विराटनगर

विराटनगरमा आजदेखि उपप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन हुँदै

विराटनगर । विराटनगरमा आजदेखि उपप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन हुँदैछ । विराटनगर महानगरपालिकाको आयोजनामा आज र भोलि सम्मेलन हुनेछ । संविधानले उपप्रमुख तथा उपाध्यक्षहरुलाई क्षेत्राधिकार तोकेका विषयमा अन्तर तह अनुभव साटासाट तथा अझै परिस्कृत कार्यसम्पादनका लागि संवाद गर्न राष्ट्रिय �. . .


विराटनगरको तुलसी सहकारीका अध्यक्ष शर्मा विरुद्ध ६ वर्ष कैद र एकअर्ब ३५ करोड १८ लाख बिगो–जरिवाना

विराटनगर । तुलसी बहुमुखी सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मालाई ६ वर्ष कैद र एक अर्ब ३५ करोड १८ लाख ४२ हजार ५३६ रुपैँया बिगो र जरिवाना तोकिएको छ । शर्मासहितसहित तीनजनाविरुद्ध मोरङ जिल्ला अदालतले बिहीबार सजाय तोकेको हो । विराटनगर केन्द्रीय कार्यालय रहेको सहकारीका अध्यक्ष शर्मा दोषी ठहर भएका हुन् . . .


कोशी ब्यारेजमा पूर्वअभ्यास गरिरहेका सशस्त्र प्रहरीका दुईजना वेपत्ता

विराटनगर । सप्तकोशी नदीमा सशस्त्र प्रहरी बल, नेपालका दुईजना वेपत्ता भएका छन् । मधेश प्रदेशस्तरीय विपद् प्रतिकार्य पूर्व अभ्यासका क्रममा रहेको बेला सप्तकोशी नदी, कोशी ब्यारेजमा उनीहरु वेपत्ता भएका हुन् । सशस्त्र प्रहरी बल, नेपालका केन्द्रीय प्रवक्ता डिआईजी कालिदास धौवाजीले सशस्त्रका जवाफ सरोज सा. . .


सापटी मागेर ल्याएको रकम घुस माग्ने सीआरभी केसलियाका इन्चार्ज जिल्ला तानिए

विराटनगर । विराटनगर वडा प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) घुस लिएको आरोपमा जिल्ला प्रहरी कार्यालय तानिएका छन् । सीआरभी केसलियाको इन्चार्ज रहेका असई रामअवतार यादवलाई घुस लिएको आरोपमा जिम्मेवारीबाट हटाएर जिल्ला प्रहरी कार्यालय मोरङमा तानिएको हो । उनले रकम बोकेर आईरहेका एक व्यक्�. . .


विराटनगरमा शुक्रबार र शनिबार देशभरका उपप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन

विराटनगर । विराटनगर महानगरपालिकाले आगामी (जेठ २३ र २४) शुक्रबार र शनिबार स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । संविधानले उपप्रमुख तथा उपाध्यक्षहरुलाई क्षेत्राधिकार तोकेका विषयमा अन्तर तह अनुभव साटासाट तथा अझै परिस्कृत कार्यसम्पादनका लागि संवाद गर्न राष्. . .


आन्दोलन फिर्ता भएपछि विराटनगरबाट पनि चल्न थाले सवारी साधन

विराटनगर । यातायात व्यवसायीहरुको आन्दोलन फिर्ता भएपछि आजदेखि विहानैदेखी सार्वजनिक यातायातका साधन चल्न थालेका छन् । गण्डकी प्रदेश सरकारले ल्याएको राइडसेयरिङ र सेलफ ड्राइभ सम्बन्धी नियमावली एक महिनाका लागि स्थगित गर्ने निर्णय गरेपछि यातायात व्यवसायीहरुले आज विहानैदेखी सार्वजनिक गाडी चलाउन थालेक�. . .


मुस्लिम दिदिबहिनीले विराटनगरमा संचालनमा ल्याए एमएस ‘नाईस कलेक्सन’

विराटनगर । विराटनगर सरोचियाका ३ जना मुस्लिम दिदिबहिनीले लेडिज स्पेशल पहिरान र कस्मेटिक आईटमको शोरुम संचालनमा ल्याएका छन् । विराटनगर ६ स्थित रामपुरमा चौकमा रुकैया मुमताज, सुमैया र साब्या मुमताजले मंगलाबार एमएस 'नाईस कलेक्शन'  शोरुमको उद्धघाटन गरी संचालनमा ल्याएका हुन् । उपभोक्तालाई उचित मुल्यमा ब�. . .


विराटनगरमा निजी लगानीमा स्पोर्टस जोन, देशकै ठुलो क्रिकेट एकाडेमी बन्ने दावी

विराटनगर । विराटनगरमा निजी लगानीकर्ताले नेपालकै ठुलो क्रिकेट एकाडेमी निर्माण गर्न साझेदारी गरेका छन् । विराटनगरका हरी बजगाँई, नवराज काफ्ले र राज ढकालले विराट स्पोर्टस जोन प्रा.लि.मार्फत खेल अभ्यासको संरचना निर्माण थालेका हुन् । विराटनगर–३ मा निर्माण सुरु भएको स्पोर्टस जोन ३० कठ्ठा जग्गामा बन्नेछ । . . .


प्याब्सन चित्रकला प्रतियोगितामा विराटनगरका २० विद्यार्थी छनौट

विराटनगर । प्याब्सन विराटनगर महानगरपालिकाले आयोजना गरेको महानगरस्तरीय चित्रकला प्रतियोगिताबाट २० जना विद्यार्थी जिल्ला स्तरीय प्रतियोगिताका लागि छनौट भएका छन् । विराटनगरमा मंगलबार सम्पन्न प्रतियोगितामा सिनियर तर्फ ११ र जुनियर तर्फ ९ जना गरी जम्मा २० जना विद्यार्थीहरु जेठ २९ गते हुने जिल्ला स्त. . .


विराटनगरको ग्राभिटी एकेडेमी : अनुभवी शिक्षकसहित गुणस्तरीय शिक्षाको केन्द्र

विराटनगर । विराटनगर १० मा रहेको ग्राभिटी एकेडेमीले +२ र प्रवेश परीक्षाको तयारी कक्षा संचालन गर्दै आएको छ । एक दशकभन्दा बढी अनुभव भएका दक्ष शिक्षकहरूले सञ्चालन गरिरहेको यो संस्थाले कोशी प्रदेशका विद्यार्थीहरूको शैक्षिक सपना साकार बनाउने दिशामा महत्वपूर्ण भूमिका खेलिरहेको छ। एकेडेमीमा भौतिकशास�. . .


नक्कली नोट सहित झापामा एक युवा पक्राउ

विराटनगर । नक्कली नोटसहित झापा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । तेह्रथुम ओयाक्जुङ गाउँपालिका ५ बस्ने २८ वर्षिय गणेश भारती रंगिन प्रिन्ट गरिएको नक्कली नोटसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आईतबार साँझ मेचिनगर नगरपालिका ६ काँकरभिट्टा स्थित रहेको नेपाल बैंक अगाडि भारती शं. . .


विराटनगरका विश्वदीप पाल : जसका हातले बनाउँछ मोल्ड, त्यसमा जम्छ आइसक्रिम

विराटनगर । गर्मी छ, बजारमा आइसक्रिम बिक्री र खरिद बढ्दो छ । यसको उपभोग गर्ने उपभोक्ताहरु विभिन्न आकारका आइसक्रिमसँग गज्जब मानिरहेका हुन्छन् । आइसक्रिमको व्यापारको प्रसङ्ग फरक छँदैछ । यसको उत्पादन, प्रशोसेसिङ, बजारीकरणको आफ्नै पाटो छ । बजारमा देखिने विभिन्न आकारका आइसक्रिम कसरी बन्छ ? स्वरुप कसरी ग्र�. . .