विराटनगर

सेवा प्रवाहमा बिचौलिया, काम छिटो गराउन कर्मचारीलाई ‘स्पिड मनी’

विराटनगर । सार्वजानिक सेवा प्रवाह गर्ने कार्यालयहरुमा बिचौलिया माध्यम बन्दा सेवाग्राहीले प्रत्यक्ष लाभ लिन नसक्ने अवस्था अहिले पनि विद्यमान रहेको समाजका अगुवाहरुले बताएका छन् । नेपाल उद्योग परिसंघको सहयोग र जिल्ला प्रशासन कार्यालय मोरङको समन्वयमा बुधबार आयोजित अन्तर–संवाद कार्यक्रममा वक्ताहर�. . .


मजदुरबाट आफ्नै सफारीको मालिक बन्यो दश परिवार

विराटनगर । विराटनगर महानगरपालिका- ७ का हरियाली टोलका आनन्दी कामतले लामो समय अरुको सिटी सफारी भाडामा चलाए । दैनिक ६ सय रुपैयाँ भाडामा सिटी कुदाउने कामतले बुधबार नयाँ रिक्सा पाएका छन् । जीवन विकास लघुवित्त वित्तीय संस्थाले नयाँ सिटी सफारी उपलब्ध गराएको हो । ‘१५ वर्षजति अरुको चलाए, आज आफ्नै भयो,’ सिटी सफा. . .


छोटो समयमा नै ग्राहकको मन जित्न सफल केएफसी स्टोर ,विराटनगर

विराटनगर । विराटनगरको केएफसी स्टोरले ग्राहकको मन जित्न सफल भएको छ। सन् २०२३ अक्टोबरमा सेवा सुरु गरेको केएफसी स्टोरले छोटो समयमा नै स्थानीय ग्राहकहरूको मन जित्न सफल भएको हो कोशी राजमार्ग अन्तर्गत द सेन्चुरियन मलमा अवस्थित केएफसीको स्टोरमा चिकेनको स्वादिलो परिकारका लागि विश्वभर चर्चित छ । यस केफस. . .


विराटनगरमा जीर्ण सभागृह प्रवलीकरणबाट बन्यो आकर्षक, सञ्चालनको तयारी गर्दै महानगर

इन्दु साह विराटनगर । विराटनगरमा पुरानो र ऐतिहासिक सामुदायिक भवन विरेन्द्र सभागृह जीर्ण भएर उभिएको धेरै वर्षपछि प्रवलीकरणबाट आकर्षक भवनको रुपमा फेरिएको छ । विक्रम सम्वत् २०२० सालमा निर्माण भएको सभागृह ६० वर्षपछि प्रवलीकरण हुँदा शहरको आकर्षक सामुदायिक भवनको रुपमा परिणत भएको हो । विराटनगर–७ स्थित व. . .


विराटनगरका तीन बसपार्कसहित मोरङमा दश स्थानमा यात्रु सहायता कक्ष, प्रदेशका ३७ स्थानमा

विराटनगर । विराटनगरका तीन बसपार्कसहित मोरङका दश स्थानमा दशैँ, तिहार छठ लगायतका चाडपर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले यात्रु सहायता कक्ष सुरु गरेको छ । कोशी प्रदेश प्रहरी नायव महानिरीक्षक (डिआईजी) चन्द्रकुबेर खापुङले मंगलबार विराटनगर बसपार्कको यात्रु सहायता कक्षको उद्घाटन गरेसँगै मोरङका दश स्थान�. . .


पूर्वका मोरङसहित नौ जिल्लामा आगामी तीन दिन बाढीको जोखिम

विराटनगर । पूर्वी नेपालका ९ जिल्लामा बाढीको जोखिम रहेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले बुधबार बिहान जारी गरेको सूचना अनुसार ताप्लेजुङ, संखुवासभा, पाँचथर, तेह्रथुम, धनकुटा, इलाम, झापा, मोरङ र सुनसरी तथा आसपासका जिल्लामा बाढीको मध्यम जोखिमको सम्भावना रहेको ह�. . .


लायन्स क्लव डिष्ट्रिक ३२५ सीले पन्ध्र हजार अमेरिकी डलर बाढी पीडितलाई वितरण गर्ने

विराटनगर । लायन्स अन्तराष्ट्रिय ले नेपालको बाढी पीडित तथा प्रभावितको लागि एकलाख अमेरिकी डलर तत्कालिन राहत वितरणका लागि स्वीकृत गरेको छ । लायन्स अन्तराष्ट्रिय फाउन्डेशनले नेपालमा बाढी पीडितका लागि आपतकालिन सहयोग अन्तर्गत यो रकम हस्तान्तरण गरेर वितरण गर्ने तयारी गरेको हो । जसमध्ये लायन्स क्लव डिस�. . .


विराटनगरको केशलिया खोलामा अस्थायी तटबन्धन निर्माण गर्न थालियो

विराटनगर । केशलिया खोलाको कटानबाट विराटनगर-१२ स्थित सम्पन्न बस्ती जोगाउन विराटनगर महानगरपालिकाले अस्थायी तटबन्ध निर्माण सुरु गरेको छ । महानगरको जेसीवी प्रयोग गरेर नगर प्रहरी र सशस्त्र प्रहरीले बोरामा माटो हालेर तटबन्ध निर्माण गरिरहेका छन् । मौसम विभागले बुधबार र बिहीबार भारि वर्षाको सम्भावना रह�. . .


विराटनगरको सास्थम कलेजमा दशैँ कार्भिनल

विराटनगर । विराटनगर १४ मलायरोडमा रहेकोे साउथ एसियन स्कुल अफ टुरिजम एण्ड होटल मेनेजमेन्ट ( सास्थम ) कलेजले ‘दशैँ कार्भिनल २०८१' भव्य रुपमा मनाएको छ । कलेजले सोमबार कलेज प्राङ्गगणामा एक भव्य कार्यक्रम आयोजना गरी ‘दशैँ कार्भिनल २०८१ मनाएको हो । आउदै गरेको नेपालीहरुको महान पर्व दशैँ तिहार तथा छठ पर्वक�. . .


रंगेलीमा साविककै करका दर, संशोधन गर्दा काँग्रेसका लागि नभई नागरिकका लागि गरेको नगर प्रमुख बगडीयाको दावी

विराटनगर । मोरङको रंगेली नगरपालिकाले घरजग्गा करका दरमा गरेको बृद्धिलाई संशोधन गर्दै साविक अवस्थामै फर्काउने निर्णय गरेको छ । चालु आर्थिक वर्ष २०८१÷२०८२ का लागि सम्पति करमा गरिएको बृद्धि परिमार्जन हुनुपर्ने भन्दै नेपाली काँग्रेसले गरेको आन्दोलनको एजेण्डालाई अस्वीकार गर्दै नगर परिषद्को बैठकले गत �. . .


सीमापार जोगबनी सधैं गुल्जार, अन्जानमा ठगीदैछन् उपभोक्ता

इन्दु साह विराटनगर । विराटनगरसहित कोशीका विभिन्न जिल्लाका उपभोक्ताहरू दैनिक उपभोग्य वस्तुहरू खरिद गर्न सीमापार भारतको नजिकैको बजारलाई रोज्ने गरेका छन्। यो प्रवृत्तिले स्थानीय बजारमा चुनौती सिर्जना गरेको छ । परम्परा नै बनिरहेको सीमापार बजारको किनमेल वर्षेनी बढेपनि उपभोक्ताहरूलाई अन्जानमै ठगीक�. . .


विराटनगरमा नहर सफाई अभियान

इन्दु साह विराटनगर । विराटनगर ११ र ६ का स्थानीय युवाहरूले दशैं नजिकिँदै गर्दा नहर सफाई अभियान सुरु गरेका छन्। सडकमा हिँड्ने मानिसहरूलाई नहरमा फोहोर नदेखियोस् भन्ने उद्देश्यका साथ नहर सफाई अभियान सुरु गरेका हुन्। विराटनगर महानगरपालिकाको सरसफाई शाखाको सहयोगमा उक्त अभियान अघि बढाईएको हो। चाडपर्�. . .