विराटनगर

विराटनगरका पत्रकार किशोर बुढाथोकीलाई एक लाख राशिको पुरस्कार

विराटनगर । यसवर्षको षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार विराटनगरका सक्रिय पत्रकार किशोर बुढाथोकीलाई प्रदान गरिने भएको छ । मुलुकी खबर अनलाइनको सम्पादक रहेका बुढाथोकी अन्नपूर्ण पोस्टको कोशी प्रदेश ब्युरो प्रमुख हुन् । नेपाल पत्रकार महासंघ मोरङ शाखाले प्रदान गर्दै आएको पुरस्कारको राशि १ लाख १ स�. . .


विराटनगरको शिक्षादीप कलेजले वितरण गर्यो ७० लाखको विद्यार्थीलाई छात्रवृत्ति

विराटनगर । विराटनगरको शिक्षादीप कलेजले कक्षा १२ का विद्यार्थीहरूलाई विदाई गरेको छ । विज्ञान र व्यवस्थापन संकायमा अध्ययरत विद्यार्थीहरूलाई कलेजले शुक्रबार एक भव्य कार्यक्रम आयोजना गरी विदाई गरेको हो। १६ औं ब्याजका विज्ञान र १७ औं ब्याजका व्यवस्थापन संकायका १ हजार १ सय ३५ जना विद्यार्थीहरूलाई वि. . .


विराटनगरका सामुदायिक विद्यालय प्रवेश परीक्षाकै नाममा सहयोग

विराटनगर । विराटनगरमा सामुदायिक विद्यालयले प्रवेश परीक्षाको नाममा समेत विद्यार्थीबाट सहयोग रकम असुल्ने गरेका छन् । परीक्षा व्यवस्थापनको नाममा सरकारी विद्यालयले निजीमा जस्तै सहयोग रकम लिन थालेका हुन् । शैक्षिक गुणस्तर सुधारका लागि अभिभावकले दिने सहयोग लिदैं आएका विद्यालयमा अब भर्ना हुनु भन्दा अ�. . .


विराटनगरको विष्णुमाया सामुदायिक भवनमा महिलाको भान्सा

इन्दु साह विराटनगर । विराटनगर महानगरपालिका १ स्थित बिष्णुमाया पुस्तकालयसँगै यसको सामुदायिक भवन छ । त्यहाँ पुग्दा नौजना महिला सधैं भेटिन्छन् । उनीहरु हुन् सिर्जनशील महिला समूहमा आवद्ध भएका स्थानीयहरु । उनीहरुको समूह जस्तै कार्य पनि सिर्जनशील छ । सामुदायिक भवनमा कार्यक्रम हुने भए उनीहरुकै भान्साले . . .


कोशी प्रदेशसँग पनि छैन अग्ला भवनमा आगो निभाउने उपकरण

प्रेम देवान विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिकाको मुख्य चोकमा रहेको सेन्ट्रल प्लाजाको ९ तले भवनमा बुधबार विहान आगलागी भयो । ९ तले भवनको पाँचौ तलामा बुधबार बिहान ९ः३० बजे लागेको आगो निभाउन निकै सकस व्यहोर्नुपर्यो । ठुलो जनशक्ति परिचालन गरियो । तर पनि बेलैमा आगलागी नियन्त्रणमा आउन सकेन । आगो �. . .


विराटनगरमा महावीर पुनको पहिलो दिन, महेन्द्रचौकमा उभिएरै चार सय पुस्तक खरिद बिक्री

इन्दु साह विराटनगर । विराटनगर स्थित महेन्द्र चौकमा बिहीबार निक्कै भीड देखियो । विद्यार्थी, युवा, महिला र ज्येष्ठ नागरिक समेत त्यो भीडमा देखिएका थिए । हुन त महेन्द्र चौकमा यस्तो भिडभाड देखिनु कुनै नौलो कुरा भने होईन । यहाँ अन्य समयपनी केहि न केहि कार्यक्रम भईनै रहन्छन् । तर, बिहीबारको कार्यक्रममा न त कु. . .


टि–२० क्रिकेट प्रतियोगिता : मोरङलाई ६ रनले हराउँदै इलामको रोमाञ्चक जित

विराटनगर । विराटनगरमा सुरु भएको प्रदेश स्तरीय टि–२० क्रिकेट प्रतियोगितामा मोरङ जिल्लालाई हराउँदै इलामले रोमाञ्चक जित निकालेको छ । विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा आज (बिहीबार) भएको पहिलो खेलमा मोरङलाई ६ रनले स्तब्ध बनाउदै इलामले रोमाञ्चक जित निकालेको हो । जितसँगै इमालले दुई अंक जोडेको छ । इला�. . .


भारतबाट लागुऔषध ओसारपसार गर्ने प्रहरीको फन्दामा पुग्छन्

विराटनगर । मोरङ, झापा र धनकुटाको विभिन्न स्थानहरुबाट ९ जनालाई ९७ ग्राम ९८ मिलिग्राम ब्राउन सुगर सहित र प्रतिवन्धित औषधी र गाँजा ओसार पसारमा संलग्न २ जना सहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत्र १२ गते लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलिले चेकजाँको क्रममा देश भारत वेष्ट ब. . .


छारेरोग दिवसमा न्यूरो हस्पिटलको विराटनगरमा प्रभातफेरी

विराटनगर । विराटनगरमा रहेको न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामूलक ¥याली निकालेको छ । बुधबार बिहान विराटनगरमा सचेतनामूलक ¥याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरु भएको ¥यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो । ¥यालीमा चिकित्सक, स्वास्थ्यकर्मी र हस्पिटल�. . .


विराटनगरमा चेकिङमा पक्राउ परेका मोटरसाइकल लिन आउँदैनन् धनी

इन्दु साह विराटनगर । ट्राफिक प्रहरीले आकस्मिक चेकिङमा पक्राउ परेका कतिपय मोटरसाइकल लिन फर्केर धनी नआउने गरेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयमा यसरी पक्राउ परेका मोटरसाइकल लिन नआएर अझै पनि २० वटा मोटरसाइकल त्यसै थन्किएका हुन् । यी सवारीहरु ट«ाफिक चेकिङका क्रममा विभिन्न स्थानबाट नियन्त्रणमा �. . .


इटहरीको सेन्ट्रल प्लाजामा भएको आगलागीमा पाँच सुरक्षाकर्मीसहित सातजना घाईते

विराटनगर । सुनसरीको इटहरीस्थित सेन्ट्रल प्लाजामा आगलागीमा फसेका सर्वसाधारणको उद्धार गर्ने र आगो निभाउने क्रममा ५ जना सुरक्षाकर्मी सामान्य घाइते भएका छन् । त्यहि घटनामा दुईजना सर्वसाधारण समेत घाईते भएका छन् । आगलागीपछि उद्धारका क्रममा सातजना घाईते भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रक�. . .


आफ्नो आत्मकथाको पुस्तक बेच्न भोलि डा. महावीर पुन विराटनगर आउने

विराटनगर । विराटनगरको महेन्द्र चौकमा भोलि (बिहीबार) डा. महावीर पुनले आफ्नो आत्मकथा पुस्तक बेच्न आउने भएका छन्। आज (बुधबार) बेलुका ५:४५ बजे सामाजिक संजाल फेसबुकमा पोस्ट गर्दै जानकारी दिएका हुन्। पुनले आफ्नो फेसबुक पेजमा लेखेका छन्, "भोली बिहान ११:३० बजे देखि बिराटनगरको महेन्द्र चोकमा मेरो आत्म कथाको क. . .