बिराटनगर असोज १० , बिराटनगरमा लायन्स क्लब अफ विराटनगर मिडटाउनले आयोजना गरेको अन्तर क्लबस्तरीय इन्डोर क्रिकेट प्रतियोगितामा लायन्स क्लब अफ बरगाछीले जित हासिल गरेको छ । टस जितेर ब्याटिङ रोजेको बरगाछीले निर्धारित ६ ओवरमा ३५ रन बटेलेको थियो , यता लायन्स क्लब अफ सिल्भर भने ३० रनमा सिमित भएको थियो । उक्त प्�. . .
विराटनगर असोज १० , फेसबुकमा युवाहरु माझ लोकप्रिय समूह मेन्स रुम रिलोडेड (एमआरआर) ले विराटनगरमा हिन्दी भाषालाई सरकारी कामकाजको भाषा बनाउने प्रस्ताब विरुद्ध प्रदर्शन गरेका छन् । युवाहरुले हातमा विभिन्न नाराका प्लेकार्ड लिएर सडकमा शान्तिपूर्णरुपमा प्रदर्शन गरेका थिए । उनीहरुले टिकापुरको घटनाको दोषी. . .
प्रेम देवान विराटनगर, ९ असोज÷ संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लि. विराटनगर मोरङको तेस्रो जिल्ला अधिवेशनबाट विष्णु डंगोल निर्वाचित हुनुभएको छ । विराटनगरमा शनिबार साझ सम्पन्न भएको अधिवेशनले डंगोलले ४८ मत प्राप्त गर्दै तीन वर्ष कार्यकालको लागि अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँको निकट�. . .
विराटनगर -४ स्थित धरान राेडमा रहेको सुजिकि सोरुम ले नाला पुरेर बाटो निर्माण गरेकाले त्यस वरपर रहेको घर र रेस्टुरेन्टहरु पुर्ण रुपमा जलमग्न भएका छन । सो क्षेत्रमा नाला बनिसकेको छ तर सुजुकि सो रुमले निर्माण गरिएको नालामा माटो पुरेका कारण उत्तर बाट बग्ने पानी त्यहा आएर जम्मा हुँदा त्यस क्षेत्र वरिपरि रह�. . .
बिराटनगर असोज ९ , पुर्वान्चलका विभिन्न जिल्लामा शनिबार साझ देखि भारी वर्षा जारी रहेको छ । पुर्वान्चलको मोरंग , सुनसरी , झापा लगायतका ठाउमा भारी वर्षा जारी रहेको समाचार छ । भारी वर्षा पछी मोरंगको बिराटनगरका विभिन्न ठाउँ पनि डुवानमा परेका छन् । बिराटनगरका धेरै घर तथा दोकानहरुमा पानी पसेको छ । मोरंगका अन�. . .
बिराटनगर असोज ९ , मदिरा व्यवसायी संघ मोरंगको आयोजनामा भएको मैत्रीपूर्ण फुटसल खेलमा आयोजक टीम मदिरा ब्यवसायी संघले ६-४ को गोल अन्तरमा वितरक संघ कोशीलाई पराजित गरेको छ ।बिराटनगरस्थित हिट एण्ड ह्यांग आउट मैदानमा भएको खेलमा मदिरा व्यवसायी संघ मोरंगले जित हासिल गरेको हो। उक्त खेलमा दिपक कार्कीले ५ गोल ग�. . .
बिराटनगर असोज ९ , विराटनगर जुनियर जेसीजद्वारा शनिबारको दिन बिराटनगर जुनियर जेसिजको अध्यक्ष जु .जेसी अभिनाश थापाको अध्यक्षतामा "सामाजिक सन्जालको जिम्मेवारी पूर्ण प्रयोग" नामक तालिम सम्पन्न भएको छ । उक्त तालिम बरगाछी स्थित निहारिका कलेजमा संचालन भएको थियो । प्रमुख तालिम निर्देशकका रूपमा "क्यान फेडे. . .
बिराटनगर असोज ८, मंसिर ८ देखि १५ गते सम्म पुर्वान्चलमा संपन्न हुन लागेको सातौ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि मोरङ बास्केटवल खेलाडीहरु छनौट भएका छन । कोबास कलेज बिराटनगरको खेल मैदानमा छनौट खेलको आयोजना गरी खेलाडी छनोट थियो । छनोट खेलमा मोरङका करिव ३० जना खेलाडीहरुले सहभागिता जनाएका थिए। छनोट भए�. . .
बिराटनगर असोज ८ , अख्तियार दुरुपयोग अनुशनधान आयोगका प्रमुख लोकमान सिंह कार्की बिरुद्ध बिराटनगरमा पनि।विवेकशील नेपाली दलका युवाहरूले प्रदर्शन गरेका छन । कार्कीको फाईल हरायो भनी सरकारले भनेपछि विवेकशील नेपाली दलले देशैभरी आन्दोलन गर्दै आएको छ । विवेकशीलका युवाहरुले र्याली साथै ट्राफिक चोकमा शान्त�. . .
प्रेम देवान विराटनगर, ८ असोज काठमान्डौ कि चर्चित होस्ट खुस्बु प्रधानले विराटनगरको मुटुमा रहेको ट्राफिक चोकमा शनिबार सांझ होस्ट गर्दै जादा बाटोमा हिडीरहेको आम सर्वसाधरण अचम्मित हुर्दै थिए । एक अर्कामा कानेखुशी गर्दै थिए कतिपय दर्शक तथा सर्वसाधारण। साचिनै भन्नु पर्दा अन्य दिन भन्दा शनिबार सांझ फरक �. . .
प्रेम देवान विराटनगर, ८ भदौ राजनीतिक एवम् उद्योगिक नगरी विराटनगरमा पहिलो पटक बहुभाषिक मुशायरा कार्यक्रम शुक्रवार सम्पन भएको छ ।कौमि एकता समाज विराटनगरले आयोजना गरेको मुशायरमा नेपाल भारत दुवै देशका बरिष्ट शायरहरुले धार्मिक, संस्कृतिक एकताले नै राष्ट्रिय एकता र नैतिक बान समाजको निर्माण हुने किसिमक�. . .
बिराटनगर असोज ७ , अग्रवाल महिला मंचको आयोजनामा बिराटनगरमा लाइभ डांडिया नाइट हुने भएको छ । भारतको गुजरातमा नाचिने उक्त नाच बिराटनगरमा पनि मारवाडी समुदायमा निक्कै लोकप्रिय मानिन्छ । असोज १४ गते बिराटनगरको मारवाडी सेवा सदनमा बेलुकी ५ बजेबाट उक्त कार्यक्रम हुने आयोजक रेणु तोदीले आवर बिराटनगर डट नेटलाई . . .