विराटनगर

सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्री वितरण निषेधमा विराटनगर महानगरको कडाइ

विराटनगर । गत पुस २७ गते सम्पन्न ११ औं नगरसभाको निणर्य कार्यान्वयन गर्दै विराटनगर महानगरपालिकाले यही वैशाख १ गतेदेखि सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्री वितरणलाई निषेध गरेको छ । महानगरले सञ्चारमाध्यम सूचना प्रकाशित गर्नुका साथै माइकिङ गरेर निणर्य कार्यान्वयन गर्न आग्रह गर्दै आएक�. . .


तीन दिवसीय ‘समर क्याम्प २०२३’ सम्पन्न

विराटनगर । माहेश्वरी युवा मञ्च र माहेश्वरी महिला मञ्च विराटनगरको आयोजनामा बालबालिका लक्षित तीन दिवसीय 'समर क्याम्प २०२३' कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको पहिलो दिन बालवालिकाहरूलाई सास्थम कलेज, एसियन बिस्कुट कन्फेक्सनरी प्रा लि तथा गुडलाइफ वेभरेजमा अध्ययन अवलोकन गराई त्यहाँको उत्पादन लगायतक. . .


विराटनगर रानी नाकामा खटिएका प्रहरी सशस्त्रको नियन्त्रणमा

विराटनगर । सीमा क्षेत्र रानीमा जोगबनीबाट सामान खरिद गरेर फर्कनेसँग रकम असुलेको आरोपमा सशस्त्र प्रहरी बलका रानीका नौजना क्रसचेकमा परेका छन् । सशस्त्र प्रहरी बल नेपाल कोशी प्रदेश कार्यालयबाट आकस्मिक अनुगमनका आएको टोलिले बिओपी रानीबाट परिचालित उनीहरुलाई कार्यस्थलबाटै फिर्ता लगेको हो । उनीहरु भन्स�. . .


विराटनगरमा भित्रियो हिकभिजनका उत्पादन

विराटनगर । विराटनगर–११ जनपथ टोलमा रिद्दी सप्लायर्सले हिकभिजका उत्पादनहरुको आधिकारिक बिक्रेताको कारोबार सुरु गरेको छ । बैशाख १ गते नवनिर्मित शो–रुम भवनको उद्घाटन गरिएसँगै सामाग्रीहरुको बिक्री सुरु भएको हो । सन्तोष रिजालले शो–रुमको उद्घाटन तथा विराटनगर महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्. . .


विराटनगरमा हिक भिजनको नयाँ शोरुम

विराटनगर ११ स्थित जनपथ टोलमा ऋद्धि सप्लायर्सले सुविधासम्पन्न शोरुम सञ्चालनमा ल्याएको छ । हिक भिजन सिसी टिभी क्यामरा उत्पादन गर्ने विश्व प्रसिद्ध कम्पनीको शोरुम संचालनमा आएको हो । ऋद्धि सप्लायर्सले हिक भिजन सिसि टिभी क्यामराको विक्री गर्ने आधिकारिक विक्रेताको रुपमा उक्त शोरुम संचालनमा ल्याइएको. . .


दिल्ली पब्लिक स्कुल विराटनगर र स्कुल अफ एजुकेशन काठमाडौं युनिभर्सिटीविच सम्झौता

विराटनगर । दिल्ली पब्लिक स्कुल विराटनगरले विद्यालयको शैक्षिक गुणस्तरमा अभिवृद्धि गराउन स्कुल अफ एजुकेशन, काठमाडौं युनिभर्सिटीसँग सम्झौता गरेको छ । विद्यालयको मानवीय स्रोत एवम् विभिन्न स्रोत साधनहरूको विकास गर्ने उद्देश्यले शिक्षक, कर्मचारी एवम् व्यवस्थापकको पेशागत दक्षतामा अभिवृद्धि गराउन स्. . .


नयाँ वर्ष सिर्जनशील सोच

नयाँ वर्ष प्रचलनमा रहेको पात्रोको प्रथम दिन तथा वर्ष वा सालको आरम्भ लाई भनिन्छ । नेपाल लगायतका विक्रम सम्बत मान्ने स्थानहरूमा बैशाख १ गतेका दिन नयाँ वर्ष मनाइन्छ । नेपालमा २०८० सालको प्रारम्भ भएको छ । अर्थात् आज बैशाख १ गते नेपालीमनहरुमा नयाँ वर्षको उमङ्ग छाएको छ । आज परम्परा अनुसार विभिन्न कार्यक्र�. . .


मुख्यमन्त्री कार्कीद्वारा नव वर्षको शुभकामना

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारका तर्फबाट नयाँ वर्ष २०८० को उपलक्ष्य शुभकामना सन्देश जारी गर्नुभएको छ । मुख्यमन्त्री कार्कीले नयाँ वर्ष विसं २०८० को सुखद् उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीमा नयाँ उत्साह, जोसजाँगर र . . .


नव वर्ष २०८० लाई स्वागत गरिँदै

काठमाडौँ । आज विक्रम संवत् दुई हजार असी (२०८०) साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो । सूर्यको गति. . .


पछिल्लो २४ घण्टामा देशभर एक सय ६ जनामा कोरोना पुष्टि

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर १०६ जना कोरोना संक्रमित थपिएका छन् । १४८८ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ७४ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ३१५५५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । मन्त्रालयले अझै केही �. . .


मोरङ क्याम्पस विराटनगरका स्ववियु सचिव ठकुरीद्वारा विद्यार्थीमाथि हातपात

विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका स्ववियु सचिव सनिम ठुकरीले विद्यार्थीमाथि हातपात गरेका छन् । स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन सम्पन्न भएपछि स्ववियुले केहि नगरेको भन्दै कार्यालयमा तालाबन्दी गर्ने क्रममा दोहोरो भनाभन हुँदा सोनु शर्मामाथि सचिव ठकुरीले हातपात गरेका हुन् । ह�. . .


उद्योग वाणिज्य महासंघमा विराटनगरका दुई उद्योगीसहित कोशीबाट सातजना निर्वाचित

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा विराटनगरका दुईसहित कोशी प्रदेशबाट सातजना उद्योगी केन्द्रीय समितिमा निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्ष बाहेक बाँकीको मतपरिणाम सार्वजानिक हुँदा विराटनगरका अबिनाश बोहरा एसोसिएटतर्फ र नविन रिजाल जिल्ला नगरतर्फबाट केन्द्रीय सदस्यमा निर्वाचत. . .