विराटनगर

विराटनगर–१८ मा राष्ट्रिय परिचयपत्र विवरण संकलनमा खटिएका कर्मचारीसँग हैरान छन् सेवाग्राही

विराटनगर । विराटनगर महानगरपालिका–१८ मा राष्ट्रिय परिचयपत्र विवरण संकलनका लागि खटाइएका कर्मचारी नजाँदा सेवाग्राहीले हैरान बेहोर्नु परेको छ । बैशाख २६ गतेदेखि सुरु भएको विवरण संकलनको काम कहिले हुने भन्ने यकिन नहुँदा सेवाग्राही बारम्बार फर्कनु परेको गुनासो छ । वडा अध्यक्ष जीतेन्द्र कुमार साहले जिल. . .


आन्दोलनरत पक्षलाई वार्तामा आउन मुख्यमन्त्री कार्कीको आग्रह

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गरेका छन् । १६ औं गणतन्त्र दिवसको अवसरमा मुख्यमन्त्री कार्यालय आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेशको नाम ‘कोशी’प्रति असहमति जनाउँदै आन्दोलनरत पहिचान पक्षधरलाई वार्तामा आउन आग्रह गरेका हु. . .


सरकार र आन्दोलनकारीको चेपुवामा विराटनगरका जनता, मन्त्रालय

सुजता लिम्बु विराटनगर । प्रदेश १ ले कोशी नाम पाएपछि प्रदेशको नाम खारेजीको माग राख्दै पहिचान पक्षधरका विभिन्न संघ संगठनले थालेको आन्दोलन तीन महिना भएको छ । फागुन १७ गते प्रदेश १ ले कोशी नाम पाएसँगै यतिबेला पहिचानपक्षधर प्रदेशको नाम पहिचानको आधारमा हुनुपर्ने माग राख्दै सडक आन्दोलनमा छन् । प्रदेशको र�. . .


केन्द्र सरकारबाट प्रदेश र स्थानीय तहले कति पाए बजेट ?

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत सरकारले अनुदानका रुपमा प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्ने बजेटको आकार सार्वजनिक गरेको छ । बजेट वक्तव्यअनुसार आगामी आर्थिक वर्षका लागि स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदानतर्फ रु एक खर्ब ४६ अर्ब र ससर्त अनुदानतर्फ दुई खर्ब २७ अर्ब छुट्याइएको. . .


सरकारी संयन्त्रमध्ये विराटनगर महानगरपालिका उत्कृष्ट

विराटनगर । विराटनगर महानगरपालिकालाई स्वास्थ्य मन्त्रालयले पुरस्कृत गर्ने भएको छ । सार्वजनिकस्थलहरुमा सुर्तीजन्य पदार्थको बिक्री वितरण र सेवनमा रोक लगाएर उदाहरणीय कार्य गरेको भन्दै मन्त्रालयले सरकारी संयन्त्रणतर्फ विराटनगर महानगरपालिकालाई सर्वोत्कृष्ट पुरस्कार प्रदान गर्न लागेको हो । मन्त�. . .


नवौं नगर बाल भेला सम्पन्न

विराटनगर । विराटनगर महानगरपालिकाको आयोजनामा नवौं नगर बाल भेला सम्पन्न भएको छ । नगर बाल क्बल सञ्जालको सहआयोजना रहेको कार्यक्रमको महानगरकी उपमेयर शिल्पा निराला कार्कीले उद्घाटन गर्नुभयो । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा बालबालिकाका विषय सम्बोधन गराउन बालभेला आयोजना गरिएको हो । यस�. . .


विराटनगर अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिताको उपाधि भानु मेमोरियललाई

विराटनगर । विराटनगर अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगितामा भानु मेमोरियल प्रथम भएको छ । आइतबार महिनावारी स्वच्छता दिवसको अवसरमा विराट हेल्थ केयर इन्डष्ट्रिज प्रालिले संचालन गरेको प्रतियोगितामा भानु मेमोरियलकी श्रेया निरौला प्रथम भएकी हुन् । कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरुको लागि आयो�. . .


समुदाय स्तरको स्वास्थ्य र पोषण सर्वेक्षण सम्बन्धि अभिमुखीकरण तालिम सम्पन्न

विराटनगर । समुदाय स्तरको स्वास्थ्य र पोषण सर्वेक्षण सम्बन्धि तिन दिने अभिमुखीकरण तालिम सम्पन्न भएको छ। बुढीगंगा गाउँपालिकाको आयोजना तथा स्वास्थ्य पोषण शिक्षा तथा कृषि अनुसन्धान विकास नेपाल, सीआईओ (CIO) र सीएएफओडीएटी (CAFODAT) संगको साझेदारी तथा प्राविधिक सहयोगमा अभिमुखीकरण तालिम सम्पन्न भएको हो। गाउँपा�. . .


कोशी प्रदेशको विरोधमा विराटनगरको देवकोटा चौक तनावग्रस्त (फोटो फिचर )

विराटनगर । कोशी नाम खारेजको माग गर्दै प्रदर्शनमा आएका पहिचान पक्षधर र प्रहरीबीच झडप हुँदा कोशी प्रदेशसभा भवन आसपासको क्षेत्र तनावग्रस्त बनेको छ । कोशी प्रदेशसभाको बजेट अधिवेशन आईतबारबाट सुरु भएसँगै पहिचान पक्षधर विहानैदेखी देवकोटा चौक स्थित प्रदेशसभा बाहिर आसपास तैनाथ रुपमा खटेका थिए । त्यति कै म. . .


हातको हतकडीले घाँटी रेट्ने प्रयास

विराटनगर । जिल्ला सरकारी वकिलको कार्यालय मोरङ परिसरमा एकजना थुनुवाले गलत प्रयास गरेर मृत्युवरण गर्न खोजेका छन् । जबरजस्ती करणी मुद्दामा पक्राउ परेका उर्लाबारीका ३० वर्षीय केशव नेपालीले कार्यालयको शौचालयमा हत्कडीले घाँटी रेटेका हुन् । त्यस क्रममा गम्भीर घाइते नेपालीलाई कोशी अस्पताल भर्ना गरिएक�. . .


विराटनगर महानगरको लोगो : सबै अटाउन खोज्दा आलोचनाको भार

विराटनगर । विराटनगर महागरपालिको प्रतीक चिन्ह (लोगो) आफ्नै बनेको छ । महानगरपालिकाले सार्वजानिक सूचना आह्वान गरेर मागेका ढाँचामध्ये नरकुमार श्रेष्ठको लोगो कार्यन्वयनमा ल्याइएको हो । महानगरपालिकाले सार्वजानिक सूचना जारी गरेर आम नागरिकसँग लोगोको ढाँचा पठाउन आग्रह गरेको थियो । त्यसमा महानगरपालिकाक�. . .


आन्दोलनरत पक्षधरलाई वार्तामा बोलाउन संसदमा माग

विराटनगर । आन्दोलनमा रहेका पहिचान पक्षधरलाई वार्तामा बोलाउन सांसदहरुले माग गरेका छन् । कोशी प्रदेशको आइतबार बसेको प्रदेशसभा बैठकको शुन्य समयलाई सम्बोधन सांसदहरुले तत्काल वार्तामा बोलाउन सरकारसँग माग गरेका हुन् । नेकपा एकीकृत समाजवादीका सांसद कमल प्रसाद जबेगुले बहुमतको आधारमा नामकरण पास भए पनि ब. . .