विराटनगर । मोरङको बुढीगंगा गाँउपालिकामा रहेको ट्राफिक प्रहरी पोष्ट नेमुवाको विशेष पहलमा सिटी सफारी चालकहरुलाई ट्राफिक नियम सिकाइएको छ । सवारी दुर्घटना न्यूनीकरणका लागि सवारी चालकले अपनाउनु पर्ने सावधानी र ट्राफिक नियमको विषयमा जानकारी दिइएको हो । ट्राफिक प्रहरी पोस्ट निमुवाका इन्चार्ज एवं प्र. . .
विराटनगर । हिसान स्पोर्टस् मिटको १२ औं संस्करण अन्तर्गत भएको बास्केटबलको उपाधि विकेभिएम स्कुलले हात पारेको छ । दौड प्रतियोगिताको उपाधि मेरिल्याण्ड कलेज र अर्किड कलेजले जितेका छन् । दिल्ली पब्लिक स्कुलमा भएको बास्केटबल प्रतियोगितामा विकेभिएम स्कुल विजयी हुँदै उपाधि हात पारेको हो । विकेभिएमले शिक. . .
विराटनगर । युवा उद्यमशीलता प्रवद्र्धनको माध्यमबाट आर्थिक एवं औद्योगिक विकासमा योगदान पु¥याउने उद्देश्यले उद्योग संगठन मोरङले संचालनमा ल्याएको स्टार्टअप एण्ड इनोभेशन कार्यक्रम अन्तर्गतका तेस्रो चरणमा सहभागि १८ स्टार्टअपहरुले आफनो आईडियाको प्रस्तुती गरेका छन । संगठनले सामाजिक उत्तरदायित्व अन�. . .
विराटनगर । विराटनगर-५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलमा जारी एभरेष्ट स्पोर्ट्स मीट सम्पन्न भएको छ । माघ ९ गतेदेखि सुरू भएको स्पोर्ट्स मीट माघ १५ गते विजेता खेलाडीलाई मेडल वितरण गर्दै सम्पन्न भएको हो । कक्षा नर्सरीदेखि कक्षा ६ सम्मका विद्यार्थीलाई यस अघिनै मेडल वितरण गरिएको थियो । कक्षा ७ र ८ का विजेत. . .
विराटनगर । विराटनगर ११ महेन्द्रचौक दक्षिणमा रहेको पारस हस्पिटल र गिरी फाउण्डेशनबीच स्वास्थ्य उपचार शिविर संचालनको लागि सम्झौता गरिएको छ । पारस मल्टीस्पेशियलिटी हस्पिटल प्रा.लि ले सोमबार हस्पिटलमा एक कार्यक्रम आयोजना गरी दुवै पक्षले एक आपसमा सम्झौता पत्रमा हस्ताक्षर गरी स्वास्थ्य शिविर संचालन ग. . .
विराटनगर । हिसान स्पोर्टस् मिटको १२ औं संस्करणअन्तर्गत सोमबार विभिन्न विधाका फाइनल खेल सम्पन्न भएका छन् । विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा भएको खेलमा साविक विजेता कान्तिपुर कलेजले र अरनिको कलेजलाई पराजित गर्दै उपाधि हात पारेको छ । सोमबार भएको फाइनल खेलमा कान्तिपुरले अरनिको कलेजलाई ५ रनले प�. . .
विराटनगर । विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कुलका विद्यार्थीले ड्रोन निर्माण गरी सफल परीक्षण गरेका छन् । ग्रेडेड स्कुलका १५ जना विद्यार्थीहरुले एक महिना लगाएर बनाएको ड्रोन स्कुल परिसरमा सोमबार सफल परीक्षण गरेका हुन् । कक्षा दशमा अध्ययरत रौनक साह, इशान्त यादव, मो. अपताब, सुलभ श्रेष्ठ, सिद्धार्थ चौ�. . .
विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला कोशी अस्पतालभित्र सञ्चालित औषधि पसलको अनुगमन गर्नुभएको छ । अस्पतालभित्र सञ्चालित औषधि पसलमा स्वास्थ्य बिमाको सुविधाबाट औषधि नपाउने गरेको व्यापक गुनासो आएपछि उपमेयर शिल्पा निराला कार्कीलाई समेत साथैमा लिएर मेयर कोइरालाका अनुगमनमा पुग्नुभए. . .
विराटनगर । प्रहरी तालिम केन्द्र रानी विराटनगरका सहायक हवल्दार ३६ वर्षीय रविन्द्र चौधरीसहित विराटनगरका तीनजना युवा सोमबार बिहान विराटनगर–१० तिनटोलियास्थित गुराँसटोलबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा चौधरीसहित विराटनगर–१३ सैनिक टोलका २२ वर्षीय राम अवतार साह, विराटनगर–१६ बर्माटोल २३ वर्षीय राज. . .
विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले योग शारीरिक, मानसिक, आध्यात्मिक अभ्यास र अनुशासनका लागि अपरिहार्य रहेको बताउनुभएको छ । विराटनगर महानगरपालिका वडा नम्बर ८ र पतञ्जली योग महानगर समितिले संयुक्त रुपमा विद्यार्थीका लागि आयोजना गरेको पाँचदिने योग शिविरको उद्घाटन समारोहलाई सम्ब�. . .
विराटनगर । विराटनगरका उद्योगीले दैनिक उपभोग्य १७ प्रकारका वस्तुको मूल्यांकन तथा भन्सार मशुल दर घटाउन कर प्रणाली सुधार सुझाव समितिलाई आग्रह गरेका छन् । कर प्रणाली सुधारका लागि गठित उच्चस्तरीय सुझाव समितिद्वारा विराटनगरमा आयोजित अन्तरक्रिया कार्यक्रममा चोरी पैठारीलाई नियन्त्रण गर्न उपभोक्ताको भा. . .
विराटनगर । विराटनगर–१० तीनटोलियाबाट १२१ केजी गाँजासहित चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रहरीका सहायक हवल्दार ३६ वर्षीय रविन्द्र चौधरी समेत रहेका छन् । बाराको कोलबी–९ घर भएका चौधरी तालिम केन्द्र रानीमा होजियारीको काम गर्दै आएका थिए । उनी बाहेक विराटनगर–१६ का २४ वर्षीय राजकुमार मण्डल, २० . . .