विराटनगर

दोस्रो स्व. देवी बहादुर कट्वाल-कपिल बहादुर पाण्डे स्मृति टेबल टेनिस प्रतियोगीता सम्पन्न

दोस्रो स्व. देवी बहादुर कट्वाल-कपिल बहादुर पाण्डे स्मृति टेबल टेनिस प्रतियोगीता-२०८१ को सम्पूर्ण फाइनल खेलहरु सम्पन्न भएका छन् । सब जुनियर गर्ल्स सिङल्स (कक्षा ८-१०) तर्फ श्री श्री रविशंकरकी स्वस्तिका चौधरीले बुढानिलकण्ठ स्कुलकी मानसी तामाङलाई ११-७,११-५,११-३ स्कोरले पराजित गर्दै प्रथम हुन सफल भइन् । �. . .


मोर्डन एराको २४ औँ अभिभावक दिवस, विद्यार्थीले देखाए दुई सम्म कुशल प्रतिभा

विराटनगर । विराटनगर ३ आयल निगम पूर्व रहेको मोर्डन एरा स्कुलमा दुइदिनसम्म विभिन्न कार्यक्रम आयोजना गरी २४ औं अभिभावक दिवस भव्य रुपमा सम्पन्न गरेको छ । स्कुल परिसरमा दुई दिनसम्म विभिन्न कार्यक्रम आयोजना गरी शनिबार अभिभावक दिवस सम्पन्न गरेको हो । अभिभावक दिवसको अवसर पारेर स्कुलले विभिन्न कार्यmत्रम �. . .


झिलकुमारी लुइटेल स्मृति पत्रकारिता पुरस्कार विक्रम निरौलालाई दिने घोषणा

विराटनगर । नारदमुनि–पवित्रादेवी लुइटेल स्मृति कोष ग्रामथान–२, झोराहाट मोरङबाट स्थापित झिलकुमारी लुइटेल स्मृति पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघ मोरङ पूर्व अध्यक्ष, बीबीसीका विराटनगर सम्वाददाता, एवम् उद्‌घोष दैनिकका कार्यकारी सम्पादक विक्रम निरौलालाई दिने घोषणा गरिएको छ । कोषको शुक्रबार . . .


भोजपुरका मेयरको विराटनगरमा गाडी भित्रैबाट दुईवटा मोवाईल चोरी

विराटनगर । भोजपुर षडानन्द नगरपालीकाका मेयर सुरेन्द्र उदासको गाडी भित्रैबाट दुईवटा मोवाईल चोरी भएको छ । भोजपुरबाट विराटनगर विशेष कामको शिलशिलमा आएका मेयरको शनिबार विहान सडकमा पार्किङ्ग गरिएको गाडी भित्रैबाट मोवाईल चोरी भएको छ । मेयर उदासका अनुसार प्राय म गाडी भित्रै मोवाईल राख्ने गरेको थिए, एकछि�. . .


नेपाल औषधी व्यवसायी संघ कोशी प्रदेश कार्यसमितिको पदस्थापन

विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडीए) कोशी प्रदेशको नवनिर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । विराटनगरस्थित एनसीडिएको भवनमा शनिबार एक कार्यक्रमको आयोजना गरी नवनिर्वाचित कार्यसमितिको पदस्थापन गरिएको हो । नेपाल औषधी व्यवसायी संघका केन्द्रीय अध्यक्ष प्रकाश कुमार खन्डेवा�. . .


बुढानीलकण्ठ स्कुलको ४१ औं अभिभावक दिवस, एक दर्जन बढी शिक्षक सम्मानित

विराटनगर । विराटनगर – २ सोमबारेमा रहेको बूढानीलकण्ठ सेकेन्डरी इंग्लिस बोर्डिङ स्कुलले विभिन्न कार्यक्रम आयोजना गरी ४१ औं अभिभावक दिवस मनाएको छ । स्कुल परिसरमा दुई दिनसम्म विभिन्न कार्यक्रम आयोजना गरी शनिबार वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको हो । यस अवसरमा विद्यालयले लामो समयसम्म काम गर्ने शि. . .


विराटनगर पुरानो गुद्रीमा शौचालयको मलमुत्र पोखरी

इन्दु साह विराटनगर । विराटनगरका विभिन्न स्थानमा रहेका सार्वजनिक शौचालयहरूमध्ये केहिको अवस्थाले जनस्वास्थ्यमा जोखिम र वातावरणमा प्रदुषण भईरहेका छन् । विराटनगर ९ पुरानो गुद्रीमा रहेको सार्वजनिक शौचालयमा लापरवाहीपूर्ण अवस्था रहेको पाइएको हो। बाहिरबाट हेर्दा चिटिक्क देखिने उक्त शौचालय नजिक जाँद�. . .


विराटनगरका विद्यालयका कति छन् बालबालिका, मिल्दैन महानगरको तथ्यांक

विराटनगर । पाठेघर मुखको क्यान्सर विरुद्धको एचपीभी खोप लगाउने राष्ट्रिय अभियानमा देशभर चलिरहँदा विराटनगर महानगरपालिकाको एउटा तथ्यांकले धेरैलाई झस्कायो । खोपको मापदण्ड अनुसार विद्यालयमा अध्ययनरत कक्षा ६–१० का छात्रा र विद्यालय बाहिर रहेका १०–१४ वर्षसम्मका बालिका छन् । विराटनगर महानगरपालिका भित्�. . .


विराटनगरमा अन्तरविद्यालय विज्ञान प्रदर्शनी, पन्ध्र हजार विद्यार्थी सहभागी

विराटनगर । विराटनगर महानगरपालिकाले महानगरस्तरीय अन्तरविद्यालय विज्ञान प्रदर्शनी आयोजना गरेको छ । विराटनगरस्थित आदर्श माविमा महानगरपालिका भित्रका १५ हजार विद्यार्थीलाई सहभागी गराएर प्रदर्शनी आयोजना गरिएको हो । प्रदर्शनीको उद्घाटन गर्दै महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विज्ञान प्रदर्शनी. . .


अन्तर विद्यालय टेबल टेनिस प्रतियोगीता

विराटनगर टेबल टेनिस क्लबको आयोजनामा विराटनगर- ३ दुर्गा चोकस्थित स्टेलर टेबल टेनिस ट्रेनिङ सेन्टरको कभर्ड हलमा "दोस्रो स्व. देवी बहादुर कट्वाल-कपिल बहादुर पाण्डे स्मृति टेबल टेनिस प्रतियोगीता-२०८१" को पहिलो दिन जुनियर ब्वाइज सिङल्स (कक्षा ८-१०) इभेन्टतर्फको पहिलो क्वार्टरफाइनल खेलमा बुढानिलकण्ठ स्कु�. . .


अर्किड स्कुलमा खेलकुद कार्यक्रम सुरु

विराटनगर । विराटनगर १० मा रहेको अर्किड स्कुलमा बार्षिक कार्यक्रम अन्र्तगत खेलकुद प्रतियोगिता सुरु गरेको छ । स्कुलले हरेक बर्ष आयोजना गर्ने बार्षिक खेलकुद कार्यक्रम अन्र्तगत स्कुलले बिहीबारदेखी खेलकुद कार्यक्रम सुरु गरेको हो । अर्डिक स्कुलका प्रिन्सीपल सिएम श्रेष्ठले स्कुल खेल मैदानमा रिवन काटेर . . .


मोरङमा एकलाख ७४ हजारले लिए राष्ट्रिय परिचयपत्र, तीनलाख ६३ हजार बढीको विवरण संकलन

इशु पन्त विराटनगर । मोरङमा चालु आर्थिक वर्षको छ महिनामा १५ हजार ११४ जनालाई राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले उपलब्ध गराएको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा विवरण भराउनेको संख्या २८ हजार २७८ जना रहेका छन् । सरकारी कामकाजका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य भएपछि प. . .