इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाको शहरी विकास तथा योजना महाशाखाले महानगरपालिका भित्रका सडकहरूमा भएका खाल्डाहरूका टाल्ने प्रक्रियाका लागि बोलपत्र आह्वान गर्ने भएको छ । यसका लागि अहिले सडकहरुमा कहाँ र कस्ता खाल्डा परेका छन् भनेर यकिन गर्ने काम भईरहेको दावी गरिएको छ । विराटनगर महानगरपालि�. . .
विराटनगर । ‘साबित्रीको बाख्रो’ नाटक मञ्चनसँगै विराटनगर विद्यालय नाटक महोत्सवको चौथौ संस्करण समापन भएको छ । सोमबार रंगेलीको श्री एकता सेकेण्डरी स्कुलले भवानी भिक्षुको कथामाथि रमेशचन्द्र अधिकारीको निर्देशनमा नाटक मञ्चन गर्दै महोत्सव सकिएको हो। आरोहण गुरुकुल विराटनगरको आयोजनामा दश दिन भएको महो�. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असोज २ गते विश्वासको मत लिने हुनु भएको छ । नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बन्नु भएका कार्कीले माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि दोश्रो पटक विश्वासको मत लिन लाग्नुभएको हो। माओवादीले भदौ १४ गते समर्थन फिर्ता लिएको थि�. . .
विराटनगर । विद्यालयस्तरीय 'विराटनगर बास्केटबल कप' पाचौं संस्करणको उपाधि दुई विद्यालयले जितेका छन्। एभरेष्ट स्कुलको बास्केटबल कोर्टमा आइतबार भएको फाइनलमा पुरुषतर्फ विकेभीएम र महिलातर्फ अरनिको स्कुलले उपाधि जितेको हुन्। विराटनगर बास्केटबल एकेडेमीको आयोजनामा भदौ ९ गतेदेखि ३० गतेसम्म संचालन भए�. . .
विराटनगर । कोशी प्रदेश स्काउट कार्यालयले राष्ट्रिय बाल दिवसको अवसरमा "बालबालिकासँग मुख्यमन्त्री" कार्यक्रम भव्यताका साथ आयोजना गरेको छ। नेपाल स्काउट कोशी प्रदेशका प्रमुख स्काउट एवं सामाजिक विकास मन्त्री माननीय पाँचकर्ण राईको अध्यक्षतामा सम्पन्न भएको यस कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री ह�. . .
विराटनगर । विराटनगरबाट प्रतिबन्धित लागुऔषध गाँजासहित दुई युवक पक्राउ परेका छन् । गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानी विराटनगरका प्रहरी निरीक्षक प्रकाश थापा र लागु औषध ब्युरोको टोलीले संयुक्त रुपमा कारमा लोड गरिएको गाँजा सहित ती युवालाई प्रहरीले पक्राउ गरेको हो । नेपालबाट भारत तर्फ . . .
विराटनगर । विराटनगर रानी सडक खण्डमा पार्किङ गरेर राखिएको ट्रकमा आइतबार राति मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१४ हनुमान मन्दिर नजिक कोशी राजमार्गमा दुर्घटना भएको हो । सडकको साइडमा पार्किङ गरेर राखिएको यूपी ३ पी २८९१ नम्बरको ट्रकमा विराटनगरबाट रानीत. . .
विराटनगरबाट दाङ जाँदै गरेको यात्रुबाहक बस बारामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परि ४२ जना घाइते भएका छन् । घाइते मध्ये ७ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । विराटनगरबाट दाङ जाँदै गरेको ना ८ ख ११६४ नम्बरको बस बाराको निजगढ नगरपालिका -८ उनासी पुल नजिक दुर्घटना भएको हो । दुर्. . .
विराटनगर । विराटनगर–१० (साविक विराटनगर–१३) स्थित संसारीमाई मन्दिरको जग्गा घुमाईफिराई माईस्थानकै नाममा हुने सर्वोच्च अदालतले फैसला सुनाएको छ । सर्वोच्च अदालतको भदौ २४ गतेको फैसलाले माइस्थान मन्दिरका नाममा जग्गा कायम हुने ठहर गरेको हो । यद्यपी फैसलाको पूर्ण पाठ भने आएको छैन । भानु मोरङ साँस्कृतिक स�. . .
विराटनगर । राष्ट्रिय बाल दिवसको अवसरमा विराट नर्सिङ होम प्रालिले नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ। ‘बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका साथ नर्सिङ होमले नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो। दक्ष तथा अनुभवी वरिष्ठ बाल रोग नवजात शिशु विशेषज्ञको टोलीले शिविरमा �. . .
इन्दु साह विराटनगर । विराटनगरका विभिन्न स्थानहरूमा बिरयानी हाउसहरूको संख्या बढ्दै गएको छ। यी हाउसहरूमा साकाहारी र मांसाहारी गरी दुई प्रकारका बिरयानी पाइन्छन्, जुन स्थानीयहरू माझ लोकप्रिय खाद्य परिकार बनेको छ। तर, यसको बढ्दो लोकप्रियतासँगै स्वास्थ्य र सुरक्षाका चुनौतीहरू पनि उतिकै छन् । रोयल विरय. . .
विराटनगर । धनकुटाका केशव दाहाल तीन वर्षका छोरा र श्रीमती छोडेर कमाउन विदेश गए । ‘छोराको स्याहार गर, म केहि कमाउँछु’ श्रीमती आकृति गौतमलाई भन्दै गएको १७ महिनापछि उनको विदेशमै मुटु फुट्ला जस्तो खबर पुग्यो । श्रीमती आकृतिको स्तनमा सानो गाँठो निस्कियो । विस्तारै बढ्दै गएर पानी जमेपछि उनी अस्पताल पुगिन् ।. . .