प्रेम देवान विराटनगर १० पौष । एम डी जी फुट फोर डान्स टुको ग्रान्ड फाईनल विराटनगरमा भोली हुने भएको छ । मिस्ट्री डान्स गाईज र विराटनगर स्र्पोट्स क्लबले शुत्रबार विराटनगरम पत्रकार सम्मेलन गरी फाईनल हुने बारे जानकारी गराएको हो । विराटनगरमा रहेका नृत्यप्रेमीहरुका लागी राष्ट्रिय स्तर सम्म टेवा पुग्ने र . . .
विराटनगर ,९ पुस । मोरङको टंकीसिनवारी २ मा बुधवार देखि विराटनगर मेडिकल कलेज टिचिङ्ग हस्पिटल संचालनमा आएको छ । करीब एक अर्वको लगानीमा १सय ५० वेडको सो हस्पिटल विराटनगर अस्पताल प्रालिले संचालनमा ल्याएको हो । अस्पतालको शुभारम्भ विराटनगरका समाजसेवी तोरणमान सिङ प्रधानले गर्नुभयो । काठमाण्डौ विश्ववि. . .
प्रेम देवान पुस ९ बुधवार । समाचार लेखेको विषयमा विराटनगर साप्ताहिका पत्रकार व्रम्हदेव यादवलाइ आज विहान सुनसरी मोरंग सिचाइ योजनाका कर्मचारीहरुले वन्धक वनाएर निर्घात कुटपिट गरेका छन । विराटनगर साप्ताहिकमा सो कार्यालयमा भएको भ«ष्टाचारको विषय समाचार लेखेको भन्दै सो कार्यालयमा कार्यरत कर्मचारी. . .
बिराटनगरमा सन्चालित बास्केटबल प्रतियोगितामा अरनिको कलेज र बि .के .भि .यम स्कुल बिजय भएका छन । बिराटनगर बास्केटबल क्लबको आयोजनामा डि .पि .यस स्कुल बिराटनगरमा जारी प्रतियोगितामा बि .के. भि. यमले कोबास कलेजलाई २३:८ को अन्तरले र अरनिको कलेजले डि .पि .यस स्कुललाई ३८:२७ को अन्तरले हराएको छ । आज हुने सेमी फाइनलमा आय. . .
विराटनगर: मोरङको लेटाङबाट पिकनिक खाएर फर्कदै गरेको बस रोकेर विराटनगरको शनिमन्दिर नजिक शनिबार साँझ आक्रमण भएको छ । पिकनिकबाट फर्कदा गाडीमा फोटो खिचेको निहुँमा बाटो ढुकेर शनिमन्दिर नजिक बसेको समूहले गाडी रोकेर विद्यार्थीमाथि आक्रमण गरेको हो । विराटनगर १५ पिचराकोे पाइथागोरस ट्युसन सेन्टरबाट पिकनिक. . .
बैदेशीक रोजगारीको क्रममा हुने ठगी नियन्त्रण गर्न सरोकारवाला सकृय हुनु पर्ने एक कार्यक्रमका सहभागीहरुले बताएकाछन् । आज विराटनगरमा ओरेक मोरङले आयोजना गरेको अन्र्तक्रियामा सहभागी पत्रकारहरुले सरकारले चासो नदिदाँ बैदेशीक रोजगारीको नाममा ठगि बढ्दै गएको बताएकाछन् । कार्यक्रममा ओरेक मोरङकी विमला ढु�. . .
दिउसो १२ बजेको थियो , केहि बिद्यार्थी क्याम्पस छेउ छाउ घुमिरहेका देखिन्थे तर क्याम्पसको कार्यालयको बाहिरि ढोका मै ताल्चा मारिएको थियो । " नया भर्नाको लागि बुझ्न आएको कार्यालय बन्द भएर दुख पाइयो " क्याम्पसमा भेटिएका बिद्यार्थी दिपेस लामिछानेले गुनासो पोखे । त्यसपछि हामि कक्षा कोठा तर्फ बुझ्न गयौ , त्यह. . .
मोरङ जिल्ला फुटबल सङ्घको आयोजनामा जारी रेडबुल जिल्लास्तरिय ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज दुई खेल हुदैछन् । आजको पहिलो खेल मुनाल स्पोर्टीङ क्लव र साइनो स्पोर्टिङ क्लव बिच हुदैछ । यस्तै आजको दोस्रो खेलमा रानी युवा क्लव र युनाइटेड स्पोर्टिङ क्लव भिड्ने आयोजकले जानकारी दिएको छ । प्रतियोगि�. . .
बाढीजन्य क्षति पुनर्निमार्ण योजना विराटनगरले पाँच करोड रुपैयाँको लागतमा सात किलोमिटर नयाँ नहर निर्माण सम्पन्न गरेको छ । सरकारले सप्तकोसी नदीको बाढीले क्षतिग्रस्त जमिनमा सिँचाइ गर्न सुनसरीको श्रीपुर, हरिपुर गाविसमा नहर निर्माणको काम सम्पन्न गरेको कार्यालयले जनाएको छ । सरकारको ४० प्रतिशत र एसियाल�. . .
विराटनगर १ पुष । यूवा अभियान विराटनगरले संचालन गरेको नागरिकता प्रमाणपत्र प्रप्त गर्ने प्रकृया सम्बन्धी दुई दिने तालिम मंङलबार सम्पन्न भएको छ । विराटनगरमा सोमबारदेखी सुरु भएको थियो । तालिममा विराटनगरका १५ युवा विद्यर्थीहरुको सहभागिता रहेको थियो । सो तालिमको सहजिकरण युवा अभियान काठमान्डौका का�. . .
प्रेम देवान विराटनगर, २९ मंसिर । उपराष्ट्रपति परमानन्द झाले सहकारी बैंकले नाफामुखी नभई सेवामुखी भएर सेवा प्रदान गर्नुपर्ने बताउनु भएको छ । राष्ट्रिय सहकारी बैंक लिमिटेडको ११ औं साधारणसभाको सोमबार विराटनगरमा उद्घाटन गर्दै उपराष्ट्रपति झाले सहकारीप्रति जनताको विश्वास बढ्दै गएकाले यसलाई गाउ“ग. . .
प्रेम देवान मंसिर २९ सोमवार मधेश केन्द्रित राजनितिकदलहरुले मोरंग, सुनसरी तथा झापा जिल्लालाई स्वायत मधेश प्रदेश भित्र राख्नुपर्ने माग गरेका छन । मधेश केन्द्रित ६ वटा दलको वैठकले राज्य पुर्न संरचनाको संर्दभमा कांग्रेस एमालले ल्याएको प्रस्ताव मधेश विरोधी भएको भन्दै यसले समस्याको समाधान नहुने �. . .