नेलगायतका विषयमा रणनीति बनाउनतर्फ उम्मे�. . .
कात्तिक २०, मोरङ । मोरङको सुन्दरहरैचा त्रिवेणीचौककी मंगला विश्वकर्मालाई पेट दुख्ने समस्याले सताएको एक वर्ष भन्दा बढी भयो । ऐलानी जग्गामा बसोबास गर्ने विश्वकर्मा परिवारलाई उपचारमा आर्थिक अभाव हुनु स्वभाविक हो । ५/६ वर्ष अघिदेखि यस्तो समस्या भोग्दै आएकी मंगला केही दिन अघि गाउँमा मोरङको क्षोत्र नं ३ �. . .
विराटनगर, रासस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले मुलुकको समृृद्धिका लागि राष्ट्रिय विकासको एजेण्डामा नेपाली कांग्रेस राष्ट्रिय सहमतिका साथ अगाडि बढ्ने बताएका छन् । नेपाल प्रेस युनियन मोरङद्वारा विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले लोकतन्त्र र मानवअधिकारको संरक्षणका साथै हि�. . .
वाम गठबन्धनका तर्फबाट एमाले नेता भानुभक्त ढकालले उम्मेदवारी दिएको मोरङको क्षेत्र नम्बर ३ मा एमालेका बागीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । वामपन्थी गठबन्धनका उम्मेदवार ढकाललाई सहयोग गर्ने घोषणा गर्दै उम्मेदवारी फिर्ता लिने निर्णय गरेको केरौन गाविसका पूर्वअध्यक्ष एवं एमालेका नेता भेषना�. . .
बिराटनगर कार्तिक १९ , बिराटनगरस्थित इस्टवुड इन्टरनेसनल एकेडेमी कि प्राचार्य इशा कटवालको निधन भएको छ । उनले बिष सेवन गरेर आत्महत्या गरेको बताइएको छ । उनका पति शंकर बस्नेत भने ३ बर्ष देखि बेपत्ता रहेका छन् । उनि मानशिक पिडामा रहेको पनि बताइएको छ । उनका एक छोरा र छोरी छन् । उनका नजिककाहरुले उनलाई निकै स�. . .
बिराटनगर कार्तिक १९ , नयाँ व्यवस्थापनमा सञ्चालन भएको विराटनगर–९ मा रहेको इडेनबर्ग कलेजले कलेजमा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई स्वागत गरेको हो । कलेजले विविएस तथा विएडका प्रथम वर्षमा भर्ना भएका विद्यार्थीहरुलाई विराटनगरमा एक कार्यक्रमको आयोजना गरी स्वागत गर्दै कलेजको बारैमा जानकारी गराएको थ�. . .
विराटनगर, १८ कार्तिक । लेखक योगेन्द्र दाहालद्वारा लिखित की युजेज अफ होमियो रिमेडिज पुस्तक आयोजित एक कार्यक्रममा विमोचन गरिएको छ । चेतना संरक्षण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रम विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले पुस्तकको विमोचन गरेका थिए । पुस्तकमा होमियो प्याथिक सम्बन्धी विषयहरु �. . .
ड्रिम्स मिडिया एण्ड ईन्टरटेन्मेन्ट मेनेजमेन्ट प्रालि विराटनगरले आयोजना गरेको ‘स्कुल प्रिन्सेस २०१७’ को फिनाले भब्य रुपमा शनिबार हुने भएको छ ।स्कुल स्तरमा अध्ययनरत छात्रा विद्यार्थीहरुमा लुकेर बसेका भित्रि प्रतिभालाई प्रस्टफुटन गराउने उद्धेस्यका पहिलो पटक विराटनगरमा बौद्धिकताका सहितको सौन्दर. . .
देशभरका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । स्वास्थ्य मन्त्रालयले देशभरका छ महिनादेखि पाँच वर्षमुनिका २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र एक वर्षदेखि पाँच वर्षमुनिका २३ लाख बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य राखेको छ । स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य महाशाखाका पोषण शाख�. . .
कात्तिक १७ गते । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि नेकपा (एमाले) ले आफ्नो समानुपातिक सूची सार्वजनिक गरेको छ । आगामी मंसिर १० र २१ मा हुने निर्वाचनका लागि दुवै तहमा समानुपातिक उम्मेदवारको बन्दसूची गत असोज २९ मा निर्वाचन आयोगमा बुझाइएकामा यही कात्तिक १३ गतेसम्म संशोधन गर्न समय दिइएको थि. . .