बिराटनगर साउन १०, पुर्वमा केही दिन देखि अविरल परेको पानीले आएको बाढीमा सिङघिया खोलाले बगाएर एक युवाको मृत्यु भएको छ। बिराटनगर सिटी कलेजमा १२ कक्षाको परिक्षा दिएर बसेका कृष्ण खड्काको मृत्यु भएको हो ।टंकिसिनुवारी-३ बस्ने टंक बहादुर खडकाको १८ वर्षका छोरा कृष्ण खड्काको विराटनगरस्थित सिघिया खोलामा डुबे�. . .
बिराटनगर साउन ९ , हिसानमा आबद्ध कलेजहरु भारी बर्षका कारण २ दिन बन्द रहने भएका छन् । लगातारको भारी वर्षाका कारण बिद्यार्थीहरुलाई कलेज आउन समस्या भएको भन्दै साउन १० र ११ गते कलेजहरु बन्द गरिने निर्णय गरिएको हिसान मोरंगका अध्यक्ष बलराम पन्तले आवर बिराटनगरलाइ बताए । लगातारको वर्षाका कारण पुर्वका बिभिन्�. . .
विराटनगर साउन ९ , लगातारको वर्षाले बक्राहा खोलाको बाढीले रंगेली–उर्लावारी राजमार्गको १० मिटर कालोपत्रे सडक बगाएको छ। उक्त सडक खण्डको डाइनिया–७ भेडुवा थान नजिकको १० मिटर सडक बाढीले कटान गरेको हो। बाढीले सडक बगाएपछि आइतवार विहानैदेखि रंगेली-उर्लावारी सडक खण्ड अवरुद्ध भएको हो। अहिले स्थानीयबासीको सह. . .
बिराटनगर साउन ९ , लगातारको बर्षका कारण नेपाल विद्युत प्राधिकरणको दुहबी ग्रीडमा पानी भरिएपछि शनिबार बिराटनगर लगायत मोरंगका बिभिन्न ठाउमा बिजुली थिएन । विद्युत प्राधिकरणको कन्ट्रोल रुममा पानी भरिएकाले बिजुली [caption id="attachment_23572" align="alignright" width="960"] तस्बिर : बिनय अग्रवाल[/caption] नआएको प्राधिकरणले बताएको छ । आज आइतबा�. . .
इटहरी साउन ९ – सप्तकोसी नदीमा यस वर्षकै उच्च पानीको बहाव पुगेको छ। पाँच दिनयता निरन्तर पानीको बहाव बढ्दो गतिमा भएकाले शनिबार अपरान्ह ४ बजेको मापन अनुसार २ लाख ४२ हजार ७ सय २५ क्यूसेक पुगेको छ। पहाडी जिल्लामा निरन्तर बर्षा भएकाले गर्दा पानीको बहाव बढ्दो छ। पानीको वहाब बढेसँगै अहिले कोशी ब्यारेजका ५६ ढ�. . .
बिराटनगर साउन ९, बिराटनगरको कुनै पनि ठाउँ जानू पर्यो भने तपाईंले सास्ती खेप्नु पर्ने निस्चित छ । सास्तीको मुख्य कारण यहाँका सडकको अवस्थाले हो । ढल तथा नाला निर्माणको काम समयमा व्यवस्थित रुपमा नगरिदा यस्तो अवस्था आएको जनगुनासो छ । बिराटनगरका सुजित झा भन्छन् " बिराटनगर उपमहानगरपालिकालाई हामीले बारम्बा. . .
प्रेम देवान विराटनगर, ७ साउन चेतना संरक्षण प्रतिष्ठान नेपाल, विराटनगरको मासिक साहित्यिक शृंखलाअन्तर्गत आज गजलकार हरि कट्टेलको एकल गजल वाचन कार्यक्रम सम्पन्न भएको छ । प्रतिष्ठानले गत वैशाखदेखि हरेक महिनाको पहिलो शुक्रबार साहित्यिक शृंखला सञ्चालन गर्दै आएको छ । दुई दशकभन्दा लामो समयदेखि नेपाली कवि�. . .
प्रेम देवान विराटनगर, ७ साउन किराती धर्मालम्वीहरुले प्रयोग गर्दै आएको विराटनगर – ७ केशलिया खोलामा रहेको स्मशानघाटलाई तत्काल नहटाउन सम्बन्धीत पक्षले माग गरेका छन् । साथै उत्त स्थानमा फोहोर ब्यावस्थापन गर्दै आएका कारण आफूहरुको पुर्खौली जनम देखी उपभोग गर्दै आएको स्थानलाई नमास्न उनीहरुले माग गरेक�. . .
बिराटनगर साउन ७ , लगातारको वर्षाले मोरङको विराटनगट–११ स्थित सुकुम्बासी बस्ती डुबानमा परेको हो । वर्षातको पानी घरमा छिरेपछि उक्त स्थानमा रहेको एघार घर बस्न नमिल्ने भएको छ । ती घरका परिवारहरु अत्यावश्यक सामानसहित आफन्तको घरमा शरण लिन पुगेका छन । त्यस्तै सुनसरीको बुढी खोलामा आएको बाढीले दुहवी–७ स्थित ख. . .
बिगत १३ दिन देखि स्वास्थ्य क्षेत्रमा मौलाएको विकृति विरुद्ध आमरण अनसनमा बसेका डा.गोबिन्द केसीको अभियानलाई समर्थन गर्दै विराटनगरमा युवाहरुले प्रदर्शन गरेका छन् । विराटनगरको ट्राफिक चौकमा मंगलबार प्रदर्शन गरिएको छ । प्रदर्शनमा आएकाहरुले डा केसीले उठाएका माग पूरा गर, स्वास्थ्य क्षेत्रको विकृति. . .
काठमान्डौ साउन ७ , सातौं राष्ट्रिय पूर्व निर्धारित क्षेत्र पूर्वाञ्चलमा मंसिर ८ देखि १५ गतेसम्म गर्न नयाँ मिति निर्धारण भइसकेको सातौं राष्ट्रिय खेलकुदमा ३२ खेल समावेश हुने भएको छ । सातौं राष्ट्रिय खेलकुद कार्यकारी समितिको बिहीबार सातदोबाटोमा बसेको बैठकले उक्त निर्णय गरेको हो । समितिका अध्यक्ष एवं �. . .
मोरङ, साउन ७ मोरङको विराटनगर-१९ स्थित भट्टिमोडमा गत असार ८ गते सिटी रिक्साको ठक्करबाट घाइते भएका ४८ बर्षिय नारायण महतको विहीबार मृत्यु भएको छ। पैदल हिड्दै गरेका महतलाई को १ ह ३४७२ नम्बरको सिटी रिक्साले ठक्कर दिएको थियो। ठक्करबाट गम्भिर घाइते भएका महतको गोल्डेन अस्पतालमा उपचारको क्रममा राती १०;४० �. . .