विराटनगर चैत्र २५ नेपाल मेडिकल भोलिन्टियर सोसाईटी प्रा लिको आयोजनामा विश्व स्वास्थ्य दिवस सम्पन्न भएको छ । बिराटनगरको महेन्द्र चोकमा दिप प्रज्ज्वलन सहित गरिएको कार्यक्रममा यस वर्षको नारा मधुमेहलाई पराजित गरौ भन्ने बिषयमा अन्तरक्रिया भएको थियोर सोसाइटिका अध्क्षय तथा प्रवन्ध निर्देशक डा. सूर्य पर�. . .
मोरङ, चैत्र २६ गते। मोरङ जिल्लाको बिराटनगरमा बिहिबार साईकलबाट लडेर १२ वर्षिय एक बालकको ज्यान गएको छ। मृत्यु हुनेमा बिराटनगर उप-महानगरपालिका २० बस्ने १२ बर्षिय मिन्टु आलमको साइकल चलाउने क्रममा लड्दा ज्यान गएको हो। साइकलबाट लडेर गम्भीर घाईते भएका आलमलाई उपचारकालागी बिराटनगर स्थित गोल्डेन अस्पता�. . .
पुष्पराज थपलिया/बिराटनगर : कोबास कलेज विराटनगरले कक्षा १२ का व्यवस्थापन तथा विज्ञान संकायका विद्यार्थीहरुलाई विहीबार एक कार्यक्रम आयोजना गरी बिदाई गरेको छ । कलेजमा अध्यनरत दुवै संकायका २१ औ ब्याजको २ सय ५ जना कलेजमा अध्यरत विद्यार्थीहरुलाई मायाँको चिनो प्रदान गरी बिदाई गरेको हो । कार्यक्रममा कलेज�. . .
मोरङ, चैत्र २५ गते। मोरङ जिल्लाको बिराटनगर १८ बाट प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कैलाली सुगरखा ९ बस्ने ३६ बर्षिय दिपक बिश्वकर्मा रहेका छन्। बिराटनगर स्थित आँखा अस्पताल नजिक लागुऔषध ब्युरो मोरङको टोलीले चेक जाँच गर्ने क्रममा उनको साथबाट लागुऔषध स्पास्मो प्रोक्सिभ�. . .
बिराटनगर चैत्र २५ , बिराटनगर- ९ मेन रोडमामा रहेको लक्ष्य इम्पोरियमले स्थापनाको छ महिना नबित्दै बिराटनगरका धेरै युवाहरुको मन जित्न सफल भएको छ । लेडिज तथा जेन्सको रेडिमेड कपडा रहेको उक्त पसलमा युवाहरुको आकर्षण बढेको देखिन्छ । अरु पसल भन्दा नया डिजाइनका कपडा र युवायुवतीको माग अनुसारको कपडा सुलभ दरमा पा. . .
बिराटनगर चैत्र २५ , निर्माण सुरु भएको १८ वर्ष बितिसक्दा पनि विराटनगर चक्रपथको ट्र्याक खोल्ने काम अझै पूरा भएको छैन । जग्गाको मुआब्जा विवादका कारण चक्रपथ निर्माण अलपत्र परेको हो । सहरी विकास तथा भवन निर्माण कार्यालय विराटनगरका अनुसार विराटनगरको चक्रपथको निर्माण २०५४ सालमा सुरु गरिएको हो । चक्रपथ विस�. . .
विराटनगर चैत्र २५ , स्थानिय हाटबजारमा महिलाले लगाएको सुनको सिक्री लुटने पाँचलाई जिल्ला प्रहरी कार्यलय मोरङले पक्राउ गरेको छ । उनीहरुलाई प्रहरीले विराटनगरको विभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा विरगञ्जका ३० वर्षिय उमाकान्त राम, बाराको जितपुरका १७ वर्षिय शत्रुधन नटुवा, सोही स्थान�. . .
विराटनगर चैत्र १३ विराटनगरमा रहेको लर्डबुद्ध उच्च माविले कक्षा १२ का होटेल मेनेजमेन्ट, व्यवस्थापन र विज्ञान संकायका विद्यार्थीहरुलाई बुधबार एक कार्यक्रम आयोजना गरी बिदाई गरेको छ । कलेजमा अध्यनरत १० औं ब्याजको ५ सय ५० जना विद्यार्थीहरुलाई मायाँको चिनो प्रदान गरी बिदाई गरेको हो । कार्यक्रममा यूनिभर. . .
प्रेम देवान विराटनगर २४ चैत्र पुर्वाञ्चलको रमणिय स्थल भेडेटारलाई पर्यटकिय स्थलको रुपमा प्रचार प्रसार तथा विकास गर्ने उद्धेश्यका साथ दोस्रो हुलास अप हिल राष्ट्रिय खुला हाफ म्याराथन दौड प्रतियोगिता हुने भएको छ । मोरङ्ग र सुनसरी जिल्ला एथलेटिक्स संघको आयोजनामा आगामी चैत्र २७ गते धरानमा हुने जनाएको छ . . .
बिराटनगर ,चैत्र २४ , । बिराटनगरमा गर्मि ह्वातै बढे संगै माहोल तातेको छ । यहि तातेको माहोललाई झन् तताउन बिराटनगरमा समर फेस्टिवल २०७३ हुने भएको छ । आगामी नया सालको वैशाख १८ र १९ गते बिराटनगरको नमस्कार होटेलमा हुने उक्त कार्यक्रममा बिभिन्न मनोरन्जनका साथ बालबालिकालाई बिभिन्न खेल , फेसन सो , खानको स्टलहरु. . .
मोरङ, चैत्र २४ गते। मोरङ जिल्लाको लखन्तरी गाबिसमा आज ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ। पूर्वबाट पश्चिम जादै गरेको को २ त ११४३ नम्वरको ट्याक्टरले ठक्कर दिएर पैदल हिड्दै गरेका लखन्तरी ५ बस्ने ८ बर्षिय सइन माझीलाई घट्नास्थलमानै मृत्यु भएको हो। घट्नास्थलमा ईलाका प्रहरी कार्यालय बेलबारीब�. . .
बिबेक दाहाल बिराटनगर चैत २३ , बिराटनगर १६ घर भएका पुर्व सामान्य प्रशासन मन्त्री लालबाबु पंडितले आफ्नो व्यक्तिगत वेवसाईट निकालेका छन । www.lalbabupandit.com.np नाम [caption id="attachment_19966" align="alignnone" width="200"] मन्त्री पंडितको साइट[/caption] दिइएको उक्त साइटमा उनलेे आफ्नो व्यक्तिगत जानकारी तथा विभिन्न तस्बिर सार्वजनिक गरेका छन । म�. . .