विराटनगर जेठ २३ , बिराटनगरमा एसएलसी दिएर बसेका बिद्यार्थीलाइ लक्षित गरि हाजिरीजवाफ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम स्कुल अफ इकोनोमिक संस्थाको आयोजनामा भएको हो । शनिवार भएको फाइनल प्रतिस्पर्धामा जेसी बालसदन स्कुलका सिमरण कर्ण, भावना कर्ण र बर्षा कर्णको समुह प्रथम भएको थियो । त्यस्तै सुस्मीता ख�. . .
बिराटनगर जेठ २३ , जय मिडिया म्यानेजमेन्टको आयोजनामा सनिबार सम्पन्न मिस्टर र मिस एसएलसी कोशी २०१६ को फाइनलमा मिस्टर एसएलसी पेरीस सुबेदी र मिस एसएलसी कनक बस्नेत बन्न सफल भएका छन् । मोरंगको बेलबारी घर भएका पेरिसले बिराटनगर स्थित बाल कल्याण बिद्या मन्दिरबाट एसएलसी दिएका हुन् भने कनकले इडेन स्कुल बिराट�. . .
बिराटनगर जेठ २३ , बिराटनगर जुनियर जेसीजले धुर्मुश-सुन्तली फाउण्डेशनको पुननिर्माण सहयोगार्थ बिराटनगरमा दुइ दिन म:म बेचेर सतासी हजार (खर्च कटाएर) संकलन गर्न सफल भएको छ । बिराटनगरका बिभिन्न ठाउमा जेसिसका ७० जना स्वयंसेवकहरुले म:म बेच्ने अभियान चलाएका थिए । जेसिसले बुधबार सम्ममा काठमान्डौ गएर उक्त रकम ह�. . .
बिनु तिम्सिना/बिराटनगर,२१ जेष्ठ : जातीय छुवाछुत ऐन कार्यान्वयनमा अझै पनि चुनौती रहेको एक कर्याक्रमका वक्ताहरुले बताएका छन् । जातिय भेदभाव तथा छुवाछुत उन्मुलन दिवशको अवसरमा रिडेफ नेपालको आयोजनामा आज विराटनगरमा भएको कार्यक्रममा बोल्दै सरोकारावालाहरुले जनचेतनाको कमी र कार्यान्वयन गर्ने निकायको बे�. . .
बिराटनगर जेठ २१ , एसएलसी दिएर बसेका युवायुवतीलाइ लक्षित गरी पुर्वाञ्चलमा जारी मिस्टर एण्ड मिस एसएलसी कोशीको फाइनल प्रतिस्पर्धा जेठ २२ गते शनिबार बिराटनगरमा हुन गइरहेको छ । जय मिडिया म्यानेजमेन्टको आयोजनामा जारी प्रगियोगिताको प्रशिक्षण कार्यक्रम सम्पन्न भएर फाइनल हुन लागेको जय मिडियाका निर्देशक . . .
प्रेम देवान/विराटनगर,२० जेठ : एसएलसी परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गर्दै विराटनगरमा एसएलसी क्विज मेनिया २०७३ हुने भएको छ । स्कुल अफ इकोनोमिकले यही जेठ–२२ गते शनिबार क्विज मेनिया संचालन गर्न लागेको हो । आयोजक संस्थाले आज विराटनगरमा पत्रकार सम्मेलन गरी शैक्षिक तथा वौद्धिक क्षमतालाई अभि�. . .
बिराटनगर जेठ २० , बिराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपाल रेग्मीको सरुवा सामान्य प्रशासन मन्त्रालयले रोकेको छ । आर्थिक वर्ष सकिने बेला कामको चाप धेरै हुने हुनाले सरुवा रोकिएको सामान्य प्रशासन मन्त्रालयले बताएको छ । यस अघि कार्यकारी अधिकृत रेग्मीको सरुवा हुने खबर बिराटनगरमा फैलिएको थियो�. . .
सुनसरी, जेष्ठ १९ सुनसरीको श्रीपुर गाविसस्थित कोशी कटान क्षेत्रमा डुबेर मंगलबार एक जनाको मृत्यु भएको छ। श्रीपुर गाविस वडा नम्बर ५ र ७ को बिचमा कटान क्षेत्रमा बगेको पानीमा नुहाउनेक्रममा डुबेर भारत अररिया घर भएका ५० वर्षिय पंकज रामको मृत्यु भएको सिमा प्रहरी चौकी भाण्टाबारीले जनाएको छ। सोही गाउँमा बाथक. . .
बिराटनगर जेठ १९ , कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) को धुर्मुस सुन्तली फाउन्डेसनका लागि सहयोगार्थ बिराटनगरमा यहि जेठ २१ र २२ बिराटनगर जुनियर जेसिसको आयोजनामा सहयोग संकलन कार्यक्रम हुने भएको छ । सहयोग संकलनका लागि बिराटनगर जुनियर जेसिसका स्वयंसेवकहरुले बिराटनगरका विभिन्न ३ ती. . .
विराटनगर, १८ जेठ ÷ विराटनगर– ४ मा रहेको ईडेन नेशनल बोर्डिङ स्कुलले आफ्नो बार्षिक कार्य योजना अनुसार चित्रकला तथा निबन्ध लेखन प्रतियोगिता सम्पन्न गरेको छ । स्कुल परिसरमा मंगलबार एक कार्यक्रम आयोजना गरी प्रतियोगिता सम्पन्न गरेको हो । स्कुलमा अध्ययरत विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्य�. . .
विराटनगर १७ जेठ, तराइ मधेश लोकतान्त्रीक पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन नवलपरासीमा हुनेभएको छ । तराइ मधेश लोकतान्त्रीक पार्टिले सोमबार विराटनगरमा पत्रकार सम्मेलनगर्दै यहि अषाढ ६, ७ र ८ गते नवलपरासीको रामग्राम नगरपालिका राष्ट्रियमहाधिवेशन गर्ने जानकारी गराएको हो । कार्यक्रममा बोल्दै तमलोपाका. . .
बिराटनगर जेष्ठ १७, - केहि दिन आगाडी प्रधानमन्त्रीको अध्यक्षतामा गठन भएको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि परिषदलाई पूर्णता दिइएकोमा आवर बिराटनगर डट नेटका सल्लाहकार तथा क्यान मोरंगका अध्यक्ष निर्मल तामाङ नियुक्त हुनुभएको छ । परिषदमा ८ जना सदस्य नियुक्त गरिएको छ । सूचना तथा सञ्चार प्रविधिसँग सम�. . .