विराटनगर

विराटनगर–१६ का गृहिणी महिलालाई बेहुलीको जुत्ता बनाउने तालिम

विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर १६ का गृहिणी तथा बेरोजगार महिलालाई आत्मनिर्भर र स्वरोजगार बनाउने उद्देश्यले १० दिने बेहुलीको जुत्ता बनाउने तालिम सुरु गरिएको छ । भुजेल महिला समाज महानगर समिति को आयोजनामा तथा विराटनगर महानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन भएको तालिममा वडा नम्बर १६ का २० ज. . .


विराटनगरका नगर प्रहरी एक्शनमा, सुरुमा सचेत–अटेरीलाई कारबाही

प्रेम देवान विराटनगर । सार्वजनिक सडक, फुटपाथ तथा नालापेटी अतिक्रमण गरी सर्वसाधारणलाई सास्ती दिने गतिविधिविरुद्ध विराटनगर महानगरपालिकाको नगर प्रहरी सक्रिय रूपमा अभियानमा जुटेको छ । महानगरले सुरुआतमा सम्बन्धित व्यक्तिलाई सचेत गराउने र अटेरी गरे कानुनी कारबाही गर्ने नीति अपनाएको जनाएको छ । नगर प�. . .


विराटनगरमा स्टडी इन इन्डिया एक्स्पो हुदै

विराटनगर जेष्ठ १४ , विराटनगरको बिग होटलमा “स्टडी इन इंडिया एक्स्पो” आयोजना हुँदैछ। आगामी ८ जुन अर्थात जेष्ठ २५ गते शिक्षा मन्त्रालयको स्वीकृतिमा हुन लागेको निःशुल्क “स्टडी इन इंडिया एक्स्पो”मा भारतका २५ भन्दा बढी उत्कृष्ट विश्वविद्यालय तथा कलेजहरू विराटनगर आउँदैछन्। उक्त दिन बिहान १० देखि बेलुक�. . .


पूर्वाञ्चल विश्वविद्यालय उपकुलपतिमा ३४ जनाको आवेदन

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयमा रिक्त रहेको उपकुलपति पदका लागि ३४ जनाले आवेदन दिएका छन्। सरकारले खुला प्रतिस्पर्धाबाट नयाँ उपकुलपति चयन गर्नका लागि आह्वान गरेसँगै ३४ जनाले आफ्नो इच्छा देखाउँदै आवेदन दिएका हुन्। यसअघि सरकारले उपकुलपति नियुक्त गर्दै आएकोमा यस पटक खुला प्रतिस्पर्धाको प्रक्र�. . .


सार्वजानिक यातायात दर्ता रोकिँदा प्रदेश र स्थानीय तहको आम्दानी घट्ने चिन्ता

विराटनगर । यातायात व्यवस्था विभागले सार्वजानिक यातायातको नयाँ दर्ता प्रक्रियामा तत्काल रोक्ने निर्णय गर्दा त्यसको असर प्रदेश र स्थानीय तहको राजस्व संकलनमा पर्ने चिन्ता बढेको छ । सवारी आयात हुँदा लाग्ने भन्सार महशुल, अन्तःशुल्क र मूल्य अभिबृद्धि कर बाहेक आय कर संघीय सरकारको आम्दानी हुन्छ । तर, त्यस �. . .


हरियाली छाउँदै विराटनगर

विराटनगर । विराटनगर महानगरपालिकामा क्रमशः हरियाली छाउँदै गएको छ । पछिल्ला तीन वर्षयता बिरुवा रोप्ने र संरक्षण गर्ने अभियानले गति लिएसँगै कोशी प्रदेशको राजधानी विराटनगर हरित सहर उन्मुख बनेको हो । विभिन्न संघसंस्थाले कुनै अवसर पारेर सामाजिक कार्यको रुपमा बिरुवा रोप्ने तर संरक्षण नगर्ने प्रचलन नै थि�. . .


विराटनगरको मलाय रोडमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा ४ जना घाइते

विराटनगर । विराटनगर महानगरपालिका–१४ स्थित साल्ट ट्रेडिङ अगाडि मलाय रोडमा बुधबार साँझ दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा चार जना घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङका अनुसार आज साँझ करिब ५ः५५ बजेको समयमा विराटनगरबाट रानीतर्फ जाँदै गरेको प्रदेश १–०४–००३ प ५१०३ नम्बरको मोटरसाइकल र सडक �. . .


विराटनगरमा जारी मिल्स गोल्डकपमा उदयपुरलाई स्तब्ध पार्दै विराटनगर फाइनलमा

विराटनगर । विराटनगरको जुटमिलमा जारी छैटौँ संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा स्थानीय टीडब्लूवाईसी [ TWYC ] फुटबल क्लब प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा उदयपुरको ब्रदरहुड फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै विराटनगर उपाधि नजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलको ४. . .


विराटनगरको कोशी अस्पताल बाहिरका फार्मेसीमा डिडिएको छापा , दुई पसलमा सिल

 विराटनगर । विराटनगरमा रहेको कोशी अस्पताल बाहिरका औषधी पसलमा औषधि व्यवस्था विभाग (डीडीए) विराटनगरले आकस्मिक अनुगमन गरेको छ । विभागको टोलीले बुधबार कोसी अस्पताल बाहिरका फार्मेसीहरूमा अनुगमनका क्रममा कैफियत भेटिएका दुई औषधि पसल सिल गरिएको छ । अनुगमन टोली आएको थाहा पाएपछि अन्य आधा दर्जनभन्दा बढी फा�. . .


लागू औषधसहित मोरङ,झापा र सुनसरीबाट ११ जना पक्राउ

विराटनगर । झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानबाट लागू औषधसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय भद्रपुर झापा र लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले जेठ ११ गते भद्रपुर नगरपालिका–५ बाट २९ वर्षीय जहागी शेखलाई २ ग्राम ३०० मिलिग्राम ब्राउन सुगरसहित. . .


विराटनगरमा खानेपानी विस्तार योजना सम्पन्न उन्मुख

विराटनगर । विराटनगर महानगरपालिकामा खानेपानी गुणस्तर सुधार आयोजना अन्तर्गत ५८ किलोमिटर ट्रकलाइनमा पाइप बिछ्याउने कार्य सम्पन्न भएको छ । २ अर्ब ५४ करोड रपिँयाको लगानीमा विस्तार भइरहेको खानेपानी आयोजना आगामी दशैंसम्म महानगरमा घरका धाराबाट पानी झर्ने दावी गरिएको छ । नेपाल खानेपानी संस्थान विराटनगर�. . .


निर्माण सामाग्री महंगिएपछि व्यवसायीले काम रोके, विराटनगर महानगरलाई नागरिकको दवाव थेग्न मुस्किल

विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाको कार्यकक्षमा सोमबार वडा नम्बर १ र ३ का नागरिक भेट्न पुगे । उनीहरुले पुष्पलालचौक–तीनपैनी सडक खण्डका खाल्डाखुल्डी मर्मत नगरेको भनेर आक्रोश पोखे । आक्रोशित हुनुपनि सामान्य थियो । सडकका खाल्डामा ढलाई गरेर मर्मत गरेको एकवर्ष नपुग्दै उप्कियो । प�. . .