बिनु तिम्सिना नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले मधेसी मोर्चालाई सहमतिमा ल्याएर एकै चरणमा निर्वाचन गर्नुपर्ने बताएका छन् । विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले हिमाल, पहाड सबैतिर निर्वाचनको माहौल बन्दै गएकाले मधेसी मोर्चालाई पनि निर्वाचनमा सहभागी हुनेगरी वा�. . .
बिनु तिम्सिना नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला समिति मोरङले श्रमजिवीहरुको मुद्दाको सम्बोधनको माग गर्दे ज्ञापनपत्र बुझाएका छन् । नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला समिति मोरङले स्थानीय निर्वाचनमा श्रमजीवीहरुको पहुच र प्रतिनिधित्व हुनुपर्ने, प्रतिष्ठानमा कार्यरत श्रमिकहरुको न्यूनतम १७ हजार �. . .
बिराटनगर उपमहानगरपालिका १५ मा हावाहुरीबाट अन्दाजी ५० हजार मुल्य बराबरको क्षती भएको छ। दिउँसो १२ बजेतिर आएको हावाहुरीले रुख लडेर सोही ठाँउ बस्ने राजेन्द्र यादवको भान्सा घरमा क्षति पुर्याएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ।. . .
बिनु तिम्सिना जेष्ठ नागरिकहरुको जीवन भोगाईमा आधारित पुस्तक ‘जीवन भोगाईका प्रतिविम्भहरु’ विराटनगरमा विमोचन गरिएको । नेपाल ग्रामिण समाज विकास केन्द्र(एनआरडिसी)ले तयार पारेको उक्त आज साहित्यककार प्राध्यापक डाक्टर टंक न्यौपानेले विमोचन गर्नुभयो । विराटनगरमा रहेर सामाजिक क्षेत्रमा योगदान पूर्याउन. . .
प्रेम देवान विराटनगर, २ वैशाख । वैज्ञानिक वन व्यवस्थापन सिद्धान्तलाई अविलम्बन गर्न तथा त्यसको प्रभावकारी बढाउन सामुदायिक वनको स्थलगत भ्रमण गरिएको छ । सरकारले सुरु गरेको बैज्ञानिक वन व्यवस्थापन आजको आवश्यकता भएको हुनाले यसको विकासको लागि निजी क्षेत्रको सहयोग र भुमिका आवश्यक रहेको स्थलगत भ्रमणमा स�. . .
बिराटनगर चैत्र ३१ , रोजगारीको लागि क्यानडा जान चाहनेहरुको लागि बिराटनगरमा अन्तरक्रिया कार्यक्रम हुने भएको छ । जुन इमिग्रासन क्यानडाको आयोजनामा बिराटनगरको होटेल नमस्कारमा बैशाख २ गते बिहान ९ बजे देखि ५ बजे सम्म अन्तरक्रिया हुन लागेको हो । जुन इमिग्रासन क्यानडाका निर्देशक मेघ कुवरले अन्तरक्रिया�. . .
धनगढी प्रिमियर लिग क्रिकेट डीपिएलमा आज दिउँसो १ बजेपछि विराटनगर किङ्गस र सिवाईसी अत्तरीया खेल्दैछन । उक्त खेल बिहान सेती अञ्चल प्रहरी मैदानमा हुँदैछ । शरद भेषावकर नेतृत्वको विराटनगर अंकतालिकाको चौथो र ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको अत्तरिया तेश्रो स्थानमा छन् । बिहानको खेल धनगढी टीम चौराह�. . .
बिराटनगर चैत्र ३१ , मिस नेपाल २०१७ को लागि आज बिराटनगरमा अडिसन हुदै छ । हिडेन ट्रेजरको आयोजनामा हुन लागेको २०१७ को सस्करणको मिस नेपालको लागि आज बिहान १० बजे देखि होटेल नमस्कारमा अडिसन हुन लागेको मिस नेपालका पुर्वान्चल प्रतिनिधि युनेश राज श्रेष्ठले बताए । बिराटनगरमा बुधबार मेरिल्याण्ड कलेज र जेनिथ क�. . .
मोरङ, चैत्र ३१, मोरङको बिराटनगर १ स्थित शंकर चौकमा मंगलबार स्कुटरको ठक्करबाट घाईते भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ। मंगलबार बेलुका ५ बजे तिर को १० प ६१९० नम्बरको स्कुटरको ठक्करबाट पैदल हिड्दै गरेकी ६५ बर्षिया गिता पासवान घाईते भई उपचारकालागी नोबेल अस्पताल पठाईएको थियो। उपचारको क्रममा उ�. . .
मोरङको विराटनगर-१० बस्ने बिजय कुमार यादबको घरमा सोही ठाउँका रामलखन साहको को २ त ४७४९ नम्बरको ट्याक्टरबाट गहुँ दाहुनी गर्ने क्रममा दिउँसो ३ बजे अचानक आगलागी भएको छ। आगलागीबाट बिजय कुमार यादव र नजिकै रहेको दिनानाथ यादबको घर ,घर भित्र भएको सम्पूर्ण समान जलेर नष्ट भएको छ भने ट्याक्टरको घगाडीको भाग समेत ज�. . .
बिराटनगर चैत ३० , बिराटनगरमा होटेल तथा रेस्टुरेन्ट खुल्नेक्रम निरन्तर जारी छ । नयाँ टेस्ट तथा कन्सेप्टमा खुलीरहेका रेस्टुरेन्टले विराटनगरमा पर्यटन साथै विराटनगरको बिशेषतामा इट्टा थप्ने काम गरिरहेको छ । यस्तै नयाँ रेस्टुरेन्ट "मेनु" पनि संचालनमा आएको छ । विराटनगरका युवाहरुको पहलमा मेनु रेस्टुरेन्ट. . .
विराटनगर ३० चैत्र । विराटनगर – १० मा रहेको कान्तिपुर माध्यामिक स्कूलले वार्षिक उत्सव मनाएको छ । विरेन्द्र सभागृहमा बुधबार विविध कार्यक्रम गरी मनाएको छ । स्कूलले आन्तरीक परीक्षा तथा आन्तरीक खेलकुदमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत पनि गरेको छ । विद्यार्थीहरुले नृत्य, गायन, नाटक लगायत विभि�. . .