विराटनगर १५ सरोचियामा रहेको रामकुमार साहको घरमा आगलागी भएको छ । आगलागीबाट दुईवटा टे«ेडिङ र एउटा फलफुल गोदाम जलेर नष्ट भएको छ । आज बिहान २ बजे सुरु भएको आगलागीबाट शिवशक्ती ट्रेडिङ, नवदुर्गा टे«डिङ र जगदम्बा फु्रट सेन्टरमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट भएको क्षतीको बिवरण नआएको भएपनि करिब एक . . .
निजी Ôेत्रको वायुसेवा कम्पनी सौर्य एयरलाइन्सले व्यवसायीक उडान सुरु गरेको छ । कम्पनीले हाज विहान माउन्टेन ङ्खलाइट गरेर व्यवसायिक उडान सुरु गरेको हो । क्यानाडाको बम्बार्डियर कम्पनीमा निर्मित ‘सीआरजे २००’ जेट इञ्जिन विमानमा ५० सीट Ôमता रहेको छ । कम्पनीले नागरिक उड्डयन प्राधिकरण्ँबाट आन्तरिक उडानका. . .
राष्ट्रीय प्रजातन्त्र पार्टीका नेता लोकेन्द्र बहाद’र चन्दले पार्टीका केन्द्रीय सदस्य स्वर्गीय जनक कार्किको असमायिक निधनले पार्टि र समाज द’वैलाई अप’रणिय क्ष्ँति प’गेको बताउन’भएको छ । राष्ट्रीय प्रजातन्त्र पार्टी मोरङले आज स्वर्गीय जनक कार्किको १० औ प’ण्य तिथिमा श्रद्धाञ्जली अर्पण गर्दै उहाले. . .
सुनसरीको महेन्द्रनगर ४ बाट प्रहरीले ६ किलो गांजा सहित तिनजनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले आफ्नै घरमा गांजा बेचिरहेकि अवस्थामा तिन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ५२ बर्षिया धन कुमारी राई, धरानका १७ का ३२ बर्षिय किसन सार्की र धनकुटा छिन्ताङ ६ का ५० ब�. . .
बिराटनगर मोरंग लायंस /लियो क्लब द्वारा सेवा मा सय दिन कार्यक्रम को एक समारोहका बिच कोशी हेल्थ कलेज बिराटनगर मा उद्घाटन गरिएको छ। लायंस 325A1 का डिस्ट्रिक गभर्नर लायन भीम घिमिरे द्वारा उद्घाटन गरिएको उक्त कार्यक्रम मा सय दिन भरी गरिने कार्यक्रम का बारे मा जानकारी दिएको थियो । साथै यूथ फर ब्लड लाइ रु ५५00को सह�. . .
विराटनगर, १ मंसिर: तोकिएकै समयमा संविधान निमार्ण गर्न भन्दै मोरङका सभासदहरुलाई विराटनगरका सञ्चारकर्मीहरुले कलम हस्तान्तरण गरी उपहार स्वरुप दिएका छन् । नेपाल पत्रकार महासंघ मोरङ शाखाले विराटनगरमा सोमबार सभासद र विभिन्न राजनैतिक दलका प्रतिनिधिहरुसँग आयोजना गरेको अन्तक्रिया कार्यक्रममा कलम हस. . .
सामान्य वर्षामा पनि जलमग्न हुने विराटनगर उपमहानगरपालिकाको समस्या अब समाधान हुने भएको छ । विराटनगर उपमहानगरपालिकाले नगरलाई २ वर्ष भित्र डुवानमुक्त पार्ने परियोजनाको काम सुरु गरिसकेकाले अबको केहि समय पश्चात नै यो समस्याबाट नगरवासीले मुक्ति पाउने भएका हुन् । सडक, ढल र नगर विकासका लागि एसियाली विकास �. . .
विराटनगर उपमहानगरपालिकाको कार्य प्रति स्थानीयले असन्तुष्टी पोखेका छन् । विकास निर्माणको कामदेखी नगरको सरसफाईमा समेत ध्यान नदिएको नगरवासीको आरोप छ । विराटनगर उपमहानगरपालिकाले आज नगरको विकास र निर्माणसँग जोडेर गरेको सार्बजनिक सुनुवाई कार्यक्रममा बोल्दै गरेको नगरवासीले एडिपीका परियोजनामा चरम भ्�. . .
देशमा संविधान बन्न नसक्दा र स्थानीय निकायको निर्वाचन हुन नसक्दा नागरिकले पाएको सास्तीको विषयमा झोराहाट नाट्य समूह झोराहाटले आज विराटनगरमा नाटक प्रदर्शन गरेको । शिल्पी थिएटर काठमाडौंको सहयोगमा झोराहाट नाट्य समुहले आज विराटनगरमा कुर्सि खाली छ नामका नाटक प्रस्तुत गरेको हो । नाटकमा देशको वास्तवीक प�. . .
विराटनगरसंगै जोडिएको भारतीय बजार जोगबनीमा लागू औषधको खुला रुपमा बिक्री वितरण हुन थालेपछि जोगवनीका बिद्यार्थी आन्दोलित भएका छन् । केही दिन अघिमात्र नेपाल भारतका दुबै देशका नागरिकले उठाएर धर्ना दिएको एक हप्ता नबित्दै बिद्यार्थीहरुले आज जोगवनी नाका तिन घण्टा अबरुद्ध पारेका छन् । नेपालसहित भारतीय क�. . .
टंकी स्थित नरग्राम मा.बी को प्राङ्ग्ढमा स्वास्थ्य सिबिर सम्पन्न भएको छ । बिराटनगरका बिभिन्न ८ लियो क्लबको सयुक्त आयोजना तथा नबजीवन हेल्थ होमको सह्योग मा सम्पन्न उक्त कार्यक्रम बाट ३०५ जना स्थानीय बासिन्दा हरुले स्वास्थ सेवा लिएका थिए। उक्त सेवा बाट आफ़ुहरु हर्षित रहेको र यस्ता सेवा आगामी दिन मा पनि ल�. . .
बिराटनगर कार्तिक २८.बिराटनगर मोरंग लायन्स क्लब , मोरंग लियो क्लब र मोरंग सहकारी अस्पताल द्वारा मधुमेह सम्बन्धी सचेतना र्याली कोशी हेल्थ कलेज बिराटनगर बाट सुरु भई ट्राफिक चोक महेंद्र चोक बसपार्क कलेज रोड हुदै मोरंग सहकारी अस्पतालमा पूगी समापन भएको उक्त कार्यक्रममा मधुमेह सम्बन्धी पम्पलेट बितरण गर्. . .