विराटनगर

बाल अधिकार संरक्षणमा तीनै तहका सरकारबीच समन्वय हुनुपर्नेमा जोड

विराटनगर । बालअधिकार संरक्षण तथा प्रवद्र्धनका लागि तीनै तहका सरकारबीच समन्वय हुनुपर्ने एक कार्यक्रमका सहभागीहरूले बताएका छन् । सोमबार एकीकृत हातेमालो समाज नेपाल र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गतको राष्ट्रिय बालअधिकार परिषद्ले संयुक्त रुपमा विराटनगरमा आयोजना गरेको बालअध�. . .


आगलागीपछि सधैं गुनासो–विराटनगरमा समयमा पुग्दैन दमकल

विराटनगर । गत असोज ९ गते कोशी राजमार्ग अन्तर्गत धरान रोडको भव्या इन्टरनेशल प्रा.लि.को इलेक्ट्रिक साइकल शो–रुममा आगलागी भयो । आगलागी भएको ४२ मिनेटपछि मात्रै दमकल पुगेको गुनासो पीडित र घटनास्थल आसपासका नागरिकले गरे । इलेक्ट्रिक साइकल शो–रुममा लागेको आगो एकै छिन्मा नियन्त्रण लिनसक्ने अवस्थाको फैलावट �. . .


मोरङमा तीनवटा लास भेटिए, विराटनगर–८ मा सिंघीया खोलाले बगाईरहेको अवस्थामा प्रहरीले निकाल्यो मृत महिलाको शव

विराटनगर । मोरङमा विभिन्न स्थानमा तीनवटा शव फेला परेको छ । खोलाले बगाईरहेको र मृत अवस्थामा फेला परेका शवहरुको विषयमा प्रहरी अनुसन्धान गरिरहेको छ । सोमबार एकै दिन कानेपोखरी, ग्रामथान गाउँपालिका तथा विराटनगर महानगरपालिकामा दुईजना पुरुष र एक महिलाको शव भेटिएको हो । विराटनगर–८ सिंघीया खोलाले बगाईरहेक. . .


विराटनगरका तीनसहित मोरङमा दशवटा बसपार्कमा चाडपर्व लक्षित यात्रु सहायता कक्ष

विराटनगर । सार्वजानिक सवारीमा यात्रा गर्ने यात्रुहरुका लागि चाडपर्वमा सहजीकरणका लागि मोरङका दश स्थानका बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिने भएको छ । प्रत्येक यात्रु सहायता कक्षमा दुईजना ट्राफिक प्रहरी, यातायात व्यवसायीका प्रतिनिधि तथा स्वयम् सेवक समेत परिचालन गरेर यात्रुहरुका लागि सहजीकर�. . .


विराटनगरमा खानेपानीका लागि पाइप लाइन विस्तारको परीक्षण सुरु

विराटनगर । विराटनगरबासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ विराटनगर-८ बाट पाइपलाइन विस्तारको परीक्षण सुरु गरिएको छ । जापान सरकार (जाइका)को आर्थिक अनुदान सहयोगमा विराटनगरमा वृहत्तर खानेपानी परियोजना सञ्चालन हुँदैछ । जापान सरकारको सहयोग नियोग जाइकाको अनुदान सहयोगमा सञ्चालन हुने परियो. . .


विश्व मुटु दिवस: विराट मेडिकल कलेजमा विशेष कार्यक्रम

विराटनगर । विश्व मुटु दिवसको अवसरमा मोरङको बुढीगंगा-२ स्थित विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल र रोटरी क्लब अफ विराटनगर डाउनटाउनको सहकार्यमा विश्व मुटु दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गरिएको छ। आइतबार मुटु रोग सम्बन्धी सचेतना फैलाउने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको हो। वर्षमा �. . .


एवीसी नेपालद्वारा तीन महिनामा ५५ जनालाई मनोपरामर्श

विराटनगर । एवीसी नेपाल विराटनगरले पछिल्लो तीन महिनामा ५५ जनालाई विभिन्न सेवा उपलब्ध गराएको छ । लैंगिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजनाअन्तर्गत दोस्रो चरण सरोकारवालाहरुँगको पैरवी बैठकमा एवीसी नेपालकी अध्यक्ष विष्णु शर्माले विभिन्न जिल्लाका ५५ जनालाई १ सय २१ प्रकारका सेवा उपल�. . .


कटान गरेको विराटनगरको केशलिया खोलामा तटबन्धन निर्माण गरिने

विराटनगर । तीन दिनको अविरल वर्षाका क्रममा केशलिया खोलाले कटान गरेको स्थानमा तटबन्ध बनाइने भएको छ । विराटनगर-१२ स्थित महानगर आवास परियोजनाको सम्पन्न बस्ती पश्चिमबाट केशलिया खोलाले कटान गरेर बस्तीमा प्रवेश गरेको थियो । बाढी बस्ती प्रवेश गर्दा सो क्षेत्रका अधिकांश क्षेत्र डुबानमा परेको थियो । कोशी प. . .


विराटनगरका विद्यालय नजिक सुर्तीजन्य पदार्थको बिक्री रोकिएन

इन्दु साह विराटनगर । विराटनगर महानगरपालिका भित्रका सामुदायिक र संस्थागत विद्यालय वरपरका खाजा पसलहरूमा सुर्तीजन्य वस्तुको बिक्री व्यापक रूपमा भइरहेको पाइएको छ। यस प्रवृत्तिले विद्यालय प्रशासनमा समेत गहन चिन्ता उत्पन्न गरेको छ। महानगरपालिकाका शैक्षिक महाशाखा प्रमुख राम ढुंगेलका अनुसार महानगर�. . .


विराटनगर–काठमाण्डौं हवाई भाडा दश हजार, बढी लिएको हैन, सस्तो दरका टिकट बिक्री नगरेको

विराटनगर । सडक आवागमन बाढी र पहिरोका कारण अवरुद्ध भएपछि हवाई सेवा कम्पनीले महंगा दरका टिकट मात्रै बिक्री गर्न थालेका छन् । जसको आलोचना अहिले सर्वत्र भईरहेको छ । यद्यपी उनीहरुले नेपाल नागरिक उड्डयन प्राधिकरणले तोकिदिएको भाडा दर उल्लंघन भने गरेका छैनन् । यात्रुको चाप बढेपछि विमान कम्पनीहरुले सस्तो दर�. . .


मुटु स्वस्थ राख्न विराटनगरमा न्यूरोको सचेतना कार्यक्रम

विराटनगर । विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलले विश्व मुटु दिवसको अवसर पारेर सचेतनामूलक कार्यक्रम आयोजना गरेको छ । प्रत्येक वर्ष सचेतनामूलक कार्यक्रम आयोजना गरी मुटु दिवस मनाउने गरेको न्यूरोले आइतबार विराटनगरमा सचेतना र्र्याली निकालेको हो । आइतबार बिहान न्युरो अस्�. . .


विराटनगर बसपार्कबाट छुटेनन् दैनिक जस्तो बस

विराटनगर । जताततै बाढी र पहिरोले सडक अवरुद्ध हुँदा कोशी प्रदेशको राजधानी विराटनरबाट दैनिक छुट्ने सार्वजानिक यातायात तराईका जिल्लामा मात्रै सिमित भएको छ । आइतबार विराटनगर बसपार्कबाट काठमाण्डौंका लागि छुट्ने बस जान सकेनन् । नाइटहरु समेत काठमाण्डौंतर्फ लाने तरखरमा छैनन् । जिल्ला ट्राफिक प्रहरी कार. . .