इन्दु साह विराटनगर । विराटनगर महानगरभित्र रहेका विभिन्न संस्थाले डिभिजन वन कार्यलयबाट निःशुल्क विरुवा लिने गरेका छन्। वन कार्यालयले निःशुल्क उपलब्ध गराउने बिरुवा देखाएर रोपिन्छ । सामाजिक काम गरेको, वातावरणको क्षेत्रमा योगदान दिएको, हरित शहरलाई सहयोग गरेको भनेर जे जे नाम दिएर रोपिने गरिएको भएपनि ब�. . .
विराटनगर । विराटनगर र सुनसरीको देवानगञ्जबाट प्रहरीले ६९० केजी गाँजासहित चाारजनालाई पक्राउ गरेको छ । प्रहरीले मिनि ट्रकमा ठुलो परिमाणमा गाँजा लोड गरेर सुनसरीको देवागञ्जबाट साहेबगञ्ज तर्फ लैजादै गरेको सूचानाको आधारमा देवानगञ्ज–५ बाट गाँजासहित तीनजनालाई पक्राउ गरेको हो । मंगलबार राती इलाका प्रहरी �. . .
विराटनगर । विराटनरमा पहिलो पटक आयोजना भएको खुल्ला ‘विराटनगर डेड लिफ्ट किङ्ग एण्ड क्वुइन’ प्रतियोगिता सम्पन्न भएको छ । महेन्द्रचौकस्थित पुरानो नेपाल बजारको बिल्डिङमा सञ्चालित द जीम र विराटनगर–३ को फ्रिस्टायल फिटनेस एण्ड जीमको संयुक्त आयोजना तथा एनवाईएफसीको प्राविधिक सहयोगमा ‘विराटनगर डेड लिफ्ट �. . .
विराटनगर । धनकुटा सागुरीगढी फुवाफोक ३ घर भई हाल विराटनगर १२ बखरी दिदिकोमा बस्दै आएकी ३१ वर्षीया अनु लिम्बूलाई ब्रेन ट्युमरको उपचारका लागि सहयोग गरिदिन परिवारले आग्रह गरेको छ । एक वर्ष अगाडीदेखी ब्रेन ट्युमर रोगबाट पिडित बनेकी अनुको उपचारका लागि आर्थिक अभाव भएको भन्दै परिवारले सहयोगको अपिल गरेको ह�. . .
विराटनगर । मोरङमा प्रहरीले काँचो केरा लोड भएको पिकअप भेनबाट २५० केजी गाँजा बरामद गरेको छ । भारत लैजाँदै गरेको अवस्थामा विराटनगर महानगरपालिका–१७ आईसीपी रोडबाट प्रदेश १–०२–०२ च ६३३१ नम्बरको पिकअप भ्यानबाट गाँजा बरामद भएको हो । मंगलबार राति साढ ११ बजेतिर काँचो केरा लोड गरिएको पिकअप भेनमा गाँजा लैजादै �. . .
इन्दु साह विराटनगर। विराटनगर महानगरमा विगत दुईवर्षदेखि युवाले रोज्ने व्यवसायमा रेष्टुरेन्ट एण्ड बार र होटल धेरै छन् । विदेश जानुको विकल्पमा खोजिने धेरै विकल्पमध्ये रेष्टुरेन्ट एण्ड बारमा लगानी गर्ने जस्तै चिया बिक्री गर्ने व्यवसायमा नि उतिकै लगानी आकर्षित भएको देखिन्छ । सानो झुपडी वा एउटा सटरमा भ. . .
विराटनगर । कोशी प्रदेशका उद्योगी–व्यवसायीले प्रदेश सरकारले बजेट निर्माण गर्दा स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने सुझाव दिइएका छन् । कोशी प्रदेशसभा अर्थ समितिले निजी क्षेत्रसँग आयोजना गरेको कार्यक्रममा कृषि तथा पशुपालनलाई केन्द्रमा राखेर बजेट निर्माण गर्न सुझाव दिएका हुन् । कोशी प्रदेशम�. . .
विराटनगर । मोरङको रतुवामाई नगरपालिका–६ रातुपाडामा लागुऔषध कारोबारीले प्रहरीलाई आक्रमण प्रयास गरेपछि गोली हानेर नियन्त्रणमा लिइएको छ । भारत बिहार किसनगञ्ज–८ का भगिरथ हरिजनलाई नियन्त्रणमा लिने प्रयास गर्दा प्रहरीमाथि आक्रमण गरेपछि गोलि हानेर नियन्त्रणमा लिइएको हो । मोरङ प्रहरीका प्रमुख नवराज का. . .
विराटनगर । मोरङमा बैशाख महिनामा मात्रै हराएका २१ मोवाइल प्रहरीले बरामद गरेर सम्बन्धित धनीको हाता लगाई दिएको छ । विभिन्न समयमा हराएका मोवाइल खोज तलास गर्ने क्रममा फेला पारेपछि धनीलाई फिर्ता गराइएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार आर्थिक वर्ष �. . .
विराटनगर । मोरङ प्रहरीले लागुऔषध कारोबारीमाथि गोली चलाएर नियन्त्रणमा लिइएको छ । मोरङको रतुवामाई–६ रातुपाडामा भारतीय नागरिक भगिरथ हरिजनमाथि गोली चलाएको हो । मोरङ प्रहरीका प्रवक्ता ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार उनको साथबाट १५० ग्राम ब्राउन सुगर बरामद भएको छ । कारोबार गरिरहेको सुचना आधारमा ला�. . .
विराटनगर । विराटनगर महानगरपालिका सहकारी शाखाको आयोजनामा मंगलबारदेखि लेखा तथा पल्र्स तालिम सुरु भएको छ । तालिमको महानगरको आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेले उद्घाटन गर्नुभयो । पाँचदिनसम्म सञ्चालन हुने तालिममा ह्रास कट्टी, जोखिम ऋण व्यवस्थापन, तिर्नुपर्ने रकम, ब्याज मुल्तवी, अन्तिम मालशे. . .
विराटनगर । विराटनगर महानगरपालिकाले आयोजना गरेको एकीकृत विशेषज्ञ स्वास्थ्य शिविरमा चार सयभन्दा बढीले सेवा लिएका छन् । विराटनगर वडा नम्बर ५ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा आज आयोजित निःशुल्क एकीकृत स्वास्थ्य शिविरमा ४ सय २० जनाले सेवा लिएको स्वास्थ्य महाशाखाका स्वास्थ्य अधिकृत मानिकचन भगतले ज�. . .