विराटनगर

सिक्दासिक्दै अस्ताए विराटनगरका सुशान्त

विराटनगर । ‘केहि सिकिहालौं भन्ने मनसाय प्रेरित थियो’ बुधबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएका आफ्ना भान्जा सुशान्तलाई सम्झदैं मामा अर्जुनबिक्रम खड्काले भने–सिकाई उचाईमा थियो, परिणाम आउनु पूर्व नै दैव लाग्यो । सरकारले को–पाइलट सुशान्तसहित जहाज दुर. . .


मेनपावर व्यवसायी विराटनगरकाे एक हाेटलमा मृ*त भे*टिए

विराटनगर । एक जना मेनपावर व्यवसायी विराटनगरमा मृत भेटिएका छन् । सुनसरीकाे इनरुवा नगरपालिका -६ घर भएका २८ वर्षीया राजिव फुयाल बिहिबार बिहान विराटनगर ११ नयाँ गुद्री अगाडिको हाेटलमा मृत भेटिएका हुन् । हाेटलकाे १०८ नम्बर काेठामा झून्डिएकाे अवस्थामा उनकाे शव भेटिएको छ । अहिले घटना स्थलमा वडा प्रहरी का�. . .


कोशी प्रदेश प्रथम विद्यार्थीलाई हिमालय दर्शन कलेजको सम्मान

विराटनगर  ।  विराटनगर ९ मा रहेको हिमालय दर्शन कलेजले कोशी प्रदेश टप गर्ने यसै कलेजका विद्यार्थीहरुलाई सम्मान गरेको छ ।  वि आइ एम छैटौं सेमेस्टरको त्रि वि ले हालै प्रकाशित गरेको परीक्षाफलमा ३.९३ एस जि पि ए ल्याई कोशी प्रदेशमै टप गर्ने छात्रा आश्मा तुलाधर र ३.८८ एस जि पि ए ल्याई कोशी प्रदेशमै तेस्रो हुन सफल . . .


शिक्षादिपमा व्यवस्थापन र होटल मेनेजमेन्टमा भर्ना भएका विद्यार्थीलाई अभिमुखिकरण

विराटनगर । विज्ञान संकायमा मात्रै होइन व्यवस्थापन र होटल म्यानिजमेन्टको क्षेत्रमा पनि अब्बल सावित भएको विराटनगरको शिक्षादीप कलेजमा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई स्वागत गर्दै अभिमुखिकरण गराएको छ । कलेजले बुधबार एक कार्यक्रम आयोजना गरी व्यवस्थापन र होटल मेनेजमेन्टमा कक्षा ११ मा भर्ना भएका नय�. . .


जनचेतना बढ्यो तर घट्दैन घरेलु हिंसा

इन्दु साह विराटनगर । घरेलु हिंसाबाट पीडित ४२ वर्षीय सुनीता साहको दैनिकी विभिन्न न्यायिक निकाय र मिडियाहाउस धाएर वित्ने गरेको छ । विगत ६ वर्षदेखि उनी घरेलु हिंसाको शिकार भएकी छिन् । मोरङको धनपालथान–२ का श्यामप्रसाद साहले २०७३ साल २ महिना ८ गते भारतको उत्तर प्रदेशकी सुनिता साहसंग विवाहा गरेका थिए । सु. . .


विराटनगरका तीनजनासहित, सप्तरीका पत्रकार खतिवडाका छोरी–ज्वाँई र नातिको समेत निधन

विराटनगर । त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरको ९ एन–एएमई सिआरजे–२०० जहाज दुर्घटनामा सप्तरीका अग्रज पत्रकार प्रकाश खतिवडाकी छोरी–ज्वाँई र नातिको समेत निधन भएको छ । मृत्यु भएका १८ जना मध्ये तीनजना पत्रकार खतिवडाको परिवारका सदस्य रहेको खुलेको हो । यसैगरी विराटनगरका समेत तीनजना रहे�. . .


विराटनगरमा होटल रत्ना परिसरको सम्राट क्यासिनो : रातभर जुवा, दिनभर आपूर्तिकर्तासँग भागाभाग

विराटनगर । विराटनगर बसपार्कस्थित होटल रत्ना परिसरमा सञ्चालित सम्राट क्यासिनोले मालवस्तु आपूर्तिकर्ताको रकम भुक्तानी गर्न आलटाल गरेको गुनासो बढ्दै गएको छ । रातभर जुवा खेलाइने क्यासिनोमा रक्सी, मासु, अण्डा, तरकारीसहित विभिन्न आइटमहरु सप्लाई गर्दै आएका व्यक्तिहरुको रकम भुक्तानी रोकेर क्यासिनोका जि�. . .


सौर्यको जहाज दुर्घटनामामा ज्यान गुमाउने को–को छन्

विराटनगर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको मृत्यु र एकजना घाईते भएको नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जानकारी दिइएको छ । दुर्घटनास्थलबाट १८ जनाको शव संकलन भएको र एकजनाको उद्धार भएको जानकारी दिइएको हो । बुधबार ११ः११ ब�. . .


सौर्य एयरलाइन्स दुर्घटनामा १५ जनाको मृत्यु, चार जना उद्धारपछि अस्पताल भर्ना

विराटनगर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १५ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिइएको छ । प्रहरीका अनुसार क्याप्टेन मनिष शाक्यको उद्धारपछि केएमसी अस्पताल लगिएको छ । बुधबार ११ः०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उडेको बिमानमा १७ जन�. . .


सौर्य एयरलाइन्सका क्याप्टेन मनिष शाक्य केएमसीमा भर्ना

विराटनगर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा घाईत क्याप्टेन मनिष शाक्यको उद्धारपछि केएमसी अस्पताल लगिएको छ । उनलाई उद्दार गरी उपचारका लागि सिनामंगलस्थित केएमसी अस्पतालमा भर्ना गरिएको छ । केएसीका जेनेरल मेनेन्जर नारायण दाहालका अनुसार शाक्यको अवस्था खतरामु�. . .


विराटनगरका पाँच विद्यालय र विद्यार्थीलाई महानगरपालिकाको सम्मान

विराटनगर । माध्यमिक शिक्षा परीक्षा (एसईई)– २०८० मा उत्कृष्ट नतिजा ल्याउने विराटनगर महानगरपालिका भित्रका एभरेष्ट स्कुलसहितका ४ विद्यालय र ६ जना विद्यार्थीलाई विराटनगर महानगरपालिकाले सम्मान गरेको छ । महानगरको सभाहलमा आयोजित कार्यक्रममा कोशी प्रदेशबाट नै ३ जना विद्यार्थी ४ जीपीए सहित सतप्रतिशत नति. . .


विराटनगरमा पहिलोपटक शिवगंगा आरती शुभारम्भ

विराटनगर । विराटनगरको पुष्पलालचोकस्थित घिनाघाटमा शिवगंगा आरती शुभारम्भ गरिएको छ । वैदिक एवं सनातन परम्परा अनुसार शुरु गरिएको आरतीमा उल्लेख्य संख्याका सर्वसाधारणले सहभागिता जनाएका छन् । विराटनगर महानगरपालिकाको पुर्वी सिमाना भएर बग्ने विराटनगर १९ को घिनाघाटमा साउन ७ गते साँझबाट शिवगंगा आरती शु. . .