विराटनगर । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को नियन्त्रणमा रहेका अभिषेक गिरी ठगी तथा आपराधिक धन्दा चलाएरै अर्ब बढीको घरजग्गा जोडेको फेला परेको छ । ठगी तथा आपराधिक विश्वासघात गरेको कसूरमा सिआइबीले अनुसन्धान गरिरहेको छ । गिरीले कसरी आफ्नो अपराध सञ्जाल निर्माण गर्दथे र कसरी अवैध रकम आ. . .
विराटनगर । गाँजा बोकेर भारततर्फ गइरहेको दुईजनालाई प्रहरीले पिछा गरेपछि भाग्ने क्रममा एकजना विराटनगर १८ भेडियारी क्षेत्रको दलदलमा फसेको आशंका गरिएको छ । इलाका प्रहरी कार्यालय रानीको टोलिले गाँजासहित मोटरसाइकलमा गइरहेका दुईजना व्यक्तिलाई पिछा गरेको थियो । आज बिहान पिछा गर्दै जाने क्रममा मोटरसाइकल. . .
विराटनगर । सुनसरीको अस्थायी प्रहरी चौकी चाँदबेलाबाट खटिएको प्रहरी टोलीले गढी गाँउपालिका १ मधेली झण्डा चोकबाट दुईजनालाई पेस्तोलसहित नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा पर्ने बिराटनगर महानगरपालिका वडा १७ रानीका ५१ वर्षीय नुर महमद र विराटनगर ८ असोक चोकका ३२ वर्षीय ईम्रान खान भन्ने मो. अहमद रहेका छन् । . . .
विराटनगर । हुलाकी राजमार्ग अन्तर्गत मोरङको कटहरी गाउँपालिका भित्रको ६ किलोमिटर सडक निर्माणको जिम्मेवारी श्रेष्ठ कष्ट्रक्सनको थियो । हाटखोलाको सिंघीया पुलदेखि कटहरी गाउँपालिकाको नयाँ बजारसम्मको सडकको अवस्था अहिलेसम्म हालत छ । हिडुडुल गर्न सक्ने अवस्था छैन । बिजोग र सास्ती छ । यहाँका स्थानीयले स�. . .
विराटनगर । तराईको बढ्दो गर्मीबाट सर्वसाधारणलाई राहत दिलाउने उद्देश्यका साथ विराटनगर महानगरपालिकाले मेनरोड क्षेत्रमा वाटर मिस्टिङ (सूक्ष्म पानीका फोहोरा) जडानको काम तीव्र रूपमा अघि बढाएको छ । विराटनगर महानगरपालिका, नेपाल रेडक्रस सोसाइटी मोरङ र काली मन्दिर व्यवस्थापन समितिको त्रिपक्षीय साझेदारीम�. . .
विराटनगर । साउथ एशियन स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (सास्थम), विराटनगरले आयोजना गरेको ुअन्तर–कलेज पी.एस.५ फुटबल प्रतियोगिता २०२६ सफलतापूर्वक सम्पन्न भएको छ। विद्यार्थीहरूमा रणनीतिक सोच, नेतृत्व र डिजिटल खेल संस्कृतिको विकास गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा विराटनगर, इटहरी, विराटचोक र. . .
विराटनगर । । गृहमन्त्री सुदन गुरुङले झापाको काँकडभिट्टा सीमा नाका र भन्सार कार्यालयको निरीक्षणका क्रममा तस्करी भइरहेको भन्दै एक स्थानीय महिलाले प्रत्यक्ष गुनासो गरेपछि सीमा क्षेत्रमा कार्यरत प्रहरीमाथि व्यापक अनुसन्धान सुरु गरिएको छ। प्रहरी स्रोतका अनुसार इलाका प्रहरी कार्यालय काँकडभिट्टाका �. . .
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–४ तेतरियामा जलिरेहको अवस्थामा मोटरसाइकल फेला परेको छ । आज बिहान तेतरिया मोतिपुर रोडमा पहिचान नखुलेको मोटरसाइकल जलिरहेको अवस्थामा भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । अहिले मोतीपुर प्रहरीले मोटरसाइकल धनीको खोजी गरिरहेको छ । त्यस क्रममा मोटरसाइकल धनी ब�. . .
विराटनगर । प्रदेश खेलकुद बोर्ड कोशीले मंगलबार विराटनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मन्तव्य दिएर मन्त्रीहरू बाहिरिएपछि खेलकुद क्षेत्रका व्यक्तिहरूले असन्तुष्टि जनाउदै आक्रोस पोखेका छन् । ्विराटनगरको कंचनजङ्गा पार्टी प्यालेसमा आयोजित कार्यक्रममा कोशी प्रदेशका खेलकुद क्षेत्रका ख्�. . .
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–६ झोवाबनीमा देवरको खुकुरी प्रहारबाट एक महिलाको हत्या भएको छ। स्थानीय कपिल खवासकी श्रीमती अन्दाजी २० वर्षीया सिमा राजवंशीको उनकै देवर अन्दाजी २१ वर्षीय सौचन खवासले खुकुरी प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा बीचबचाउ गर्न गएका ४७ वर्ष. . .
रंगेली । मोरङको रंगेली नगरपालिका–६ स्थित श्री पब्लिक माध्यमिक विद्यालय मा अध्ययनरत ३०१ जना विद्यार्थीलाई लुम्बिनी विकास बैंक लिमिटेड, रंगेली शाखा ले भेस्ट वितरण गरेको छ। संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सोमबार आयोजित कार्यक्रममा नर्सरीदेखि कक्षा ५ सम्म अध्ययनरत आधारभूत तहका ३०१ �. . .
विराटनगर । आपराधिक पृष्ठभूमिका ‘गुन्डानाइके’ अभिषेक गिरीमाथि अब नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गर्ने भएको छ । उनलाई सोमबार राति नै काठमाडौं पठाउने तयारी भइरहेको छ । विराटनगर विमानस्थलबाट बुद्ध एयरको जहाजमार्फत काठमाडौं पठाएर गिरीलाई सीआईबीको जिम्मा लगाइने मोरङ प्�. . .