विराटनगर । विराटनगर महानगरपालिकाले दुईजना वरिष्ठ कानुन व्यवसायीलाई सम्मान गरेको छ । महानगरपालिकालाई आवश्यक कानुनी परामर्श तथा सहयोग उपलब्ध गराएबापत महानगरपालिकाले वरिष्ठ कानुन व्यवसायी डिल्लीबहादुर कार्की र नवराजप्रसाद दाहाललाई सम्मान गरेको हो । कार्यक्रममा महानगरपालिकाका मेयर नागेश कोइर�. . .
विराटनगर । तीनवर्ष अगाडी विराटनगर महानगरपालिकाले सिटिईभिटीको साझेदारीमा सञ्चालनमा ल्याएको ‘महानगर बहुप्राविधिक शिक्षालय’ सिभिल इन्जिनियर, जियोम्याट्रिक्स, आर्किटेक्चर र इलेक्ट्रीकल शैक्षिक कार्यक्रमहरुको डिप्लोमा तहको पढाई हुँदै आएको छ । सीपयुक्त शैक्षिक कार्यक्रमको पढाई सुरु भएपछि विद्यार�. . .
विराटनगर । विराटनगर–४ राजबंशी चौकको सुन पसलमा चोरी भएको छ । राजबंशी चौकको चनर माँ ज्वेलर्समा चोरी भएको हो । पसल फोडेर औंठी दुईथान, मुर्तिका २ थान, मिनि मंगलसुत्र दुई थान, छापावाला हार २ थान, टकस औंठी ४ थान, बेरुवा औंठी एकथान सुनका गहना चोरी भएका हुन् । यसैगरी सुनको नलदानी २४ थान, सानो बल दान ३२ थान, लकेट पथ्�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले सुर्तिजन्य पदार्थ (बिक्री, वितरण र सेवन गर्न नियन्त्रण र निषेध गर्ने) ऐन २०८० पूर्णतः कार्यन्वयनमा ल्याउन अनुगमन सुरु गरेको छ । महानगरपालिकाले आफैंले जारी गरेको ऐन विपरित जताततै सुर्तीजन्य पदार्थ बिक्री वितरण भईरहेको जनगुनासो आएको भन्दै महानगरपालिकाले बिहीबारद�. . .
विराटनगर । गत साउनदेखि विराटनगरमा सुर्तीजन्य पदार्थको बिक्री वितरणमा निषेध गर्ने निर्णय गरिएको थियो । विराटनगरमा सुर्तीजन्य वस्तु सार्वजनिकस्थलमा बिक्री वितरणमा निषेध गरिएको चार महिना पुग्दा काठमाडौँ महानगरपालिकाले समेत यस्तै निर्णय गरेको छ । सूर्तीजन्य पदार्थहरुको बिक्री वितरणमा निषेध गर्न �. . .
विराटनगर । सरकारले कडा रोगका बिरामीको उपचारका लागि उपलब्ध गराउँदै आएको सहुलियतमा उपचार गराउने अस्पताल विराटनगरका धेरैवटा परेका छन् । सरकारले कडा रोगको उपचारलाई प्रभावकारी बनाउन विपन्न नागरिक औषधि उपचार निर्देशिका, २०८० जारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट वि�. . .
विराटनगर । विराटनगरमा भ्रामक/मिथ्या सूचना विरुद्धको कार्यशाला हुने भएको छ । नेपालस्थित अमेरिकी दुतावास अन्तर्गतको युवा परिषदमा आबद्ध युवाहरुको समूह, प्रोजेक्ट जागरणले भ्रामक/मिथ्या सूचना विरुद्ध युवाहरुलाई सशक्त पार्ने उदेश्यले कार्यशाला आयोजना गर्न लागेको हो । यहि मंसिर १४ र १५ गते विराटनगरस�. . .
विराटनगर । आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा महिला जनप्रतिनीधि नै पछाडी परेको गुनासो गरेका छन् । बुधबार ‘िश लिड्स’ महिला नेतृत्व कार्यक्रमले आयोजना गरेको स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिहरुको चुनौती, अन्तर र अवसर आदानप्रदान गोष्ठि कार्यक्रममा बोल्दै स्थानीय तहमा प्रतिनिधित्व गर्ने मह�. . .
विराटनगर । लामो समयदेखि कराँते खेलको प्रशिक्षणमा सक्रिय विराटनगर १३ रानी सैनिक टोल निवासी ४९ बर्षिया रिना लामा (श्रेष्ठ) को अल्पायुमै मंगलबार निधन भएको छ । श्रेष्ठको हृदयघातबाट निधन भएको परिवारजनको भनाई छ । विराटनगरको दक्षिण नेपाल–भारतको सिमाना छेउ मिल्स एरियामा विगत ३ दशकदेखि कराँते खेलको स्वयम् �. . .
विराटनगर। कोशी अस्पताल विराटनगरमा उपचारत बिरामीका कुरुवालाई निःशुल्क खाना उपलब्ध गराइदै आएको छ । ‘नरसेवा नारायण सेवा’ नामक संस्थाले निःशुल्क बिरामीका कुरुवाहरुलाई खाना वितरण गर्दै आएको हो। असोज २८ गते घटस्थापनाको दिनदेखि अस्पताल भित्र निःशुल्क खाना तथा खाजा वितरण गर्दै आएको उक्त संस्थाले जनाए. . .
विराटनगर । विराटनगर कारागारसहित देशभरका कारागारमा योग शिविर सञ्चालन हुने भएको छ। मन्त्रालय र मातहतका निकायमा स्वजागरणका रूपमा योगाभ्यास संस्कृतिलाई अगाडि बढाउने उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अभियानअन्तर्गत विराटनगर कारागारसहित देशभरका कारागारमा योग शिविर सञ्चालन हु. . .
विराटनगर । विराटनगरमा पाँच दिने टेबुल टेनिस तालिम सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय टेबुल टेनिस महासंघ (आइटीटीएफ) को आर्थिक तथा प्राविधिक सहयोग तथा विराटनगर टेबुल टेनिस क्लबको आयोजनामा पाँच दिने तालिम सम्पन्न भएको हो । विराटनगर ३ मा रहेको स्टेलर टेबुल टेनिस प्रशिक्षण केन्द्रमा सम्पन्न भएको तालिममा �. . .