https://www.youtube.com/watch?v=wTgS9_x5uXo&feature=share. . .
विराटनगर मङ्सिर २२ , विराटनगर इनोभेटिभ लियो क्लबको आयोजनामा मङ्गलबार पुर्वाञ्चल बाल आश्रममा नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । उक्त शिविरमा बाल आश्रमका बालबालिका तथा वृद्धाहरुको नाक,कान र घाँटीको विशेष परिक्षण गरिएको क्लबकि प्रशिक्षण निर्देशक मनसा कार्कीले जानकारी दिइन् । ग्रीनक्रस अस्पत�. . .
विराटनगर मङ्सिर २२, विराटनगरका पत्रकार रामचन्द्र अधिकारीलाई बिज्ञान र प्रविधि क्षेत्रमा आफ्नो कलमबाट पुर्याएको योगदान स्वरुप पुरस्कृत गरिएको छ । उनलाई नेपाल बिज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) का उपकुलपति प्रधानमन्त्री पुष्पकमल दाहालले नगद ५० हजार सहित पुरस्कृत गरिएको हो । सो अवसमा पत�. . .
मंसिर २०, विराटनगर ÷मलेसियाको लिंकन यूनिभर्सिटीको सम्बन्धन तथा सिटीभीटीबाट स्वीकृत होटल म्यानेजमेन्ट सम्बन्धी प्रोफेशनल कोर्स अध्यापन गराउने उदेश्यले विराटनगर–१६ मा सुप्रिम होटल स्कूल सञ्चालन भएको छ। देश विदेशका उच्चस्तरिय स्टार होटलका निमित दक्ष प्रोफेशनल नया“ जनशक्ति उत्पादन गर्ने लक्ष्यका. . .
२० मंसिर,विराटनगर । पूर्वाञ्चल क्रिकेट एकेडेमीको आयोजनामा विराटनगरमा जारी पूर्वाञ्चल स्तरीय प्रथम स्व. सखिचन्द राजवंशी मेमोरियल अन्तर स्कूल क्रिकेट प्रतियोगिता सोमबारको खेलमा गौतम बुद्ध स्कूल र कोशी पब्लिक विजयी भएका छन् । प्हिलो खेलमा गौतम बुद्ध स्क्ुलले बाल उदान स्कूललाई ७८ रनले पराजित गरेक. . .
प्रेम देवान विराटनगर १९ मंसिर । सामुदायिक सेवा केन्द्र रानी तथा पूर्ब क्षेत्रिय प्रहरी कार्यालय रानीको संयुक्त आयोजनामा आईतबार बिराटनगर २१ मा रहेको जनविकास उच्च माध्यमिक विद्यालयमा प्रहरी सचेतना कार्यक्रम सम्पन्न गरीएको छ । स्कुल स्तरमा अध्ययननरत कक्षा ९ र १० का छात्राछात्रहरुलाई महिला तथा बाल–ब. . .
१९ मंसिर, बिराटनगर विराटनगर–१३ मा रहेको अरनिको उच्च माविले हालै काठमान्डौमा सम्पन्न अन्तराष्ट्रिय रोवोटिक्स यन्त्र ५.० यन्त्र रेसर प्रतियोगितामा प्रथम भएका कलेजका विद्यार्थीहरुलाई सम्मान गरेको छ । कलेज प्राङ्गमा आइतबार सहभागि विद्यार्थीआई एक कार्यक्रम गरी कलेजका प्रिन्सीपल राजेश कार्की सञ्चा�. . .
१८ मंसिर,विराटनगर । पूर्वाञ्चल क्रिकेट एकेडेमीको आयोजनामा विराटनगरमा जारी पूर्वाञ्चल स्तरीय प्रथम स्व. सखिचन्द राजवंशी मेमोरियल अन्तर स्कूल क्रिकेट प्रतियोगिता आइतबारको खेलमा राइििजङ र यूरो किड्स विजयी भएका छन् । प्हिलो खेलमा राइजिङ स्क्ुलले पूर्वाञ्चल विद्या सदन स्कूललाई ५ विकेटले पराजित गरेको. . .
बिराटनगर १८ मंसिर, अन्नपूर्ण एकाडेमीको आयोजनामा ‘प्रथम खुला चित्रकला प्रतियोगिता–२०७३’ शनिबार सम्पन्न भएको छ । प्रतियोगितामा विराटनगरका २५ विद्यालयबाट कक्षा पाँच देखि कक्षा १० सम्मकाजम्मा १ सय ७ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । अन्नपुर्ण एकाडेमी विद्यालयकी त्रिक्षा तामाङ प्रथम, सेन्ट �. . .
१८ मंसिर,विराटनगर । पूर्वाञ्चल क्रिकेट एकेडेमीको आयोजनामा पूर्वाञ्चल स्तरीय प्रथम स्व. सखिचन्द राजवंशी मेमोरियल अन्तर स्कूल क्रिकेट प्रतियोगिता आज शनिबारदेखि विराटनगर शुरु भएको छ । शनिबार भएको उदघाटन खेलमा विनायक सेकेन्डरी स्क्ुलले ज्ञालेक्सी पब्लिक स्कूललाई ५ विकेटले पराजित गरेको छ । टस जितेर . . .
प्रेम देवान विराटनगर १८ मंसिर । युवतीहरुमा भएको प्रतिभाको प्रस्टफुटन गराउने उद्देस्यले आयोजना गर्न लागिएको मिस विराटनगरको पहिलो अडिसन शनिबार विराटनगरमा सम्पन्न भएको छ । अंग्रेजी महिनाको नयाँ वर्षको २०१७ को अवसर पारेर विराटनगरमा मिस विराटनगरमा यस किसीमको पहिलो पटक सौर्दय प्रतियोगिता हुन ला. . .
प्रेम देवान विराटनगर १७ मंसिर । स्कुलले बालबालिकामा पनि फेशन प्रति मोह भएका कारण उनीरहरुको प्रतिभालाई उजागर गर्दै मदर टेरेसा स्कुलले ह्याप्पी फेशन शो २०७३ गरेको छ । विराटनगर १३ मा रहेको मदर टेरेसा स्कुलले कक्षा १ देखी ७ सम्मका छात्राछात्रहरुमा फेशन मोहलाई निखारेर शुक्रबार स्कुलको प्राङगनमा उनीहरु�. . .