विराटनगर । राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलमा कविता प्रतियोगिता आयोजना गरिएको छ । कक्षा ११ र १२ का १८ जना प्रतियोगिले भाग लिएको प्रतियोगितामा खिलराज ढकाल प्रथम भएका छन् । प्रतियोगितामा ३ जना विद्यार्थीले अंग्रेजी भाषाको कविता वाचन गरे भने १५ जनाले नेपा�. . .
विराटनगर । विराटनगरस्थित माछापुच्छ्रे सहकारीका नयाँ र पुरानो सञ्चालक समितिमा रहेकाहरु विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । प्रहरीले अदालतबाट सहकारीका सञ्चालक र कर्मचारी विरुद्ध अनुसन्धान गरेर मुद्दा चलाउने उद्देश्य अनुरुप पक्राउ पुर्जी लिइएको हो । मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक . . .
विराटनगर । कोशी प्रदेशमा प्रहरी नायव महानिरीक्षक (डिआईजी) चन्द्रकुबेर खापुङले यसवर्ष सोह्रश्राद्ध लाग्दादेखि नै चाडपर्व सुरक्षा योजना बनाएर कार्यान्वयनमा ल्याउन मातहतका जिल्ला प्रहरी कार्यालयहरुलाई मंगलबार निर्देशन दिएका छन् । चाडपर्वहरूलाई लक्षित गरी समाजमा शान्ति सुरक्षा कायम राख्दै बिशेष स�. . .
विराटनगर । विराटनगरका आँखा अस्पतालमा भारतबाट उपचार गराउन आएका एकजना नागरिक वेपत्ता भएका छन् । विराटनगर–१३ को गणपति गेष्ट हाउसबाट मंगलबार बिहानदेखि भारत आसाम घर भएका नागरिकले एकाएक वेपत्ता भएका हुन् । भारत आसाम राज्यको कामरुप जिल्ला घर भएका ५९ वर्षीय इल्साम उद्दीन अहमद छोरा रोफिक कुल इस्लामको साथम�. . .
विराटनगर । विराटनगर–१० सनसारीमाईस्थानस्थित भीमसेन मन्दिर सेवा समितिको आयोजनामा मंगलबार भीमसेनजात्रा निकालिएको छ । मन्दिर परिसरमा आयोजित कार्यक्रममा कोशी प्रदेशका पर्यटनमन्त्री सदानन्द मण्डलले भीमसेनको मूर्तिमा पूजापाठ गरेर जात्राको शुभारम्भ गरेका थिए । मन्दिर परिसरबाट झ्याँकीसहित निकालि. . .
विराटनगर । विराटनगर-१४ मलाया रोडमा भैंसीसँग कार ठोकिएर अनियन्त्रित हुँदा चारजना घाईते भएका छन् । सडकमा एक्कासी भैंसीसँग ठोकिएको कार अनियन्त्रित भएर एकसय मिटर दुरीमा पल्टिएको हो । बा १९ च २६१८ कारमा सवार एमडी हलिम र रिचा जैन सामान्य घाईते छन् । भैंसी घटना स्थलमै ठहरै मरेको छ । भैंसीमा ठोकिएर कार अनिय�. . .
इशु पन्त विराटनगर । घरको ढल, हज तथा फोहोरमैला नालामा मिसाएको सूचनाका आधारमा विराटनगर महानगरपालिकाले एकवर्षमा ५० वटा कारवाही चलाएको छ । महानगरपालिकाको सरसफाई शाखाले नियमित अनुगमनका क्रममा फोहोरमैला नालामा मिसाउने संस्था तथा व्यक्तिमाथि कारवाही चलाएको हो । आर्थिक वर्ष २०८०/२०८१ मा महानगरपालिकामा �. . .
विराटनगर । मदन भण्डारी फाउन्डेसन कोशी प्रदेशले प्रदेश स्तरीय कार्यशाला गोष्ठी गर्ने भएको छ । पूर्वराष्ट्रपति विद्यादेवि भण्डारीको प्रमुख आतिथ्यमा जबजको मार्गदर्शनमा सुशासन र समृद्धि : अवसर र चुनौती विषयक प्रदेश स्तरीय कार्यशाला गोष्ठी आयोजना गरिएको फाउन्डेसनका सचिव सोमराज थापाले जानकारी दिए । . . .
विराटनगर । विराटनगरको हिमालय रोडमा खाना महोत्सव लगाउने या नलगाउने भन्ने विषयको विवाद टुङ्गिएको छ । केहीदिनदेखी स्थानिय व्यावसायी र मेला आयोजक समिति विच विवाद रहदै आएको थियो । लगाउन दिने बिषयमा उक्त क्षेत्रका व्यवसायी सहमत भएका छन् । विराटनगरको मञ्जिना मुभिज क्रिएशनले असोज १७ गतेदेखी २३ गतेसम्म ह�. . .
विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय, मोरङको विराटनगर ट्राफिक चौकस्थित भवन जीर्ण भएपछि भाडामा भवनमा सरेको छ । बस्नै नहुने भवनमा जेनतेन ट्राफिक प्रशासन चलाउँदै आएपनि अति जीर्ण भएपछि भाडाको भवनमा सारिएको हो । विराटनगर–९ ट्राफिक चौकबाट विराटनगर–२ स्थित भाडाको घरमा सार्ने काम धमाधम भईरहेको ट्रा�. . .
विराटनगर । विराटनगरबाट प्रहरीले गाँजा बोकेका दुईवटा कारसहित चारजनालाई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको छ । सोमबार राती लागुऔषध नियन्त्रण ब्यूरो कोशी प्रदेश प्रहरी कार्यालयको टोलि र इलाका प्रहरी कार्यालय रानीको संयुक्त टोलिले जेकजाँचको क्रममा उनीहरुलाई पक्राउ गरेको हो । कोशी प्रदेश प्रहरी का�. . .
विराटनगर । विराटनगरको बरगाछीमा प्रदेश सरकारले जडान गरेको ट्राफिक लाइट सञ्चालनमा छ । त्यस बाहेक विराटनगर महानगरपालिकाले नगरका पाँच स्थानमा ट्राफिक लाइट जडान गरिरहेको छ । यसको भौतिक प्रगती करिब ९५ प्रतिशत सम्पन्न भएको छ । कन्चनबारी, घाँस चौक, रोडशेष, जलजला, तीनपैनीमा जडान भईरहेका ट्राफिक लाइटमा एआई प�. . .