बिराटनगर, मंसिर २१ प्रहरी प्रधान कार्यालयले मधेस आन्दोलन प्रभावित जिल्लाहरुमा आन्दोलनका क्रममा घाइते प्रहरीहरुको उपचारकालागी कार्यक्षेत्रमै स्वास्थ्य शिविर संचालन गरेको छ। शिविरमा नेपाल प्रहरी अस्पताल महाराजगन्जका प्रहरी नायव उपरीक्षक डा. दामोदर पौडेलको नेतृत्वमा चार सदस्यीय स्वास्थ्यकर्�. . .
बिराटनगर मंसिर २२ , बिराटनगर स्थित नोबेल मेडिकल कलेजमा नोबेल डेको अवसरमा एक हप्ता सम्म जारी रहने गरी अस्पताल वरिपरी सरसफाइ कार्यक्रम आयोजना गरिदै छ । नोबेल अस्पतालका सम्पुर्ण विद्यार्थी , डाक्टर , कर्मचारी लगायतले नोबेल अस्पताल सरसफाइमा सामेल भएको अस्पतालका प्रबन्धक नारायण प्रसाद दाहालले जानकारी द�. . .
बिराटनगर मंसिर २२ , लामो समयको लगातारको बन्द झेलेको बिराटनगर अवस्था केही दिन यता सामान्य बन्दै गएको छ । शैक्षिक संस्था , बजार र केही मात्रामा निजी तथा सार्वजनिक सवारीसाधन समेत चल्न थालेका छन । लामो समयको बन्दका कारण बिराटनगरको आर्थिक पाटो कमजोर हुँदै गएकोमा आन्दोलन शान्तिपूर्ण हुदा सहज स्तिथि भएको स्�. . .
बिराटनगर मंसिर २२ , बिराटलक्ष्मी बिकास बैंकको नयाँ शाखा धनकुटाको सिधुवामा संचालनमा आएको छ । आईतवार बैंकका कार्यबाहक अध्यक्ष प्रभुप्रसाद पराजुलीले उद्घाटनमा गरेका छन । बिराटनगरमा केन्द्रीय कार्यालय रहेको बैंकको मोरड , सुनसरी , झापा र संखुवासभा गरि १६ वटा शाखा रहेका छन ।. . .
बिराटनगर मंसिर २२ , संयुक्त मधेसी मोर्चाले सोमबार बिराटनगरमा जुलुस तथा सभा आयोजना गरेको छ । रोडशेष बाट सुरुभएको जुलुस बिराटनगर बजारको परिक्रमा गरि महाबिर चोकमा कोण सभा गरिएको थियो । नेताहरुले माग पूरा नहुन्जेलसम्म आन्दोलन जारी रहने बताएका थिए ।. . .
१५ महिनादेखि वन्द रहेको विराटनगर जुटमिल संचालन एंव संरक्षणको माग गर्दै संयुक्त सघर्ष नागरिक दवाव समितिले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । समितिले विराटनगर रानीस्थित जुटमिलमा आज पत्रकार सम्मेलन गरी आन्दोलनको घोषणा गरेको हो । मिल संचालनका लाागि मिल सञ्चालन समितिलाई पटकपटक निवेदन दिइएकोमा समिति�. . .
अखिल हिन्दु महासभाका अध्यक्ष कमलेस तिवारीले इस्लाम धर्मगुरु मोहम्मद पैगम्बरलाई अपमान गरेको भन्दै मुस्लीम समुदायले आज विराटनगरमा विरोध र्याली निकालेका छन् । विराटनगरको गुद्रीबाट निस्केको र्यालीले जलजला चौक, डिएस्पीरोड, गोल्छा चौक हुदै सिडियो कार्यालयमा पुगेर कोणसभामा परिणत भएको थियो । ¥यालीमा स�. . .
विराटनगरका रिक्सा मजदुर माेहम्मद हबिबले इरिक्सा मालिक बन्ने इच्छा उज्यालाे अनलाइनका पत्रकारलाइ सुनाउदा अाफ्नाे सपना पुरा हुन्छ भन्ने साेचेका थिएनन् । तर लेखक तथा साहित्यकार ब्रजेश खनाल र उनकाे छाेरीहरूकाे पहलमा उनकाे सपना अाज पुरा भयाे । उनकाे बारे छापीएकाे समाचार पढेर ब्रजेशले केहि अन्यकाे सहय. . .
विगत ३३ दिन देखि मेची महाकाली पैदल यात्रामा हिडेका युवा इशान र लोचन आचार्य आज विराटनगर आइपुगेका छन् । तराइमा जारी मधेश आन्दोलन र यहाका समस्याको विषयमा जानकारी लिने उद्देश्यले हिडेका युवाहरुले आज विराटनगरस्थित रिचमण्ड फेलोसिपमा विराटनगरका युवाहरुसंग आफ्नो अनुभव साटेका छन् । यात्राका क्रममा आफुले भ. . .
विराटनगर २१ मंसिर मोरङको बैजनाथपुरमा आइतबार एक गर्भवती महिलामाथि कुटपिट भएको छ । ८ महिनाकी गर्भवती बैजनाथपुर १ की रामवती सरदारमाथि कुटपिट भएको प्रहरीले जनाएको छ । स्थानीय २९ वर्षीय महेस सरदार उनकी पत्नी २७ वर्षीय लिला सरदार मिलेर छिमेकी गर्भवती महिलामाथि कुटपिट गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसप�. . .
प्रेम देवान विराटनगर २१ मंसिर विगत १६ महिनादेखी वन्द रहेको विराटनगर जुटमिल संचालन एंव संरक्षणको मागगदै सयुक्त सघर्ष नागरिक दवाव समितिले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । समितिले विराटनगर रानी स्थित जुटमिलमा आज पत्रकार सम्मेलनगरी मिल संचालनका लागी मिल संचालन समितिलाइ निवेदन दिइएकोमा समितिले त्�. . .
बिराटनगर मंसिर २१ , १० फिट ठुलो नेपाली झण्डा बोकेर एक प्रौढ व्यक्ति नेपाल दौडाहामा निस्किएका छन , उनी हुन लक्ष्मीनारायण शिल्पकार । उनी हिजो साझ बिराटनगरमा भेटिए । उनलाई देख्नेबित्तिकै मानिसहरूले आश्चर्य मानेर हेरिरहेका थिए भने केही उनिसंग फोटो खिचाउन तम्सिएका थिए । " नेपालीले नेपाल र नेपाली झण�. . .