विराटनगर

बिराटनगरमा मनन्जिते फिरन्ते नाटक प्रस्तुत (फोटो फिचर)

बिराटनगर, कार्तिक ४। बिराटनगरको गुद्रिको बि प्लटमा साँझ ५ बज्न नपाउँदै मानिसहरूको भिड लागिसकेको थियो । मन्डला थिएटरको पुर्वाञ्चल नाट्य् यात्रा २०७३ को अवसरमा नाटक हुने जानकारी पाएर र सडकमा हिड्ने बटुवा सबै बि प्लटमा उपस्थित भइसकेका थिए । उपस्थित मानिसको मुख्य आकर्षण नाटक मन्चन गर्न बनाइएको ट्रकमा र�. . .


अंकितको हत्यामा संग्लन एक युवती सहित ५ पक्राउ

प्रेम देवान विराटनगर ३ कार्तिक गत असोज २८ गते बिराटनगर ६ वस्ने १९ को अंकित दाहाल विभत्स हत्या गरी फरार रहेका अभियुक्तहरु पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यलय मोरङ्गले बुधबार पत्रकार सम्मेलन गरी हत्यामा संग्लन एक युवती सहित ५ जना  पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा विराटनगर ६ बस्ने १८ वर्षिया ट�. . .


बिराटनगर बसपार्क छेउमा हिलोमा फसेको बसले सडक जाम

विराटनगर बसपार्क अन्नपुर्ण पेट्रोल पम्प अगाडी आज मध्यान्न हिलोमा फसेको बसले अन्य सवारी साधनलाई आवाज जावातमा समस्या हुदाँ प्रहरीलाई हम्मे –हम्मे परेको छ । बिराटनगर बसपार्क र छेउमा सडकको खराब अवस्थाको कारण समस्या हुदै आएको छ । [caption id="attachment_26224" align="alignnone" width="1024"] जाममा परेका सवारीसाधन[/caption] तस्वीर ः प्रेम देवान आ�. . .


“मेरी प्रिय” गितको भिडियो छायांकन बिराटनगरमा सम्पन्न

बिराटनगर कार्तिक ३ , बिराटनगरका युवा गायक तेजस्वी राज कोइरालाको "मेरी प्रिय" गित को म्युजिक भिडियोको छायांकन बिराटनगरमा सम्पन्न भएको छ । गीतमा स्वर तेजस्वी राज कोइरालाको रहेको छ भने शब्द सङ्गीत आरोन लुइँटेलको रहेको छ  । म्युजिक भिडियोमा भने मिस कोशी २०१५ कि सेकेन्ड रनरअप नितिक्षा पाठक, सरोज खनाल र आरोन . . .


शिक्षा मन्त्रालयद्वारा बंगलादेशका ८ कलेजमा पढ्न जान रोक

बिराटनगर कार्तिक ३ , शिक्षा मन्त्रालयले बंगलादेशका आठ कलेजमा पढ्न जान रोक लगाएको छ । बंगलादेशको शिक्षा मन्त्रालयले अवैधानिक घोषणा गरेको चार विश्वविद्यालय र निलम्बनमा परेका चार मेडिकल कलेजमा मन्त्रालयले अध्ययन अनुमतिपत्र नदिने निर्णय गरेको हो । मन्त्रालयले इन्टरनेशनल इस्लामीक , चित्तगाउँ, बीजिसी ट�. . .


बिराटनगरका युवा अंकितको हत्या

बिराटनगर कार्तिक ३, बिराटनगरमा अर्को हत्या प्रकरण भएको छ । बिगत ५ दिनदेखि हराइरहेका बिराटनगर-५ जामुनगाछी बस्ने २१ वर्षिय अंकित दाहालको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ । उनलाई शव हत्या गरी धानबारीमा फालिएको अवस्थामा फेला परेको थियो । मोरङ प्रहरीका अनुसार उनको हत्याको अनुसन्धान भइरहेको छ । उनका स�. . .


मिस्टर कोशीको ट्यालेण्ड राउण्ड सम्पन्न

प्रेम देवान विराटनगर १ कात्तिक । जय मिडिया मेनेजमेन्ट प्रालि विराटनगरको आयोजनामा भईरहेको मिस्टर कोशीका मोडलहरुले ट्यालेण्ड राउण्ड अन्तर्गत आ– आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । अडिसनबाट छानिएका १४ जना मोडलहरुले नृत्य, गीत, जादुमन्त्र, चित्रकला, बडी शो जस्ता सोमबार आ– आफनो प्रतिभा देखाएका थिए । जय �. . .


मिस्टर एण्ड मिस लिटिल कोशीको प्रशिक्षण सुरु

प्रेम देवान विराटनगर १ कात्तिक जय मिडिया मेनेजमेन्ट प्रालि विराटनगरको आयोजनामा हुन लागिरहेको मिस्टर एण्ड मिस लिटल कोशीको आन्तरीक प्रशिक्षण सोमबारबाट विराटनगरमा सुरु भएको छ । गत असोज २१ र २२ गते विराटनगरमा भएको पहिलो सिजन मिस्टर एण्ड मिस लिटल कोशीको अडिसनबाट छानिएका १५ बालक र २० जना बालिकालाई बन्द प. . .


बिराटनगर पुष्पलाल चोकको बाटो धस्न थाल्यो

बिराटनगर कार्तिक १ , बिराटनगरको पानीटंकी-पुष्पलाल चोकको केही महिना अघि मात्रै बिराटनगर उपमहानगरपालिकाले निकै तामझामका साथ बनाएको सडक ठाउँ-ठाउँमा धस्न थालेको छ। बिराटनगर-१ बुद्ध चोकको राधाकृष्ण मन्दिर अगाडिको सडक धस्न थालेपछि स्थानीयहरु आक्रोशित भएका छन् । हाम्रा पाठक तथा स्थानीयबासी सुमन पौडेलले �. . .


विराटनगरमा लागुऔषध सहित दुई पक्राउ

मोरङ, कात्तिक १ मोरङको विराटनगर-२१ स्थित भन्सार कार्यालयको १ नम्बर ढाट नजिकैबाट प्रहरीले आइतबार लागुऔषध सहित दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरी इटहरी-४ आर्दश टोल २३ बर्षिय सनम शेर्पा र भारत सहर्षा थाना बनगाह-१५ बस्ने २४ बर्षिय दिलिप जैसवाल रहेका छन्। उनीहरुलाई लागुऔषध नियन्त्रण व्य�. . .


बिराटनगरमा जुवातास खेल्ने पक्राउ

बिराटनगर कार्तिक १ , बिराटनगरमा जुवातास खेल्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ। बिराटनगर-१२ बाट जुवा खेल्दै गरेको अवस्थामा ५ जना लाई २ लाख ४० हजार सहित पक्राउ गरेको हो । यस्तै सम्झना चोकबाट ५९ नगद सहित ७ र गुदरी बाट पाँच जनालाई पक्राउ गरिएको छ । उनिहरुलाई जुवा एेन अन्तर्गत मुद्दा दर्ता गरी जिल्ला अदालत मा. . .


बिराटनगरमा निशुल्क योग कक्षा संचालनमा 

बिराटनगर असोज ३० , बिराटनगरको हिट एण्ड ह्यांगआउट फुटसलमा निशुल्क योग कक्षा संचालन भइरहेको छ | भारतीय योग सस्थानको  आयोजनामा उक्त योग कक्षा दैनिक बिहान ५:३० देखि ७ बजे सम्म  संचालन भैरहेको आयोजक आशिष अग्रवालले जानकारी दिए | सबै उमेर समुहले उक्त योग कक्षा लिन पाउने पनि अग्रवालले बताए  |  भारतका प्रशाद योग �. . .