विराटनगर

फ्रि भिसा फ्रि टिकटको माग गर्दै ज्ञापनपत्र बुझाइयो

बिनु तिम्सिना बिराटनगर चैत ३० फ्रि भिसा फ्रि टिकटको माग राख्दै मोरङमा क्रियाशील गैरसरकारी संस्थाहरुले जिल्ला प्रशासनमार्फत श्रम तथा रोजगार मन्त्रालयलाई ज्ञापनपत्र बुझाएका छन् । म्यानपावर कम्पनीहरुले फ्रि भिसा फ्रि टिकट लागू गर्न नदिन चलखेल गरेको भन्दै मोरङमा क्रियाशील गैरसरकारी संस्था, टे«ड यु�. . .


पत्रकारलाई क, ख, ग पढाए झै पढाउनु पर्ने : प्रेस काउन्सील

प्रेम देवान विराटनगर ३० चैत्र । पत्रकारीता क्षेत्रलाई अब परीक्षा प्रणालीबाट लैजान सके मात्र पत्रकारीता व्यावस्थित हुने प्रेस काउन्सीलका अध्यक्ष बोर्णबहादुर कार्कीले बताउनु भएको छ । नेपाल पत्रकार महासंघले सञ्चार माध्यम र पत्रकारको अवस्थाको विषयमा विराटनगरमा आज गरेको अन्तर सम्वादमा अक्ष्यक्ष का�. . .


विराटनगरमा जारी भलिबलमा तेह्रथुम र नवज्योति क्लब खोटाङ विजयी

विराटनगर÷मोरङ जिल्ला भलिबल संँघको आयोजनामा विराटनगरमा जारी प्रथम स्र्वगीय सुर्यबहादुर थापा स्मृति पूर्वाञ्चल स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको सोमबारको खेलमा तेह्रथुम र नवज्योति क्लब खोटाङ विजयी भई दोस्रो चरणमा प्रवेश गरेका छन् । पहिलो खेलमा तेह्रथुमले धनकुटालाई वाक ओभरको आधारमा पराजित ग. . .


मकालु एकेडमी बिराटनगरको वार्षिकोत्सव सम्पन्न

  बिराटनगर चैत्र ३० मकालु एकेडमी विराटनगर–१ पोखरियाले आफ्नो १० औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । पोखरियास्थित आफ्नै परिसरमा विविध कार्यक्रमको आयोजना गर्दै एकेडमीले बार्षिकोत्सव मनाएको हो । सो अवसरमा स्कुलका मेधावी छात्रछात्रासहित, वार्षिकोत्सवको अवसरमा आयोजित खेलकुद, हाजिरीजवाफ लगायत. . .


बिराटनगरमा गर्मी र तातो हावाका कारण जनजीवन प्रभावित

बिराटनगर चैत ३० , केही दिन यता बिराटनगरमा प्रचण्ड गर्मी र तातो हावाले बिराटनगरको अवस्था असामान्य भएको छ । बिहानीपख र साझ सितल हावा चल्ने र दिउँसो प्रचण्ड गर्मी हुने अनौठो मौषम अहिले बिराटनगरको छ । दिउँसो तातो हावाले गर्दा मानिसहरुलाई आफ्नो काम गर्न वा बाहिर निस्किन समेत गाह्रो हुने गरे. . .


भोलि बिराटनगरमा एड्रिन प्रधानले गाउने

बिराटनगर चैत ३० , बिराटनगरमा नयाँ वर्षको अवसरमा गायक एड्रिन प्रधानको सांगीतिक कार्यक्रम हुने भएको छ । बिराटनगरको फन एण्ड फुड भिलेज रिसोर्टमा बैशाख १ गते हुने उक्त कार्यक्रममा एड्रिन प्रधान लगायत बिराटनगरका स्थानीय कलाकारको पनि प्रस्तुति पनि रहेको छ । कार्यक्रमको लागि सय रुपैयाँको टिक�. . .


मोरङको बुधनगरमा सुतली बम पड्केर एक घाइते

बिराटनगर चैत २९ , मोरङको बुधनगरमा बेवारिसे अवस्थामा रहेको सुतली बम पड्केर एक युवा घाइते भएका छन । अन्य सात बमलाई भने प्रहरीको टोलीले निस्कृय पारेका थिए । घाइते हुनेमा सोही ठाउँका रुपेश मण्डल रहेको र उनको बिराटनगरमा सामान्य अवस्थामा उपचार भईरहेको प्रहरीले बताएको छ । मधेस आन्दोलनको बेला�. . .


विराटनगरको जनता माविमा विवाद चुलियो

बिराटनगर चैत्र २९ विराटनगर– १८ मा रहेको जनता बाल माध्यमिक विद्यालयका प्राध्यानाध्यापक र व्यावस्थापन समिति विचको विवाद चुलिएको छ । नया गठन भएको व्यावस्थापन समितिले विद्यालयको हरहिसाव मागेपछि विवाद चुलिएको हो । विवाद बढेपछि विद्यालय व्यावस्थापन समितिले प्रअ विरेन्द्रकुमार यादवलाई हटाउन माग गरे�. . .


सञ्चार माध्यामले गलत प्रचार गरे : सञ्चार मन्त्री राई

सुमन तिमल्सिना विराटनगर, चैत २९ सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री शेरधन राईले संचार माध्यामको लगत प्रचारले देशलाई गलत दिसा तर्फ लगेकाे बताउनु भएको छ । बिराटनगरमा नेपाल शिक्षक संगठनको ३७ औ शिक्षक दिवसको सन्दर्भमा ओयाेजित कार्यक्रममा उहाँले ओलीले नेतृत्व गरेको वर्तमान सरकारलाई बद्नाम गराउन. . .


एम्स कलेजमा भएको समाचार वाचन प्रतियोगितामा चौलागाई प्रथम

सुमन तिमल्सिना बिराटनगर,चैत २९ एम्स कलेजमा भएको समाचार वाचन प्रतियोगितामा प्रदिप चौलागाई प्रथम हुनुभएको छ । स्काई एफ.एम.को प्राबिधिक सहयोगमा कलेजको लिलि हाउसले आयोजना गरेको प्रतियोगिताको उपाधी चौलागाईले जित्नु भएको हो । त्यस्तै द्धितियमा रोजिना कार्की र तृतीयमा तुलसा लामा भएका छन् । प्रथम द्धितिय. . .


मोरङको बुधनगरमा आगलागीबाट एक घरमा क्षती

मोरङ, चैत्र २८ गते। मोरङको बुधनगर गाविसमा आज दिउँसो आगलागीबाट एक घर जलेको छ। बुधनगर २ धुनी बस्तीस्थित जगदिश मण्डलको घरमा दिउँसो १४३० बजे अचानक आगलागी भएको हो। आगलागीबाट मण्डलको टिनको छानो भएको घर, गोठ, एउटा साइकल तथा नगद तिन हजारसमेत जल्दा अन्दाजी ७५ हजार बराबरको क्षती भएको बताईएको छ। आगलागी इलाका. . .


बिराटनगरमा खुल्ला भलिबल प्रतियोगिता आजबाट सुरु

बिनु तिम्सिना बिराटनगर चैत २८ मोरङ जिल्ला भलिबल संँघको आयोजनामा प्रथम स्र्वगीय सुर्यबहादुर थापा स्मृति पूर्वाञ्चल स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता आजदेखी विराटनगरमा सुरु भएको छ । आज भएको उद्घाटन खेलमा प्रहरीको क्षेत्रिय टीम र नेपालि सेनाको क्षेत्रिय टीम विजयी हुदै दोस्रो चरणमा प्रवेश गरे. . .