विराटनगर । नेपाल विद्युत् प्राधिकरणको विराटनगर वितरण केन्द्रले समयमा विद्युत् महसुल नतिर्ने विराटनगरका दुई हजार ७ सय ८० जना ग्राहकको लाइन काटेको छ । प्राधिकरणको देशव्यापी बक्यौता असुली अभियानअन्तर्गत चालु आर्थिक वर्षको नौ महिनामा (साउनदेखि चैतसम्म) विराटनगरमा उक्त सङ्ख्याका ग्राहकको लाइन काटिए. . .
विराटनगर । घरेलु टिम टिडब्ल्यु विराटनगरलाई हराउँदै झापाको कनकाई स्पोर्टिङ क्लब चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइलनमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा आइतबार भएको खेलमा टिडब्ल्यु २-१ गोलले हराउँदै कनकाई स्पोर्टिङ क्लब सुरुङगा सेमिफाइनलमा पुगेको हो । जितसँगै कनक. . .
विराटनगर । कोशी प्रदेशमा लोकप्रिय बन्दै गईरहेको बास्केटबल खेल विराटनगरमा पनि जम्दै आएको छ। केही वर्ष देखी निरन्तर रुपमा बास्केटबल क्याम्प, क्लिनिक, ट्यालेन्ट हन्ट र अन्तर स्कुल/ कलेज प्रतियोगितामा उल्लेख्य मात्रामा विद्यार्थी र स्कुल,कलेज, क्लबको सहभागिता हुने गरेको छ। विराटनगरमा सक्रिय रुपमा बा�. . .
विराटनगर । विराटनगर रानी सडक खण्ड अन्तर्गत आईतबार दिउसो रानी जोगबनीबाट विराटनगर तर्फ आउदै गरेको बा .१५ च ५११९ नम्बरको कार दुर्घटना भएको छ । सप्तरी घर भएका २४ बर्षिय शिवकुमार चौधरीले चलाएको कार अनियन्त्रित भएर सडकको डिभाईडरमा ठोक्किन पुगेको छ । कार चालक चौधरीको अवस्था सामान्य रहेको ईलाका प्रहरी कार�. . .
विराटनगर । मोरङ बुढीगंगा गाउँपालिका–२ टंकीसिनवारीका जीतनारायण राजबंशी लघुवित्तको ‘नखाएको’ ऋणमा डुबिरहेको चिन्तामा छन् । मोवाइल मर्मत गर्ने सीप भएका उनी आफ्नो नामबाट साथीले लिएको ऋण बुझाउनु पर्ने दवावमा परेका हुन् । चारवर्ष अगाडी नेशनल माइक्रो फाइनान्सको शाखा कार्यालय कटहरीबाट मो.कलाम हुसेनले र�. . .
इन्दु साह विराटनगर । संखुवासभाको टुडिखेल भित्ता घर बताउने (हाल खाँदबारी–१) मेघा गुरुङ पाँच दिन यता विराटनगरको कोशी अस्पतालमा छिन् । उमेरले २० वर्ष बताउने गुरुङको देब्रे हातमा गम्भीर प्रकृतिको घाउ छ । घाउ क्रमशः बढ्दै छ र उपचार अभावमा सडेर झर्दैछ । कुहिनामुनीको भाग छैन । कुहिनामाथितर्फ क्रमशः हात पाके. . .
विराटनगर । लायन्स अन्तराष्ट्रिय डिस्ट्रिक ३२५ सी को गर्भनरमा विराटनगरका विकास अधिकारी सर्वसम्मत निर्वाचित भएका छन् । विराटनगरमा शनिबार सम्पन्न अधिवेशनले वर्ष २०२४÷०२५ का लागि अधिकारी सर्वसम्मत डिस्ट्रिक गभर्नरमा निर्वाचित भएका हुन् । यसैगरी अधिकारी गर्भनर रहेको लायन्स क्लवको प्रथम उपाध्यक्षम�. . .
विराटनगर । विराटनगरका शिक्षाविद् सुधाकर ठाकुर आफ्नो डिग्री (एम.एस्सी) ले चिनिने एम.एस्सी सरको ८५ वर्षको उमेरमा निधन भएको छ । २०८१ साल वैशाख ७ गते शुक्रबारका उपचारको क्रममा विराट मेडिकल शिक्षण अस्पतालमा निधन भएको हो । २०२३ सालमा बिहार विश्वविद्यालयमा वरिष्ठ प्राध्यापक पदको प्रस्तावलाई खारेज गर्दै व�. . .
विराटनगर । चौथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगितामा पेमा युवा क्लब विराटनगर सेमिफाइनलमा पुगेको छ । विराटनगर जुट मिलको खेल मैदनमा शनिबार भएको खेलमा फियर फुटबल क्लब धरान सुनसरीलाई २–० गोलले हराउँदै पेमा युवा क्लब विराटनगर सेमिफाइनमा पुगेको हो । जितसँगै विराटनगर फाइनल प्रवेशको लागि सोमबार अ�. . .
विराटनगर । सहारा एनिमल केयरसँगको सहकार्यमा विराटनगर महानगरपालिकाले सडक तथा सामुदायिक कुकुरको बन्ध्याकरण सुरु गरेको छ । विराटनगर-५ स्थित सहारा एनिमल केयरमा शनिबारदेखि पोथी कुकुरको बन्ध्याकरण सुरु गरिएको हो । विभिन्न वडाबाट सामुदायिक कुकुरलाई सो स्थानमा ल्याएर बध्याकरण गरिने महानगरका मेयर नागे. . .
विराटनगर । विराटनगरमा मलामीका लागि निःशुल्क रुपमा उपलब्ध गराइँदै आएको बसका लागि महानगरपालिकाले इन्धन उपलब्ध गराउने भएको छ । विराटनगरका युवा करिम अन्सारीले निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको मलामी बसका लागि महानगरले इन्धन उपलब्ध गराउने भएको हो । विराट सेवा आश्रमसँगको सहकार्यमा विराटनगर वडा नम्�. . .
विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विपन्न परिवार साथै अनाथ आश्रमका छात्रछात्रा लाई साइकल वितरण गरेको छ। पल ह्यारीस डेकाे अवसरमा रोटरी क्लव अफ विराटनगर डाउनटाउनले ४० वटा साईकल वितरण शुक्रबार वितरण गरेको हो । विपन्न परिवार र अनाथ आश्रमका विद्यार्थीलाई विद्यालय जान सहज हुन्छ भन्ने उदेश्. . .