विराटनगर । विराटनगर जेसिजको ५२ औं पदस्थापना समारोहमा अध्यक्ष प्रीतेशराज दाहालले पदभार ग्रहण भव्य रुपमा गरेका छन् । समारोहमा १५ सदस्यीय समितिका वरिष्ठ कार्यकारिणी उपाध्यक्ष कविराज दाहाल ‘राष्ट्रप्रेमी’, कार्यकारिणी उपाध्यक्षद्वय शिवशंकर मण्डल र अभिषेक भट्टराई, महासचिव प्रवेश दुलाल, सहसचिव सबिन . . .
विराटनगर । विराट मेडिकल कलेज र सिस्ट्रॉन डायग्नोस्टिक रिलाएबल ल्याब (सि. डी.आर.एल) विराटनगरको संयुक्त आयोजनामा अस्पताल प्रयोगशालाको गुणस्तर सुधारका लागि प्रयोगशाला मूल्यांकनकर्ता तालिम सुरु भएको छ। स्वास्थ्य व्यवसाय शिक्षा विभागको सहकार्यमा आयोजित यो तालिम काठमाडौं बाहिर पहिलो पटक आयोजना गरिए�. . .
विराटनगर । कोशी प्रदेश सरकार र राष्ट्रिय खेलकुद परिषद्ले सहमति अनुरुपको रकम उपलब्ध नगराँउदा विराट गोल्डकप फुटबल प्रतियोगिताको आठौं संस्करण नोक्सानीमा गएको छ । गोल्डकपको आठौं संस्करण २०८० चैत १५ गते सुरु भएर २४ गते सम्पन्न भएको थियो । उक्त गोल्डकपमा २२ लाख ६२ हजार रूपैयाँभन्दा बढी घाटा भएको विवरण स�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को लैङ्गिक समानता एवं सामाजिक समावेशीकरण (लैससास) परीक्षणमा ७८ अंकसहित उत्कृष्ट नतिजा कायम राखेको छ । महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल, वडा नम्बर १० का अध्यक्ष अर्जुन ग�. . .
विराटनगर । विराटनगर २ स्थित सेन्ट जोसेफ स्कुलमा ४७ औं अभिभावक दिवस सम्पन्न भएको छ। कार्यक्रममा नर्सरीदेखि कक्षा ४ सम्मका विद्यार्थीका करिब ७०० अभिभावकहरुको उपस्थिति रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरका मेयर नागेश कोईरालाले आफू पनि सेन्ट जोसेफको पूर्व विद्यार्थी रहेको स्मरण ग�. . .
इशु पन्त विराटनगर । विराटनगरमा चाडपर्व लक्षित गरेर व्यापार गर्नेहरुले वर्षभरीको जीविकोपार्जन चलाउने ध्याउन्नमा हुन्छन् । बजारमा लड्डु, कन्दमूल तथा माघे संक्रान्तिमा बन्ने परिकारका सरसामान बिक्री गर्नेहरुसँगै खरिद गर्नेहरुको भीड देखिएको छ । पर्व नजिकिएसँगै महानगरपालिका ९ निवासी सुमित्रादेवी सा. . .
विराटनगर । कम्प्युटर एसोसिएसन नेपाल महासंघ मोरङको आयोजनामा भएको ingscreen र AUFIT क्यान प्रिमियर लिग २०२५ क्रिकेट प्रतियोगितामा नेशनल टेक च्यालेन्जर्सले उपाधि जितेको छ। शनिबार विराटनगरको द स्पोर्ट्स हब मा भएको फाइनल खेलमा नेशनल टेक च्यालेन्जर्सले बिट्स टिमलाई पराजित गर्दै उपाधि जितेको हो। दाहुवा टेक्नो�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले चिया पसल तथा रेष्टुरेन्ट व्यवसायीहरूलाई अनिवार्य पार्किङ स्थलको व्यवस्था मिलाउन भनेको छ । महानगरपालिकाले आफ्ना ग्राहकहरूको सवारी साधन सडकमा पार्क गराउन नपाउने नियम लगाएको हो । महानगरपालिकाको यो निर्णयपछि केही व्यवसायीहरूले पार्किङ स्थलको व्यवस्थापन गरिसकेक. . .
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–१ टंकीसिनवारी चौकदेखि पूर्व सशस्त्र प्रहरी बल नेपाल, नम्बर ३ गणसम्मको सडक पूर्वाधार विस्तारसँगै निर्माण हुन लागेको नालाको विषयलाई लिएर स्थानीयले असन्तुष्टि जनाएका छन् । सडक डिभिजन कार्यालय विराटनगरले पहिलो चरणको निर्माण ठेक्का लगाएको योजनाले स्थानीयवासी बा. . .
विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मोरङको छैटौँ अधिवेशन सम्पन्न भएको छ । मोरङको पथरीशनिश्चरे नगरपालिका २ हरियाली पार्कमा शनिबार सम्पन्न छैटौं अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । उक्त अधिवेशनले अनिल श्रेष्ठको अध्यक्षयतामा १० जनाको नयाँ कार्यसमिति चयन गरेको हो । श्रेष्ठ यसअघि फो�. . .
इशु पन्त विराटनगर । माघे संक्रान्ति नजिकिएसँगै विराटनगर बजारमा कन्दमूल भित्रन थालेको छ । माघे संक्रान्तिको दिन कन्दमूल (तरुल) खाने मान्यता अनुसार उत्पादन गर्ने किसानले पुषको अन्तिमतिरबाट यसलाई बजार पठाउने गरेका हुन् । अहिले विराटनगरमा विस्तारै विस्तारै विभिन्न प्रकारका तरुलहरु आउन थालेको व्याप�. . .
विराटनगर । विराटनगर–१८ स्थित एकीकृत जाँच चौकी (आइसिपी) लाई कोशी राजमार्गसँग जोड्ने ‘लिंक रोड’ चारलेनमा विस्तार गर्ने योजना अन्तिम चरणमा पुगेको छ । आईसिपी क्षेत्रसँगै कार्गोरेलको नेपाल कष्टम यार्ड रहेको छ । कार्गोरेलमार्फत आयात हुने सामान ढुवानीका लागि आईसिपीदेखि कोशी राजमार्गसम्मको दुरी ४ दममलव ४ . . .