केहि दिनयता ट्राफिक प्रहरीको एक जवानले रिक्साचालकलाइ बिच सडकमा कुटिरहेको तस्विर नेपाली सामाजिक संजालमा भाइरल भइरहेको छ । तस्विर मेनरोड विराटनगरको हो जसमा ट्राफिक प्रहरीका एक जवानले निरिह रिक्सा चालकलाइ कुटपिट गरेको स्पष्ट देखिन्छ । यस तस्विरको सवत्र विरोध भइरहेको छ । ट्राफिक व्यवस्थापन गर्ने र कस. . .
विराटनगर असार ५ , विराटनगरको सुरक्षा अस्पतालले बिना दुखाई प्रसूति गर्ने सेवाको सुरुवात गरेको छ। विराटनगरमा शनिबार पत्रकार सम्मेलन गरी पूर्वाञ्चलमा पहिलोपटक पेन लिस सेवा संचालनमा ल्याएको बतायो । उक्त प्रबिधिमा महिलालाई १० देखी १४ घन्टासम्म प्रसुती व्यथा लाग्ने गरेको र त्यही अवधि भित्र सेवा मार्फत. . .
बिराटनगर असार ५ , राष्ट्रसेवक बहुमुखी सहकारी संस्थाले बिराटनगरमा आयोजना गरेको खुला कविता प्रतियोगितामा कवि बिष्णु न्यौपाने प्रथम , सुमित्रा भट्टराई दोस्रो तथा मन्जरी घिमिरे तेस्रो हुनुभएको छ। प्रतियोगिताको निर्णायकमा साहित्यकार गंगा सुवेदी , बद्री भिखारी र सीमा आभास हुनुहुन्थ्यो । विजेतालाई क्रम. . .
बिराटनगर असार ५, पुर्वको ठुलो सहर बिराटनगरलाई हरित नगर बनाउन वृक्षारोपण कार्यक्रमलाई निरन्तरता दिएको छ । बिराटनगर उपमहानगरपालिकाले बिराटनगरको पुष्पलाल- पानीटंकी सडकमा दुई सय बिरुवा शनिबार रोपेको छ । यसअघि वातावरण दिवसको अवसरमा बिराटनगर उपमहानगरपालिकाले १५ सय विरुवा रोपेको थियो ।. . .
बिराटनगर जुनियर जेसिज ले आफ्ना सदस्य हरु लाई प्रभावकारी अन्तर्वाता क्षमता बिकास तालिम दिएको छ। जेनिथ कलेज मा आयोजित उक्त तालिममा अन्तरबार्तामा प्रस्तुत हुँदा ध्यान पुर्याउनु पर्ने कुराहरूका साथै अन्तर्वातामा प्रस्तुत हुँदा ध्यान पुर्याउनु पर्ने लगायतका बिषयमा तालिममा सिकाइएकाे थियाे । विराटनग. . .
नक्कली शैक्षिक प्रमाणपत्र पेश गरि चिकित्सा पेशामा अावद्ध ३ जना डाक्टरहरूलाइ केन्द्रिय अनुसन्धान ब्युराे (सीअाइबी) काे प्रधान कार्यालय काठमाडाैबाट खटिएकाे टाेलीले विराटनगरबाट पक्राउ गरेकाे छ । यसै गरि विरगंजबाट पनि नाै जना नक्कली डाक्टरका अाराेपीहरू पक्राउ परेका छन् । उनीहरूलाइ नक्कली शैक्षिक प्र. . .
बिराटनगर असार ३, बिराटनगरस्थित इडेन स्कुलले आफ्ना एसएलसी दिएका बिद्यार्थीलाइ बिदाई कार्यक्रम आज सम्पन्न गरेको छ । कुल ५३ बिद्यार्थीमा स्कुलका १४ जना बिद्यार्थीले ए प्लस ल्याएका छन् भने २८ जनाले ए र बाकि ११ जनाले ब प्लस ल्याएको स्कुलका प्रिन्सिपल सी यम बस्नेतले बताउनुभयो । आज एक कार्यक्रम गरि उनीहरुल. . .
यस वर्षको एसएलसीमा बिराटनगरका अधिकांस स्कुलहरुको नतिजा राम्रो आएको छ । बिराटनगर कै सप्तकोशी स्कुल कि छात्रा रिया श्रेष्ठले नेपाल प्रथम नै गरेको दाबि गरिएको छ। बिराटनगरका नाम चलेका स्कुलहरुको नतिजा यस प्रकार छ ।. . .
बिराटनगर असार ३ , मोरङको कोशीहरैचा नगरपालिकाको १ र ४ वडाको सुकुम्बासी बस्तीमा बिराटनगरको नोबेल अस्पतालको सहयोगमा निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । "नोबेल अस्पतालको उपचार जनताको घरघरमा" कार्यक्रम अन्तर्गत उक्त शिविर आयोजना गरिएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए । कोशीहरैचाका कार्यक�. . .
बिराटनगर असार २ , बिराटनगर स्थित कोशी अंचल अस्पतालमा डाक्टरहरुको हाजिरी हेर्न र अस्पताल सुधारका लागि प्रयासका लागि एन्टिकरप्सन मुभमेन्टले कोशी अस्पतालमा सूचनाको हकको प्रयोग गरि सूचना माग गरेको छ । माग गरिएका सूचनामा को-को डाक्टर कति बजे अस्पताल आउछन त्यसको हाजिरी , यदि कोहि डाक्टरलाइ कोशी अस्पताल बा�. . .
हरि अधिकारी/विराटनगर,१ असार : जेष्ठ नागरीकप्रति गरिने दुब्र्यवहार न्यूनिकरण गर्न सबैले उत्तरदायित्व बोध गर्नुपर्ने सरोकार वालाहरुले बतका छन । जेष्ठ नागरीकप्रति गरिने दुब्र्यवहार बिरुद्धको ११ औं विश्व चेतना दिवसको अवसरमा नेपाल ग्रामीण बिकास समाज केन्द्रले बुधवार विराटनगरमा आयोजना गरेको सम्बाद का�. . .
प्रेम देवान विराटनगर-आषाढ १, विराटनगरमा रहेको स्काई एफ एम र हेल्लो एफबाट प्रशारण हुने थारु भाषाको कार्यक्रम खास आजुकर दिन थारु श्रोताहरुले एकदमै रुचाएको कार्यक्रम थियो । त्यही कार्यक्रम चलाउने गरेका थिए आरजे निरज खवासले । खवासले थारु श्रोताहरुलाई लक्षित गरेर आफ्नो लेखनमा रहेको क्याम नै सुन्छै बोलक�. . .