इन्दु साह विराटनगर । विराटनगर ९ स्थित कालि मन्दिरमा बिहीबार जमरा राखिएको छ । हरेक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने बडादसैँको पहिलो दिन घटस्थापनाको अवसरमा काली मन्दिरमा जमरा राखिने गरिएको छ । काली मन्दिर व्यवस्थापन अध्यक्ष डा.मिनाक्षि नेपालका अनुसार घटस्थापनाको साइत ९ः १६ बजे जमरा राखिएको �. . .
विराटनगर । कोशी प्रदेश कार्यालयका प्रमुख, प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङले चाडपर्वलाई मर्यादित, भररहित बनाउने गरी सुरक्षा व्यवस्था मिलाउन मातहतका जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुलाई निर्देशन दिएका छन् । घटस्थापनाको पूर्व सन्ध्यामा बुधबार डिआईजी खापुङले बिजया दशमीको शुभकामना सन्द�. . .
ताप्लेजुङ । पाथीभरा क्षेत्र विकास समितिले पाथीभराको नाममा भइरहेको आर्थिक सहयोग संकलनको निगरानी र रोकथामका लागि जिल्ला प्रशासन कार्यालय मोरङलाई अनुरोध गरेको छ । क्षेत्र विकास समितिले मङ्गलबार पत्र पठाइ सहयोग संकलन बारे निगरानी गर्न अनुरोध गरेको हो । समितिका अध्यक्ष रक्की थेबेले जिल्ला प्रशासन क. . .
विराटनगर । पहिलो स्थानीय तहको निर्वाचन २०७४ सालमा सम्पन्न हुँदा रंगेली नगरपालिकाको अवस्था खस्कँदो थियो । शहरको स्वरुप जीर्ण हुँदै जाँदा मोरङको पुरानो सदरमुकामको चहलपहल नगन्य थियो । काली मन्दिर र सन्सारी माईस्थानको दर्शन गर्न पुग्ने बाहेक खासै कसैको काम पर्दैनथ्यो । निर्वाचित जनप्रतिनिधि आउँदा आ�. . .
विराटनगर । विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा रहेको स्वतन्त्र विद्यार्थी युनियनले फुटसल प्रतियोगिताको आयोजना गर्ने भएको छ। दोस्रो इन्टर एमएमएएमसी दशैँ कप फेस्टिबल प्रतियोगिता २०८१ आयोजना गर्ने भएको हो। असोज १७ गतेदेखि १९ गतेसम्म जम्बोरी नेक्सस लाउञ्चको खेल मैदानमा प्रतियोगित�. . .
चन्द्र पौडेल विराटनगर । अविरल वर्षापछि आएको बाढीपहिरोले देशका अधिकांश सडक मार्गहरू अवरुद्ध भएका छन् । अहिले काठमाडौं उपत्यकामा आउजाउ गर्नका लागि हवाई यातायातको विकल्प छैन । तर, आन्तरिक उडान गर्ने विमान कम्पनीहरूले यही बेलामा भाडा बढाउन दोब्बर बनाएका छन्। काठमाडौंबाट विराटनगर जान सामान्य अवस्थाम. . .
इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाले दशैं, तिहार र छैठ पर्वका अवसरमा अस्थायी गेट, मन्दिर र पण्डाल निर्माण गर्दा सडक, सडक पेटी तथा सार्वजानिक स्थलहरुमा अवरुद्ध हुने गरी निर्माण गर्न नपाइने नियम लगाएको छ । सडक, सडक पेटी तथा सार्वजानिक स्थलमा यस्ता संरचना निर्माण गर्दा अत्यावश्यक सेवाका सवारी सा. . .
विराटनगर । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत बरगाछी-रानी सडक सौन्दर्यकरण परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाहरूबाट सहयोग जुट्ने क्रम जारी रहेको छ । सो परियोजनाका लागि एसवीआई बैंक लिमिटेड प्रदेश कार्यालय कोशीले रकम प्रदान गरेको छ । बैंकले बुधबार महानगर�. . .
विराटनगर । जापान सरकार (जाइका)को अनुदान सहयोगमा विराटनगरमा सुरु हुन लागेको वृहत्तर खानेपानी परियोजनालाई बिना अवरोध सम्पन्न गर्न विराटनगर महानगरपालिकाले सरोकारवालाहरूसित छलफल गरेको छ । महानगरको समन्वयमा भएको छलफलमा सरोकारवालाहरूले परियोजना सफल बनाउन सबै किसिमको सहयोग गर्ने प्रतिबद्धता जनाए । म. . .
विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीले रगत अभावमा विरामीले अकालमा ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यका साथ रक्त दाता सञ्जाल निर्माण गर्ने निर्णय गरेको छ । नेकपा एमाले मोरङको सभाहलमा बसेको महानगर कमिटीको पहिलो पूर्ण बैठकले कोशी प्रदेशको राजधानी समेत रहेको विराटनगरमा विरामीहरुको लागि अस्प. . .
विराटनगर । सार्वजानिक सेवा प्रवाह गर्ने कार्यालयहरुमा बिचौलिया माध्यम बन्दा सेवाग्राहीले प्रत्यक्ष लाभ लिन नसक्ने अवस्था अहिले पनि विद्यमान रहेको समाजका अगुवाहरुले बताएका छन् । नेपाल उद्योग परिसंघको सहयोग र जिल्ला प्रशासन कार्यालय मोरङको समन्वयमा बुधबार आयोजित अन्तर–संवाद कार्यक्रममा वक्ताहर�. . .
विराटनगर । विराटनगर महानगरपालिका- ७ का हरियाली टोलका आनन्दी कामतले लामो समय अरुको सिटी सफारी भाडामा चलाए । दैनिक ६ सय रुपैयाँ भाडामा सिटी कुदाउने कामतले बुधबार नयाँ रिक्सा पाएका छन् । जीवन विकास लघुवित्त वित्तीय संस्थाले नयाँ सिटी सफारी उपलब्ध गराएको हो । ‘१५ वर्षजति अरुको चलाए, आज आफ्नै भयो,’ सिटी सफा. . .