विराटनगर

तीन वर्षपछि विराटनगरमा सडक सीमामा पर्नेे घर भत्काइयो

प्रेम देवान विराटनगर । यतिबेला काठमान्डौंमा मेयर बालेन शाहले सरकारी जग्गा कब्जा गरेर बनाईएका संरचनादेखि सडक सीमा मिचेर बनेका भवनहरु भटाभट भत्काउँदै आएका छन् । सरकारी जग्गाहरु कब्जा गर्ने कसैलाई पनि बालेनले छाड्दैनन् । सुरुमा मौखिक त्यसपछि लिखित सूचना दिन्छन् । नमानेपछि आफैं भत्काउन पुग्छन् । वि�. . .


टी–२० विश्वकप क्रिकेट खेल्ने खेलाडीलाई हौसला दिन विराटनगरमा मोटरसाईकल ¥याली

विराटनगर । हिरो मोटरसाईकलको नेपालका लागि आधिकारिक विक्रेता सीजी मोटर्सले आईसीसी टी–२० विश्वकपमा भाग लिइरहेको नेपाली क्रिकेट टिमलाई शुभकामना स्वरुप नेपालका विभिन्न स्थानमा मोटरसाईकल ¥याली निकालेको छ । नेपाल र नेपालीको सानलाई टी–२० विश्वकप क्रिकेट मार्फत विश्वभरी चिनाउने नेपाली खेलाडीको हौसला �. . .


विराटनगरको मिल्स एरियामा ‘रानी मिनी महोत्सव’

विराटनगर । रानी युवा क्लबलाई खेलकुद गतिविधी चलायमान बनाउनको लागि विराटनगरको रानीमा रानी महोत्सव सुरु भएको छ । विराटनगर १५ स्थित गौतम बुद्ध स्कुल दक्षिण खाली मैदानमा जेठ १७ गतेबाट असार १७ गते सम्म एक महिने व्यापारिक, सांगीतिक तथा फुड फेष्टिवल महोत्सव आयोजना गरिएको छ । विराटनगर १६ मा रहेको रानी युवा �. . .


प्रथम नोना कोइराला स्मृती बास्केटबल प्रतियोगिताको दुईवटै उपाधि चिल्ड्रेन एकेडेमीलाई

विराटनगर । प्रथम नोना कोइराला स्मृती बास्केटबल प्रतियोगिताको दुईवटै उपाधि चिल्ड्रेन एकेडेमीले हात पारेको छ । विराटनगरस्थित कोबास कलेजको बास्केटबल कोर्टमा आज भएको फाइनल खेलमा पुरुष र महिलातर्फ चिल्ड्रेन एकेडेमीले प्रतियोगिताको उपाधि हात पार्न सफल भएको हो। पुरुषतर्फ चिल्ड्रेन एकेडेमीले केके इन्�. . .


कसूरजन्य मुद्दामा प्रयोग भएका दश थान अटो-टेम्पोको लिलामी बिक्री

विराटनगर । मोरङ्ग जिल्ला अदालतमा विभिन्न मुद्दाहरूमा कसूरजन्य ठहरिएका १० थान अटो तथा टेम्पोहरू लिलाम बिक्रीका लागि जिल्ला प्रशासन कार्यालय, मोरङले दोस्रो पटक सूचना प्रकाशित गरेको छ। पहिलो पटक सूचना प्रकाशित गर्दा कसैको पनि दरखास्त नपरेपछि जिल्लास्तरीय मूल्याङ्कन समितिले पुनः मूल्यांकन गरी पहिल�. . .


कृषि उत्पादन सहज बनाउन सुझाव

विराटनगर । कृषि उत्पादन निर्यात बढाउन सहज बनाईनुपर्ने अलैंची तथा चिया उत्पादक संघका अधिकारीहरुको सुझाव रहेको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले प्रादेशिक व्यापार रणनीति विषयमा आयोजना गरेको छलफल कार्यक्रममा अलैंची तथा चिया निर्यातमा भूमिका कमजोर देखिएको गुनासो गरिएको हो । महासंघका वस्. . .


जताततै रोकिन्छन् बस, यात्रु तान्न दौडन्छन् सहचालक

विराटनगर । राजमार्गमा सार्वजानिक सवारीले यात्रु लिने होडमा तिव्र गतिसँगै जताततै बस रोकेर सडकमा हिड्नेहरुलाई सहचालकहरुले तानातान गर्दा दुर्घटना जोखिम बढ्ने गरेको बताएका छन् । मोरङको बेलबारी–३ स्थित बेलबारी बहुमुखी क्याम्पसमा आयोजित एक कार्यक्रमका वक्ताहरुले सार्वजानिक सवारी चालकले सडक अनुशासन �. . .


घरघरमा पुगेर विराटनगरमा अपाङ्गता भएका व्यक्तिको गणना

इशु पन्त विराटनगर। विराटनगर महानगरपालिकामा फरक क्षमता भएका व्यक्ति अर्थात् अपाङ्गता गणना सम्पन्न भएको छ । महानगरपालिका, सामाजिक विकास मन्त्रालय र करुणा फाउन्डेसन संस्थाको सहकार्यमा तथ्याङ्क संकलन गरिएको हो। हरेक वडामा घरमै पुगेर तथ्याङ्क संकलन गर्ने काम गरिएको हो । आर्थिक वर्ष २०८०\२०८१ मा महानग. . .


विराटनगरमा प्रथम नोना कोइराला स्मृती बास्केटबल प्रतियोगिताको फाइनल भोलि हुने

विराटनगर । प्रथम नोना कोइराला स्मृती बास्केटबल प्रतियोगिताको फाइनल खेल जेठ २२ गते हुने भएको छ। विराटनगरस्थित कोबास कलेजको बास्केटबल कोर्टमा उक्त बिहान ७ बजेदेखि फाइनल खेल हुने भएको हो। उक्त प्रतियोगिताको फाइनलमा पुरुषतर्फ चिल्ड्रेन एकेडेमी र केके इन्टरनेशनल पुगेको छ। भने महिलातर्फ चिल्ड्रेन एक�. . .


विराटनगर सौन्दर्यकरणका लागि सानिमा बैंकको दुईलाख सहयोग

विराटनगर । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाहरुबाट सहयोग जुट्ने क्रम जारी रहेको छ । हालसम्म ७ वटा विभिन्न बैंकहरुबाट १२ लाख रुपैयाँ जम्मा भइसकेको छ । सो सडकको सौन्दर्यकरणका लागि ५५ लाख रुप�. . .


विराटनगरका पाँच स्थानमा ट्राफिक लाइट जडानको प्रक्रिया अन्तिम चरणमा

इन्दु साह विराटनगर । विराटनगरका विभिन्न पाँच स्थानमा ट्राफिक लाइट जडानका लागि महानगरले प्रक्रिया अन्तिम चरणमा पु¥याएको छ । महानगरपालिकाले चैत १९ गते बोलपत्र आह्वान गर्दै प्रस्ताव पेश गर्न सुचना जारी गरेको थियो । त्यसका आधारमा दुईवटा फर्मले प्राविधिक प्रस्ताव दर्ता गराएका थिए । महानगरपालिकाले अब . . .


टी-१० क्रिकेटको उपाधि वाइआरसीसीलाई

विराटनगर । प्रथम कोशी प्रदेश दिवा रात्रीकालीन टी-१० क्रिकेट प्रतियोगिताको उपाधि वाइआरसिसि विराट ब्लास्टर्सले जितेको छ । विराटनगर महानगरपालिका- ६ नम्बर वडाको आयोजनामा आइतबार सम्पन्न भएको फाइनलमा एनबीएससी लायन्सलाई १० विकेटले हराउँदै वाइआरसीसीले उपाधि जितेको हो । जितसँगै वाइआरसीसीले नगद ५ लाख र�. . .