बिराटनगर चैत्र २३ , दोस्रो नेपाल मारवाडी क्रिकेट लिग प्रतियोगिताको उपाधि विराटनगरको महालक्ष्मी–११ ले मारवाडी मञ्च भैरहवालाई ८७ रनले हराउँदै जितेको छ। नेपाल राष्ट्रिय मारवाडी युवा संगठनद्वारा आयोजित प्रतियोगिताको सोमबार विराटनगरस्थित सहिद रंगशालामा सम्पन्न फाइनलमा सेलो बाग्मती भैरहवाले टस जिते�. . .
विराटनगर चैत २३ , विराटनगर स्थित हिमालय दर्शन कलेजमा ‘हिमालय दर्शन स्र्पोट्स मिट’ २०७२ सुरु भएको छ । सोमबारदेखि सुरु भएको स्र्पोट्स मिट चैत्र २७ गतेसम्म चल्नेछ । स्र्पोट्स मिटमा टेवल टेनिस, चेस, भलिबल, ब्याडमिन्टन, म्युजिकल चियर, र हाजिरीजवाफ लगायतका खेलहरु समावेश गरीएको छ । हिमालय दर्शन स्र्पोट�. . .
विराटनगर २२ चैत्र अपाङ्गता भएका युवाहरुको यौन तथा प्रजनन् स्वास्थ्यका आवश्यकताहरुका बारेमा एक दिने अन्र्तक्रिया कार्यक्रम विराटनगरमा सम्पन्न भएको छ । मेरी स्टोप्स ईन्टरनेसनलको आयोजनामा सोमबार विराटनगरको नमस्कार होटलमा आयोजित अन्त्र्तक्रिया कार्यक्रममा युवाहरुको यौन तथा प्रजनन् स्वास्थ्य आवश. . .
विराटनगर २२ चैत्र ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र विराटनगरले सञ्चारकर्मीसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । सोमवार भ्यालु बेस मिडिया फर हेल्दी एण्ड हेल्फफुल सोसाइटीको बिषयमा कार्यक्रम गरेको हो । सञ्चारकर्मीसंग पहिलो पटक गरिएको कार्यक्रममा तनावमुक्त समाज निर्माणका निम्ती सकारात्मक �. . .
बिराटनगर चैत्र २२ , बिराटनगर स्थित किड्स भिलेज मनटेस्वारीमा तिन दिने शिक्षण तालिम आइतबारबाट सुरु भएको छ । काठमान्डौको जेम्स स्कुलबाट आउनु भएकी कमला गुरुङबाट किड्स भिलेजका शिक्षक/शिक्षिकाहरुलाई शिक्षण तालिम संचालन भइरहेको स्कुलका प्रधानाध्यापक विजय दाहालले बताउनुभयो । प्रशिक्षक गुरुङ्गले शिक्ष�. . .
बिराटनगर चैत्र २२ , सुनसरी मोरङ सिचाइ आयोजनासँग आवद्ध जल उपभोक्ता समितिका कृषकहरुले नहरमा पानी नछाडेको र संस्था नविकरण नगरेको भन्दै आन्दोलनको कार्यक्रम सार्वजानिक गरेका छन् । समितिले आज विराटनगरमा पत्रकार सम्मनेल गरी आन्दोलनको कार्यक्रममा घोषणा गरेका हो । आयोजनाले आफुहरुको माग नसुनेको भन्दै आन�. . .
बिनु तिम्सिना बिराटनगर चैत्र २२ मोरङ जिल्ला भलिबल संघ मोरङको आयोजनामा लामो समयपछि विराटनगरमा भलिबल प्रतियोगिता हुने भएको छ । आयोजकले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै चैत २८ गते देखि स्वर्गीय सुर्यबहादुर थापा स्मृति पूर्वाञ्चल स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने जानकारी गराएको हो । �. . .
बिनु तिम्सिना बिराटनगर चैत्र २२ सुनसरीको कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट विस्थापित भएको तीस वर्षसम्म पनि सरकारले सट्टा भर्ना गरी उपलब्ध गराएको जग्गा भोगचलन गर्न नपाएको पीडितहरुले गुनासो गरेका छन् । पिडितहरुले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै यस्तो गुनासो गरेका हुन् । बन्यजन्तु आरक्�. . .
बिराटनगर चैत्र २२ , विराटनगर स्थित राजवंशी चोकमा प्रत्येक अाइतवार लाग्ने हाटमा गत आइतबार उक्त हाटमा एक जना वृद्ध महिलाको १ तोला सुन चोरी भएको छ र अर्का एक जनाको चोर्दा -चोर्दै असफल भएर चोर भाग्न सफल भएको थियो । हाट बजारमा प्राय महिलाहरु आउने हुनाले गरगहनाको चोरी बढेको अनुमान गर्न सकिन्छ । आवर बिराटन. . .
बिराटनगर चैत्र २२ , बिराटनगर बजार क्षेत्रमा ४० भन्दा माथिको स्पिडमा सवारी साधान कुदाए हजार रुपैया जरिवाना हुने भएको छ । दैनिक तिब्र गतिमा कुदाउने १५ देखि २० सवारी साधनलाई मोरंग प्रहरीले नियन्त्रणमा लिने गरेको प्रहरीले बताएको छ । पहिलो चरणमा सम्झाएर छाडेपनि फेरी पनि स्पिड कुदाएको पाइए , ५०० देखि हजार. . .
बिराटनगर चैत्र २२ , पिछडिएका समुदायलाई बिराटनगरमा लोकसेवा कक्षा सुरु भएको छ । पिछडिएका समुदायलाई ओबीसी उत्थान विकास समितिले आइतबारबाट एक कार्यक्रम गरि जिल्ला भरका मुस्लिम , तेली, कामत , महतो , मुखिया आदि समुदायका २५ जनालाई कक्षा संचालन गरिएको छ । . . .
बिराटनगर चैत्र २२ , बिराटनगर स्थित नेहारिका कलेजमा बिएस्सी सिएसआइटीमा पढिरहेका बिद्यार्थी माझ ३ दिने बुट क्याम्प सम्पन्न भएको छ । क्याम्पमा संजीव थापाले व्यवसायिक तालिम अन्तर्गत पिएचपी, वल्र्डप्रेस, एचटीएमएल तथा वेभ डेभलपमेन्ट तालिमबारे जानकारी गराएका थिए । शंकर शर्माले सिएसआइटीको महत्व,अवसर तथा. . .