बिराटनगर २३ साउन , बिराटनगर जुनियर जेसिजद्वारा आयोजित अन्तर बिधालय वक्तृत्वकला प्रतियोगितामा गंगा मेमोरियल बिधालय बिराटनगरका पराकाल दाहाल प्रथम भएका छन, त्यसैगरी मार्टस मेमोरियल बिधालय, बिराटनगरकि अलिना मन्डल दोस्रो तथा अरनिको मा.वि. बिराटनगरकि रिया अग्रवाल तृतीय भएकि छिन । कुल १५ वटा बिधालयले सहभ�. . .
बिराटनगर साउन २२ , बिराटनगरमा नयाँ-नयाँ होटल खुल्ने क्रम बढिरहेको छ , यसैगरि बिराटनगर -१७ रोडशेसमा होटल ईनियनको सुरुवात भएको छ । कुल १४ कोठा भएको उक्त होटलमा एसि नन एसि दुबै कोठा सस्तोमा पाईने होटल संचालक ईश्वरी निरौलाले बताए । चौबीसै घण्टा बिजुलीको सेवा उपलब्ध भएको उक्त होटलमा अन्य होटलभन्दा राम्रो सुब. . .
साउन २२ गते बिराटनगर जुनियर जेसिजले आज जेसि भवन,बिराटनगरमा वृहत अन्तरबिद्यालय वक्तृत्वकला प्रतियोगिता आयोजना गर्दैछ| बिराटनगर र आसपासका क्षेत्रहरु गरि कुल १५ भन्दा बढी बिद्यालयले भाग लिनेे जानकारी सो कार्यक्रमका सम्योजक अंकित थापाले दिनु भएको छ । सो कार्यक्रमका प्रमुख अतिथि उज्यालोपत्र दैन�. . .
मोरङ, साउन २२ मोरङको बिराटनगरमा हिजो रोकी राखेको माइक्रोसंग मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु भएको छ भने अन्य एक गम्भिर घाइते भएका छन्। मृत्यु हुनेमा मोटरसाइकल पछाडी सवार भोजपुर ओख्रे गाविस ४ बस्ने ५३ वर्षिय पन्चकुमार राई रहेका छन्। उनको उपचारकाक्रममा गोल्डेन अस्पतालमा आज बिहान ११३० बजे मृत्य�. . .
विराटनगर, २२ साउन : विद्यार्थीहरुले पूर्वाञ्चल विश्वविद्यालयको डिन कार्यालयमा तालाबन्दी गर्दै कार्यालय परिसरमा नाराबाजी गरेका छन् । नेविसंघ, अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी पुसेट इकाइ कमिटीले विश्वविद्यालयका डिन प्राध्यापक डाक्टर शुभनारायण पाठक र सहडिन गोपाल शर्माको राजीनामा माग गर्. . .
विराटनगर, २२ साउन : संविधानमा हिन्दूराष्ट्र कायम गर्नुपर्नेसहित तीनबुँदे माग राख्दै शुक्रबार वैदिक सनातन हिन्दूराष्ट्र नेपाल संयुक्त संघर्ष समितिले पूर्वाञ्चल बन्द गराएको छ । बन्दका कारण यातायात, कलकारखाना, उद्योगधन्दा, व्यापार व्यवसाय, पसल, विद्यालय, कलेज बन्द हुँदा पूर्वाञ्चलको जनजीवन प्रभावित भ. . .
काठमाडौँ, साउन २० १६ बुँदे सहमतिमा आठ प्रदेश बनाउने टुंगो गरेका दलहरु अब छ प्रदेश बनाउने र सिमांकनको विवाद पनि टुङ्ग्याउने सहमति नजिक पुगेका छन्। यसरी बन्ने ६ प्रदेशमा पहाडमा मधेससँग जोडिएका चार प्रदेश र मधेशमा दुई प्रदेश रहने छन्। विवादमा रहेका मधेशका ५ जिल्ला- पुर्वका झापा, मोरङ, सुनसरी तथा पश्च. . .
विराटनगर, २० साउन : नेपाललाई हिन्दूराष्ट्र घोषणा गर्नुपर्ने माग गर्दै बुधबार विराटनगरमा समेत प्रदर्शन गरिएको छ । विराटनगरको पाञ्चालीस्थित श्री लक्ष्मीनारायण मन्दिरको अगुवाइमा निकालिएको ¥यालीसहितको प्रदर्शनमा विभिन्न हिन्दूवादी संघ–संस्थासहित मठमन्दिरका साधुसन्त र सर्वसाधारण सहभागी भएका थिए । . . .
विराटनगर १९ साउन । विराटनगरमा २२ औ विश्व आदिवासी जनजाति दिवश छुटै र भव्य रुपमा मनाउने आदीवासी जनजाति समुदायले तयारी गरेको छ । आदीवासी जनजातिहरुको पहिचान झल्काउने विभिन्न कार्यक्रमको आयोजना गरी साताब्यापी रुपमा दिवश मनाउन लागिएको जनाएको छ । आज विराटनगरमा नेपाल आदिवासी जनजाती महासंघ मोरङ र नगर समन्व�. . .
बिराटनगर साउन १९ , अन्तराष्ट्रिय युवा दिवस २०१५ को सन्दर्भमा कलेज स्तरिय सूचनाको हक सम्बन्धी अन्तरक्रिया आज विराटनगरको सास्थम कजेलका करिब ६० जना बीबीएका विद्यार्थीहरु बीच छलफल गरिएको छ । कार्यक्रममा सूचनाको हक अभियानकर्मी राजु श्रेष्ठले युवाहरुलाई सूचनाको हक सम्बन्धी प्रक्षिक्षण दिनु भएको थियो �. . .
बिराटनगर साउन १९ , बिराटनगर मै पहिलो पटक बेलायति बिस्वबिध्यालयसंगको साझेदारीमा संचालित बि.ए अनर्स इन्टरनेसनल बिजनेस म्यानेजमेन्टको कक्षा संचालन गर्दै आएको मेरिल्याण्ड कलेजमा यहि साउन २८ गतेबाट प्रि-युनिभर्सिटी कक्षा संचालन हुने भएको छ । गत बर्षबाट संचालनमा आएको यस कलेजमा हाल १०४ जना बिद्यार्थी अ�. . .