मोरङ– सरकारले स्वास्थ्य चौकीमा उपचार र निःशुल्क औषधिको सेवा दिएको छ भन्ने मोरङको लखन्तरीका बासिन्दालाई राम्रो जानकारी छ । गाउँमा दिनहुँजसो मानिस केही न केही बिरामी परिरहेका हुन्छन् । तर, गाउँले बिरामी पर्दा स्वास्थ्य चौकी आउँदैनन् बरु नजिकैको झोराहाट र मिलनचोकमा अवस्थित क्लिनिकतिर धाउँछन् । बिराम�. . .
मोरङ, मंसिर ७ मोरङको विराटनगर-२१ स्थित जोगबनी नाकाबाट सोमबार लागूऔषधसहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा उदयपुर बेल्टार-९ बसाहा बस्ने १८ बर्षिय रोजन विश्वकर्मा छन्। विश्वकर्मा साँझ ६ बजे बिराटनगर भन्सार कार्यालयको २ नम्बर ढाँट नजिकबाट पक्राउ परेका हुन्। चेकजाँचकाक्रममा उनको साथबाट डा�. . .
बिराटनगर मङ्सिर ६ , बिराटनगरस्थित नेपाल विद्युत प्राधिकरण शाखाले विद्युत चुहावट रोक्न अभियानलाई तिव्रता दिएको छ । अभियान अन्तरगत केन्द्रले साउनदेखि कार्तिकसम्म विद्यत चोरी गर्ने , मिटरको सिल तोडेर बिजुली बाल्ने ५१ जनालाई कार्वाही गरेको प्राधिकरणले जनाएको छ । विद्युत चोरी गर्नेहरुबाट २ लाख ६१ हजार �. . .
बिराटनगर मङ्सिर ६ , उच्च गर्मीले पिरोलिएका बिराटनगरबासीका लागि केही दिन अघि देखी मौसममा चिसोपना छाएको छ । बिराटनगर र आसपासका तराईका जिल्लामा जाडो बढ्दै गएको अनुभुती गर्न सकिन्छ । तराईमा यसपटक भने जाडो अलि ढिलो सुरु भएको स्थानीय बताउँछन् । बिराटनगरमा अहिले विहान बेलुकी मौसम चिसो हुने गरेको छ । बिराटनग�. . .
बिराटनगर मङ्सिर ६, धेरै पटक मिति घोषणा भएपनि संचालन हुन नसकेको सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता यहीँ पुस ८ गतेदेखि संचालन हुने भएको छ । राष्ट्रिय खेलकुद परिषदको काठमाडौमा सोमबार बसेको बैठकले सो निर्णय गरेको हो । प्रतियोगितामा ३० वटा खेल खेलाइने साथै खेलहरु विराटनगर , सिरहा , झापा, सुनसरीमा हुने छन् । . . .
मोरङ, मंसिर ६ मोरङको डाईनियाँ-८ मा आइतबार मोटरसाइकलको ठक्करबाट एक महिला घाइते भएकी छिन्। घाइते हुनेमा मोरङ गोविन्दपुर-५ बस्ने ५० बर्षिया माहावती ताजपुरीया रहेकी छिन्। ताजपुरियालाई साँझ ६ बजे पूर्वबाट पश्चिमतर्फ जादै गरेको को ४ प ८९५४ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा उनी घाइते भएकी हुन्। घाइते त�. . .
बिराटनगर मङ्सिर ६ , बिराटनगरका पत्रकार मिनकुमार नवोदित र जिल्ला अस्पताल रंङ्गेलीका प्रमुख डा. समीर पौडेललाई बिराटनगर जेसिजले सम्मान गरेको छ । शनिबार भएको कार्यक्रममा कला, साहित्यका क्षेत्रमा योगदान दिएका पत्रकार नवोदित र स्वास्थ्य क्षेत्रमा योगदानको कदर गर्दै डाक्टर पौडेललाई सम्मानित गरिएको बिरा�. . .
बिराटनगर मङ्सिर ५ , स्वास्थ्य मन्त्रालयद्वारा गठित अमुगनम टोलीले अनुगमनको क्रममा नियम विपरीत सञ्चालन भएका औषधि पसल, क्लिनिक र ल्यावहरुलाई बन्द गराएको छ । शनिबार गरिएको अनुगमनका क्रममा विराटनगरको नोबेल अस्पताल आसपासका सुनसरी मेडीकल हल र गौरव फार्मेसीका सञ्चालकले पसल नै बन्द गरेर भागेका थिए भने भा�. . .
बिराटनगर मङ्सिर ५ , आन्तरिक राजस्व कार्यालय विराटनगरले कर सप्ताहको पाँचौ दिन बृद्धाश्रमका आश्रितहरुलाई खाद्यान्न र फर्निचर वितरण गरेको छ । विराटनगर–११ मधुमारा अशोकचोकस्थित विराटेश्वर बृद्धाश्रमका आश्रितहरुलाई कार्यालयले एक कार्यक्रमका बीच खाद्यान्न र फर्निचर वितरण गरेको हो । मंसिर १ गतेबाट सु. . .
विराटनगर, मंसिर ५ "प्रहरी मेरो साथी” को ब्यानर मुनि संचालन गरिने प्रहरी-नागरिक हातेमालो कार्यक्रम अन्तर्गत मोरङको बिराटनगर उपमहानगरपलिका १४ स्थित शिक्षादिप कलेजमा आइतबार चेतनामुलक कार्यक्रम सम्पन्न भएको छ। पूर्व क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरबाट खटिएका प्रहरी टोलीले आइतबार बिहान उक्त कले. . .
बिराटनगर मङ्सिर ५ , बिराटनगर-५ कञ्चनवारि स्थित नोबेल मेडिकल कलेज बिराटनगरमा आजबाट न्यूरो सर्जरी सेवा सुरु भएको छ । अस्पतालका निर्देशक लोकनाथ न्यौपानेले आज रिवन काटेर उक्त सेवाको उद्घाटन गर्नुभएको अस्पतालका जनसम्पर्क अधिकृत नारायण प्रसाद दाहालले बताउनुभयो । सि.एम.सि. भेलोरबाट एम.सिएच गरेका साथै विश�. . .
बिराटनगर मङ्सिर ४ , अब बिराटनगरमा कहाँ कुन समान पाईन्छ , बिराटनगरमा कस्ताकस्ता कलेज/स्कुल छन् , अस्पताल कुनकुन छन् यहाँ ? यी सबै प्रश्नको जवाफमा ओ.बि मिडिया प्रालिले बिराटनगरको मोबाइल सिटि एप सार्वजनिक गरेको छ । उक्त सिटि एपमा बिराटनगरका विभिन्न स्कुल/कलेज, अस्पताल, पसलहरु , बिराटनगरका ताजा समाचार,बिराट. . .